समाचार
अहमदावाद, २२ जुलाई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समितिद्वारा सञ्चालित अहमदाबाद नगर समिति अन्तरगत बापुनगर अजितमिलमा २२ जुलाई २०२१ का दिन श्रमजिवी नेपालीहरु मूल प्रवाहमा संगठित बनेका छन्...
पुरा पढ्नुहोसभक्त विश्वकर्मा हिंजो निहुँ खोज्यौ– रातोमा सेतो किन मिसा’को ? आज निहुँ खोज्दै छौ– त्यही सेतोमा किन रातो मिसा’को ? सच्चाइसँग किन निहुँ खोजिरहेको साथी ? अहिले घाटामा छोडेको वस्तु पछि बाटोमा खोजेर कुनै हालतमा पाइने छैन नाच्न नजानेपछि आँगनलाई किन...
पुरा पढ्नुहोसफुचुँग्री :– काका ? गण्डकीको कृष्ण थापा प्रकरणले ता वलिको कुर्सि पनि लपेटेछ नि है । काका :– दलिय प्रणाली मिचेर स्वतन्त्र मतदान गर्ने फुकुवा प्रथामा जाँदाको नोक्सानी हो नानी । फुचुँग्री :– जननिर्वाचित सभासदहरु प्रधानमन्त्री...
पुरा पढ्नुहोसचेन्नई उत्तर, २१ जुलाई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज माथि विभिन्न समयमा विभिन्न खाले अवसरवादी तत्वहरुले हमला गर्दै आइरहेता पनि संगठनका सचेत कार्यकर्ताहरुले संगठनको क्रान्तिकारी झण्डालाई उचो राख्न प्रतिवद्ध भएको समाजका...
पुरा पढ्नुहोसखिमराज चालिसे नेकपा (मसाल) नेपाली कम्युनिष्ट आन्दोलनको एउटा मात्र सच्चा क्रान्तीकारी कम्युनिष्ट पार्टी हो । जसले अत्यान्तै गौरवमय इतिहास बोकेको छ । दुरगामी निर्णयको विश्व दृष्टिकोण राखेको तथा त्याग बलिदान एवं संघर्षको सारगर्भित पृष्ठभूमिमा उभिएका...
पुरा पढ्नुहोसबैजलपुर, २१ जुलाई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समितिद्वारा सञ्चालित रहेको अमदाबाद नगर समिती अन्तर्गत बैजलपुरमा एरिया भेला सम्पन्न भएको छ । बेजलपुर स्थित श्रमजिवी नेपालीहरु बीच केन्द्रीय सदस्य...
पुरा पढ्नुहोसनौरङपुरा, २१ जुलाई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समितिद्वारा सञ्चालित रहेको अमदाबाद नगर समिती अन्तर्गत नौरङपुरामा भेला सम्पन्न भएको छ । नरेन्द्र बुढाको सञ्चालन, श्याम बहादुर राहु मगरको अध्यक्षता र...
पुरा पढ्नुहोससाणद, २० जुलाई । भारत प्रवासमा छरिएर रहेका श्रमजिवी नेपालीहरुको साझा संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा गुजरातस्थित नेपाली श्रमजिवीहरु धमाधम गोलबन्द हुँदै गइरहेका छन् । केन्द्रीय सचिव बेद बहादुर काकी र केन्द्रीय...
पुरा पढ्नुहोसअहमदावाद, १९ जुलाई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समिति अन्तरगत पर्ने अमदाबाद नगर समिति माताहतमा रहेको नरोडा एरियामा दिलिप सोनीको पहलमा एरियाको भेला दिनाक १९ जुलाई २०२१ मा...
पुरा पढ्नुहोसखिमराज चालिसे लुधियाना, १९ जुलाई । भारतको पञ्जाब राज्यको लुधियानामा एक ५० वर्षिय महिला अलपत्र परेकी छिन् । उनलाई अर्जुन नाम गरेको व्यक्तिले विबाह गर्छु भनि एक वर्षदेखि प्रलोभन देखाएर आफनै डेरामा राखि शारिरिक...
पुरा पढ्नुहोस