समाचार

एमसिसि बारे पढ्नै पर्ने दुई टुक

एमसीसीबारे प्रष्ट हुनुपर्ने ५ कुरा १. एमसीसी तत्कालीन ब्रिटिस इष्ट इण्डिया कम्पनीको नयाँ रुप हो । एमसीसीमार्फत् अमेरिकाले गरिब देशहरुमाथि साम्राज्य स्थापित गर्दै लगिरहेको छ । एमसीसी स्वीकार गर्नु भनेको अमेरिकाको साम्राज्यवादी रणनीतिमा सामेल हुनु...

पुरा पढ्नुहोस
एमसिसि खारेजीको लागि राजमोद्वारा ज्ञापन पत्र

अर्घाखाँची । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) खारेजको माग गर्दै नेकपा मसाल र राष्ट्रिय जनमोर्चाले आज सरकारलाई ज्ञापनपत्र बुझाएको छ । एमसीसी देश र जनताको हित बिपरित आएको ठहर गर्दै देशब्यापी सबै जिल्लाबाट ज्ञापनपत्र...

पुरा पढ्नुहोस
देशव्यापी रुपमा राजमोद्वारा एमसीसी विरुद्ध विरोध सभा सम्पन्न

काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता खारेजीको माग गर्दै सोमबार काठमाडौं सहित देशैभर प्रदर्शन भएको छ । राष्ट्रिय जनमोर्चा केन्द्रीय समितिको आयोजनामा सोमबार काठमाडौंको रत्नर्पाकस्थित शान्ति बाटिकामा विरोध प्रदर्शन गरिएको छ ।त्यसक्रममा आयोजित...

पुरा पढ्नुहोस
आत्मा आलोचना वक्तव्य !

बालाराम तिमिलसिना मिति:- २०७२/०८/२३ म सानै छँदा जति वेला सादा कागज जस्तै थिएँ म लेखिएको थिएन त्यहॉ झुटा कुराहरू त्यो बेला मैले काका भनेर बोलाएथें जव गाउँका कानामुन्द्रे दमाईलाई मेरी आमैले हकार्दै भन्नु भयो – “दमाईलाई पनि कहिं काका भन्छन लाटा...

पुरा पढ्नुहोस
धनगढिमा अनिश्चितकालीन धर्ना प्रर्दशन

धनगढ़ी, जेष्ठ २४ । रुकुम जिल्लाको चौरहजारी नगरपालिका ८ सेतीमा गत जेठ १० गते नवराज विक लगायत ६ जना युवाहरुको ज्यान जानेगरि भयको अमानवीय, क्रुर, विभत्य र पासविक हत्याकांडको विरोधमा संयुक्त दलील संघर्ष समितिको...

पुरा पढ्नुहोस
कथा : अर्ध पागल

माईली आमा केछ सञ्चै हुनु हुन्छ ? ढोग्दिन्छु है म’ भन्दै सेतेले आर्ने माईलीको हात छोप्छ । उनले पनि हात अगाडि सार्दै टाउँकोमा राख्छिन । सेते मुस्किलले १५/१६ बर्षको थियो होला, “अनि यिनिहरुले के खाँदैछन त...

पुरा पढ्नुहोस
कथा : जिरेलाई विश्वासमा संकट आएको त्यो दिन

(यो कथा केवल काल्पनिक हो, यदि कहिं कतै मिल्न गए संयोग मात्र हुने छ ।) एउटा गाउँमा जिरे नाम गरेको साक्षर तर धेरै नपढेको मान्छे थियो । उसलाई कुनै एक जना मान्छेले– “संघ संस्थामा लाग्नु...

पुरा पढ्नुहोस
नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १२ पुग्यो

काठमाडौं । डोल्पामा गत बुधबार मृत्यु भएका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । उनको स्वाब परीक्षणको रिपोर्ट कोरोना पोजिटिभ आएपछि मृतकको संख्या १२ पुगेको छ । यसअघि कोरोनाबाट नेपालमा ११ जनाको मृत्यु भइसकेको पुष्टि...

पुरा पढ्नुहोस
‘आफ्नै देशको माटोमा टेक्न पायौँ, धेरै खुशी छौँ’

रमेश गिरी, काठमाडौं । राति ८ बजे मध्यपुरथिमि नगरपालिका–४ राधेराधेस्थित हेरिटेज बैंक्वेटको गेट अगाडि रोकियो नेपाली सेनाको गाडी । सेनाका पाँचवटा गाडीमध्ये एउटा गाडी यहाँ रोकियो भने अरु चारवटा सूर्यविनायक नगरपालिका–५ कटुञ्जेस्थित इम्पिरियर बैंक्वेटमा रोकियो...

पुरा पढ्नुहोस
हरियाणाको सिरसा रेल्वे स्टेशनमा नेपाली किशोर अलपत्र

खिमराज चालिसे, भारतको हरियाणास्थित डवबाली रेलवे स्टेशनमा एक नेपाली किशोर अलपत्र परेका छन् । नेपाल घर शान्तीनगर–४ गुलाववस्ती झापा र बुवाको नाम विष्णु प्रसाद दाहाल बताउने अन्दाजी १७/१८ वर्षको किशोरले आफ्नो नाम किरण प्रसाद दाहाल...

पुरा पढ्नुहोस