समाचार

भेरी अस्पतालमा बिरामीका आफन्तबाट स्वास्थ्यकर्मी कुटिए

काठमाडौं । नेपालगन्जस्थित भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि बिरामीका आफन्तले हातपात गरेपछि अस्पताल तनावग्रस्त भएको छ । अस्पतालका अनुसार उपचार क्रममा ५४ वर्षीय डिल्लीबहादुर रावतको मृत्यु भएपछि आफन्तहरुको एक समूहले डाक्टर तथा नर्सलाई आक्रमण गरेका थिए...

पुरा पढ्नुहोस
नेकपा (मसाल) सम्बद्ध जनवर्गीय संगठनहरुद्वारा आन्दोलन अगाडि बढाउने तयारी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (मसाल) सम्बद्ध विभिन्न जनवर्गीय संगठनहरुले प्रतिगमन र नागरिकतासम्बन्धी अध्यादेशविरुद्ध संघर्ष गर्ने तयारी गरेका छन् । बिहीबार बसेको संयुक्त भर्चुअल बैठकले आ–आफ्नो संगठनमा छलफल गरेर ठोस योजना ल्याउने निर्णय गरेको...

पुरा पढ्नुहोस
पाँच दलीय विपक्षी गठबन्धन चुनावसम्मै कायम राख्ने समझदारी

सागर न्यौपाने नेपाली कांग्रेससहितका पाँच दलले प्रतिनिधिसभा विघटनविरुद्ध सुरु भएको गठबन्धनलाई आगामी निर्वाचनसम्मै कायम राख्ने भएका छन्। प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि त्यसविरुद्ध प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय...

पुरा पढ्नुहोस
बहराइनमा रहेका संघसंगठनद्वारा राष्ट्रपतिको कदमको विरुद्ध वक्तव्य

बहराइन। जेठ १३ – प्रधानमन्त्री के पि ओलि शर्मा र राष्ट्रपति विद्यादेवि भण्डारीले गरेको फैसला लाई गैरलोकतान्त्रिक असंवैधानिक कदम भएको भन्दै बहराईनमा स्थापित राजनीतिक संघगठनहरु एकभएका छ्न। बहराइनमा रहेका नेपाली जनसम्पर्क समिति बहराइन, नेपाली जनप्रगतिशिल...

पुरा पढ्नुहोस
कुन परिस्थितमा जन्मन्छन् तानाशाह शासक ?

कृष्ण अधिकारी  दुईदुई वटा विश्वयुद्ध (प्रथम विश्वयुद्ध १९१४–१८) र (दोस्रो विश्वयुद्ध १९३९–४५) को केन्द्र बनेर थिल्थिलो परेको युरोप आज तङ्ग्रिएर हामीजस्ता तेस्रो मुलुकका जनताका लािग स्वर्गको टुक्रा झँै ठानेर त्यहाँ पुग्न पाए जीवनकै अहोभाग्य ठान्ने...

पुरा पढ्नुहोस
देशको राजनीतिक घटनाप्रति प्रवासी नेपालीहरु चिन्तित

काठमाडौं । देशको पछिल्लो राजनीतिक घटनाप्रति विभिन्न देशमा रहेका नेपालीहरुले चिन्ता जाहेर गरेका छन् । नेपालका प्रमुख विपक्षी राजनीतिक दल निकट प्रवासी संगठनहरुले विज्ञप्ति प्रकाशित गरी संसद विघटनको विरोध गरेका हुन् । ति देशमा रहेका...

पुरा पढ्नुहोस
भनभन भाइ हो :- के भन्ने ! ओलिलाइ राजीनामा दे.भन्ने !!

काठमाण्डाै । सरकारले यस वर्ष नागरिकलाई देउसीभैलो नखेल्नु भनेको छ । तर सरकारका मान्छे र नेताहरु चाहिँ तिहार सुरु हुनु छ महिना अघिदेखि नै देउसीभैलो खेल्दैछन् । नेकपामा प्रचण्डसहितका ठूला पाँच भाइ धेरैजसो खुमलटारमा देउसी भट्याउने...

पुरा पढ्नुहोस
ओलीले सत्ता टिकाउन राष्ट्रियता नै परित्याग गरेको मसालको ठहर

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले प्रधानमन्त्री केपी ओलीले पहिले राष्ट्रियताप्रति लिने गरेका केही अडान सत्ता टिकाउन परित्याग गरेको बताएको छ। ओली सरकारले हालै ल्याएको नागरिकतासम्बन्धी अध्यादेशले उनको गम्भीर प्रकारको राष्ट्रघाती कार्यशैलीलाई बताउने भन्दै...

पुरा पढ्नुहोस
जात के हो ? थर के हो ? नेपालमा कसरी रहन गयो

– प्रयास जात भनेको के हो ? हिन्दु वर्णाश्रमका आधारमा सानो–ठूलो, तल्लो र उपल्लो भनेर छुट्ट्याइने समूहलाई जात भनिन्छ । हिन्दू वर्ण व्यवस्था अनुसार ब्राम्हण, क्षेत्री, वैश्य र शुद्र गरी ४ वर्ण र त्यस अन्तर्गत विभिन्न जात...

पुरा पढ्नुहोस
जित सत्यको हुन्छ कामरेड

–जनकराज पौडेल कुनै एक ब्यक्तिले क्रान्ति गर्दिने होईन कामरेड ! सामुहिक पहलबाट हुने हो नेतृत्व असफल होईन कामरेड ! परिस्थितिमा निर्भर पर्ने हो । ब्यक्तिलाई दोष दिएर हुन्थ्यो त कामरेड ! देशमा साम्यबाद आउन पर्ने हो हिजो आरोप लगाउने कता छन् कामरेड ! एक पटक विगत...

पुरा पढ्नुहोस