समाचार

क्रान्तिको गफ मिठा हुन्छन् तर त्यो निकै कठिन र जटिल मोडबाट गुज्रिन्छ

सुरेशकुमार पाण्डेदेशभित्र क्रान्तिकारी आन्दोलनको खाँचो आमूल परिवर्तन नहुँदासम्म रहिरहन्छ यो सास्वत सत्य हो । तर अहिले देशको अबस्था जुन रुपमाछ यो अबस्थामा कसैले बन्दुक पड्काउँने गफ लगाउँछ भने त्यो फगत गफ मात्र हुन्छ ।...

पुरा पढ्नुहोस
हेपाटाइटिस दिवशको शुभकामना

खिमराज चालिसेप्रत्येक वर्षको २८ जुलाईका दिनलाई विश्व हेपाटाइटिस दिवशको रुपमा मनाइन्छ । यो दिन हेपाटाइटिस रोगका खोजकर्ता भनेर चिनीने प्रसिद्घ वैज्ञानिक तथा हेपटाइटिस बि भाइरसको खोजीकार्यका लागि नोबेल पुरस्कार बिजेता डा. बारुख ब्लंबरबर्गको जन्मदिनको...

पुरा पढ्नुहोस
समाजमा चल्ने हैकमको अवस्था

दुर्गानाथ खरेल ## समाजका सबै परिपक्व उमेरका मान्छेलाई आफ्नो हैकम चलाउने चाहना हुन्छ । हैकम चलाउने भनेको आफ्नो प्रभुत्व जमाउने भनेको हो । तर सबैले आफ्नो प्रभुत्व जमाउन सफल हुन सक्दैनन् । उनीहरूलाई अर्काेको प्रभुत्वको...

पुरा पढ्नुहोस
दक्षिण भारत क्षेत्रीय समितिका भूतपूर्व सहसचिव कमल विकको कोभिडबाट निधन

बुटवल । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समितिका भूतपूर्व सहसचिव कमल विकको कोभिड निमोनिया सङ्क्रमणका कारण निधन भएको छ । कोरोना र निमोनियाबाट ग्रस्त भई गत २६ दिनदेखि रुपन्देही बुटवलस्थित...

पुरा पढ्नुहोस
मूल प्रवाह बढौदराको बाघोडिया एरिया समिति गठन

बढौदरा, २६ जुलाई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज बढौदरा नगर समिति अन्तरगत बाघोडिया उमा चाररस्ता एरिया समिति गठन गरिएको छ । ज्ञानेन्द्र खत्रीको सञ्चालन र तिलक खत्रीको अध्यक्षता एवं केन्द्रीय सचिव एवं...

पुरा पढ्नुहोस
तिजी गित

जनक बिसी (कोचिन) उखान टुक्का हालेर धेरै बोलि गई हाल्यो, बोल्दा पनि नबुझीने मानिस आई हाल्यो । उठ दिदी उठ बहिनी जुरुक्क उठन, आफ्नो हक लिनलाई कम्मर कसन । ३……………… बलात्कार हत्या बढेर महिला धेरै धरापमा, राज्ययन्त्र संयन्त्र नै बढी...

पुरा पढ्नुहोस
अधिकार शब्दमा लेखेर न्याय मिल्दैन

निरु सारु हाम्रो देश नेपाल भौगोलिक रुपमा अत्यन्तै सुन्दर छ । बहुभाषिक, साँस्कृतिक एवं बहुजातीय रुपमा बस्ने मानिसहरुको बिचमा प्रकृतिकले दिएका हिमाल, पहाडका विश्व आकर्षक शृङ्खला, हरिया बोटविरुवा, जडिबुटी, सयौं प्राकारका जनावर, पंक्षिहरु तथा छङ्गछङ्ग...

पुरा पढ्नुहोस
भोपालमा रक्तिमका कलाकारहरु बीच अनलाईन प्रशिक्षण

 कृष्ण पचभैया भोपाल, २५ जुलाई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज भोपाल नगर समिति रक्तिम विभागको आयोजनामा रक्तिमका कलाकारहरुको अनलाई जूम मिटिंगद्वारा प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रमको सञ्चालन अर्जुन जिएम र...

पुरा पढ्नुहोस
भ्रम छर्दै हिंड्दैमा समस्या समाधान हुँदैन : पुन

लोकेन्द्र पौडेल चेन्नई पश्चिम, २४ जुलाई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सचिवालय सदस्य धनवीर पुनले “भ्रम छर्दै हिंड्दैमा समस्या समाधान हुँदैन” भन्नुभएको छ । समाजको दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत चेन्नई...

पुरा पढ्नुहोस
अहिलेको लडाईं संविधान मास्ने र जोगाउनेबीचको हो : मनोज भट्ट

काठमाडौं । राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले २०७२ सालको संविधान मास्न प्रतिगामी कोणबाट आक्रमण भइरहेको बताउनुभएको छ । सिमित अधिकार स्थापित भए पनि संविधान जोगाउनु पर्ने आवश्यकतामा महासचिव भट्टले जोड दिनुभयो । अखिल नेपाल कानुन...

पुरा पढ्नुहोस