समाचार

पत्रकार महासंघको अध्यक्षमा पोखरेलको जित

काठमाडौं । नेपाल पत्रकार महासंघको अध्यक्ष विपुल पोखरेलको जित सुनिश्चित भएको छ । शनिबार मत गणना सकिएपनि नुवाकोटसहित ५ जिल्लाको मत आउन बाँकी भएकाले निर्वाचन समितिले औपचारिक घोषणा गरेको छैन । तर पोखरेलले २ हजार...

पुरा पढ्नुहोस
सामजिक सञ्जालमा भ्रम फैलाएकोप्रति राजमो कार्यकर्ता दीपेन्द्र बुढाको आपत्ति

बागलुङ बजार । राष्ट्रिय जनमोर्चा ढोरपाटन–६ का कार्यकर्ता दीपेन्द्र बुढाले सामजिक सञ्जाल फेसबुकमा आफ्नोबारेमा फैलाएको भ्रमात्मक प्रचार झुट भएको बताउनुभएको छ । उहाँले आफू राष्ट्रिय जनमोर्चामै रहेको पनि स्पष्ट पार्नुभएको छ । बुढाले बागलुङ जिल्लाको...

पुरा पढ्नुहोस
संसदीय व्यवस्थाबाट जनताका आधारभूत समस्या समाधान हुँदैन : राजमो

काठमाडौं । राष्ट्रिय जनमोर्चाले अहिलेको संसदीय व्यवस्थाबाट जनताका आधारभूत समस्या समाधान नहुने स्पष्ट पारेको छ । राजमोको हालै सम्पन्न राष्ट्रिय सम्मेलनबाट पारित राजनीतिक प्रतिवेदनमा ‘विद्यमान ब्यवस्थाबाट जनताका आधारभुत समस्याहरु समाधान नहुने’ भन्दै ‘जनताका आधारभुत समस्या...

पुरा पढ्नुहोस
अखिल (छैठौं) डडेल्धुराको अध्यक्षमा कर्म जोशी, सचिव पवन विष्ट

डडेल्धुरा । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) डडेल्धुराको अध्यक्षमा कर्म जोशी चयन हुनुभएको छ । शनिबार डडेल्धुरा सदरमुकाममा भएको नवौं जिल्ला सम्मलनले जोशीको अध्यक्षतामा नौ पूर्ण र दुई वैकल्पिक गरी ११ सदस्यीय...

पुरा पढ्नुहोस
युएई नेपाली एकता समाजका उपाध्यक्ष उपाध्यायलाई पितृशोक

केपी विरही, युएई । युएई नेपाली एकता समाजका उपाध्यक्ष अर्जुनप्रसाद उपाध्यायलाई पितृशोक परेको छ । स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिका ३ निवासी उपाध्यायका बुबा थानेश्वर उपाध्यायको ७२ वर्षको उमेरमा निधन भएको छ । युएई नेपाली एकता समाजले...

पुरा पढ्नुहोस
युवक संघ कञ्चनपुरको भेला सम्पन्न

महेन्द्रनगर । अखिल नेपाल युवक संघ कञ्चनपुरको सातौं जिल्ला भेला महेन्द्रनगरमा सम्पन्न भएको छ । शनिबार सम्पन्न भेलाले हरि शर्माको अध्यक्षतामा नौ पूर्ण र दुई वैकल्पिक गरी ११ सदस्यीय जिल्ला समिति चयन गरेको छ । समितिको...

पुरा पढ्नुहोस
पत्रकार महासंघ निर्वाचन : विपुल पोखरेल नेतृत्वको प्यानल विजयी, समावेशी उपाध्यक्षमा प्रगतिशीलका जिएम

काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचनमा विपुल पोखरेल नेतृत्वको प्यानल विजयी भएको छ । शनिबार सम्पन्न मतगणनाको औपचारिक घोषणा हुन भने बाँकी छ । शनिबार दिउँसो मतगणना सकिएसँगै महासंघले मत परिणाम घोषणाको तयारी गरेको छ...

पुरा पढ्नुहोस
चित्रबहादुर केसीद्वारा वामपन्थीहरुको संयुक्त सरकार गठनमा जोड

बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सबै वामपन्थी मिलेर नयाँ सरकार बनाउनुपर्ने बताउनु भएको छ । राष्ट्रिय जनमोर्चाको चौथो राष्ट्रिय सम्मेलनपछि शुक्रबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै ओलीलाई हटाएर वामपन्थी कै नेतृत्वमा नयाँ सरकार...

पुरा पढ्नुहोस
कल्पना पौडेल जिज्ञासुको ‘विद्रोहका तरंग’ बजारमा

नेपालगञ्ज । कल्पना पौडेल (जिज्ञासु) को ‘विद्रोहका तरंग’ कृति विमोचन भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान काडमाडौं र भेरी साहित्य समाजको आयोजनामा नेपालगञ्जमा राष्ट्रिय वाङ्मय गोष्ठी तथा लुम्बिनी प्रादेशिक सांस्कृति महोत्सवको अवसरमा सो कृति...

पुरा पढ्नुहोस
राजमो अध्यक्षमा पुनः केसी, महासचिवमा मनोज भट्ट (सम्पूर्ण नामावली सहित)

राष्ट्रिय जनमोर्चाको अध्यक्षमा पुन: चित्र बहादुर केसी चयन हुनुभएको छ।  गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षा गरौं, सङ्घीयताको खारेज गरौं, भ्रष्टाचारका बिरुद्ध संघर्ष गरौं भन्ने मुल नाराका साथ चैत २४ गतेदेखि २६ गतेसम्म बुटवलमा भएको...

पुरा पढ्नुहोस