बहराइन। जेठ १३ – प्रधानमन्त्री के पि ओलि शर्मा र राष्ट्रपति विद्यादेवि भण्डारीले गरेको फैसला लाई गैरलोकतान्त्रिक असंवैधानिक कदम भएको भन्दै बहराईनमा स्थापित राजनीतिक संघगठनहरु एकभएका छ्न।
बहराइनमा रहेका नेपाली जनसम्पर्क समिति बहराइन, नेपाली जनप्रगतिशिल मञ्च बहराइन, नेपाली समाज बहराईन, बहराइन नेपाली एकता समाज र नेपाली जनप्रगतिशील मोर्चा बहराईन ले संयुक्त प्रेस वक्तव्य मार्फत काङ्ग्रेस सभापति शेरबहादुर देउवा लाई ७६ उपधारा ५ बमोजिम प्रधानमन्त्री को लागि दाबी सिफारिस बदर गरेकोमा आपत्ति जनाएका हुन ।

















