समाचार

मूल प्रवाह धमाधम संगठन विस्तारमा, बेचराजीमा नगर समिति गठन

बेचराजी, १८ जुलाई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समिति अन्तर्गत पर्ने बेचराजी ठुलो इन्डस्ट्रिजमा नगर समिति गठन गरिएको छ । १८ जुलाई २०२१ का दिन केन्द्रीय सचिव तथा...

पुरा पढ्नुहोस
नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण बारे

— मोहनविक्रम सिंह नेकाभित्र नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण हुनुपर्छ भनेर एउटा अभियान नै चलिरहेको छ । त्यसको लागि महासमितिको बैठक र महाधिवेशनको समेत माग भइरहेको छ । त्यो अभियान एकैसाथ सही र गलत दुवै छ...

पुरा पढ्नुहोस
राजमो अध्यक्ष चित्र बहादुर केसी भन्नुहुन्छ : प्रतिगमनको खतरा टरिसकेको छैन

बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रतिगमनको खतरा अझै टरिनसकेको बताउनुभएको छ । उहाँले भन्नुभयो– ‘नेपालमा पटक पटक संसद विघटन गरेर देशको राजनीतिलाई अस्थिर बनाउन देशीविदेशी शक्तिको चाहना तत्कालको लागि रोकिएको छ, तापनि प्रतिगमनको...

पुरा पढ्नुहोस
गुजरात सुरेन्द्र नगरमा नगर समिति गठन

सुरेन्द्र नगर, १७ जुलाई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समिति अन्तर्गत पर्ने सुरेन्द्र नगरमा नगर समिति गठन भएको छ । भेला १७ जुलाई २०२१ का दिन सम्पन्न पारिएको...

पुरा पढ्नुहोस
भारतमा कोरोना महामारीको तेस्रो लहरको खतरा

नयाँदिल्ली । भारतको सरकारले कोभिड–१९ महामारीको तेस्रो लहरको खतरा रहेको जनाएको छ । सरकारले नै भारतमा महामारीको तेस्रो लहर आउन सक्ने बताएको हो । सरकारले नागरिकहरूलाई महामारीबाट बच्न आवश्यक सतर्कता अपनाउनुपर्नेमा जोड दिएको हो । भारत...

पुरा पढ्नुहोस
हरियो चुराले छुन नसकेको मेरो मन

–कौशिला रिसाल अहिले श्रावण अर्थात् साउन महिनाको मध्य हुँदैछ । यो वर्षा ऋतुमा पर्ने अत्यन्त उर्वर महिना हो । प्राकृतिक रूपमा हरियालीको महिना हो । हरियाली साउनको विशेषता नै हो भने खेती बाली लगाउने महिना...

पुरा पढ्नुहोस
साउन महिना र हरिया चुरा बारे

प्रगति शर्मा फेसबुकका वालहरुमा हरीया चुरा र मेहेन्दीले भरीएका हातहरुका फोटाले रंगीएको देख्दा मलाई केही लेख्न मन लाग्यो । आज हामी एकातिर महिला पुरुष समानताको लागि दिनहुँ जसो कार्यक्रम गर्ने, भाषण गर्ने गरिरहेका छौं भने...

पुरा पढ्नुहोस
वर्गसंघर्ष र ने.क.पा.(मसाल)

गिरीप्रसाद बुढामगरवर्गीय समाजमा रहेका हरेक मान्छेका भावनाभित्र शोषक र शाषित दुवै भावको अस्तित्व अनिवार्य रुपमा प्रतिबिम्बित भइरहेको हुन्छ । आफु भन्दा गरिबसँग कस्तो प्रकारको वर्गीय सम्बन्ध वा व्यवहार अपनाउने र आफुभन्दा धनीहरुसंग कस्तो प्रकारको...

पुरा पढ्नुहोस
हराएकी युवतीको खोजीकार्यमा सहयोग गर्न मूल प्रवाहलाई आग्रह

खिमराज चालिसे लुधियाना, १७ जुलाई । प्युठान जिल्ला, मालारानी गाउँपालीका निवासी बबिन धामीको श्रीमती सरस्वती धामी वर्ष २० यहि १४ जुलाईदेखि भारतको पञ्जाब राज्यको लुधियाना फोकलपाइन्टबाट लापत्ता छन् । आफुले कामगर्ने कार्यस्थलबाट श्रीमानको जन्मदिन हो, भनि...

पुरा पढ्नुहोस
छदमभेषिहरु

रवि शर्मा नांगो भएर आएका छन् छदमभेषिहरु, बाङगा भएर आएका छन् छदमभेषिहरु, रातो अबिर र सेतो खरानीमा फेरिएका छन, छदमभेषिहरु रंग बदलेका छन् छदमभेषिहरु भाका फेरेका छन्, छदमभेषिहरु दक्षिणपन्थी र काँग्रेस प्रस्त भएको, आरोप लगाएका छन् छदमभेषिहरु मसाल सकियो । मोहन बिक्रम र चित्रबहादुरहरु सकिए भनेर लामो भाका हालेका छन छदमभेषिहरु ? पहिले करोड...

पुरा पढ्नुहोस