समाचार

जन्मदिन मनाउने रकम उपचार सहयोग

दाङ । सबै बालबालिकाको लागि आफ्नो जन्मदिन धुमधामसँग होस् भन्ने चाहना हुन्छ । जन्मदिनमा केक काट्ने, परिवार र साथीभाइसँग बसेर मिठो चोखो खाने र रमाइलो गर्ने इच्छा सबैको हुन्छ । त्यसरी रमाइलो गर्दा खर्च पनि प्रशस्तै हुन्छ ।...

पुरा पढ्नुहोस
यो कसरी असल मित्र ?

जनक पौडेल, पाण्डेचरीसगरमाथा मेरो भन्दै हिड्छवुद्धको जन्म आफै दावी गर्छसंसारमा झुट प्रचार गर्छ अनयासै नाकाबन्दी गरि हामीलाई तड्पाउछ ।विश्वलाई भ्रम छर्न पशुपतिनाथ नक्कली खडा गर्छकहिँ लुम्बिनी भन्दछ कहिँ वुद्धको शालिक बन्दछ ।छिमेकीलाई हैकम चलाउछ अरुको अस्तित्व स्विकार्दैन मात्र हुकूम चलाउछजहाँ पुग्यो...

पुरा पढ्नुहोस
जनअसन्तुष्टिबाट प्रतिगामीले फाइदा उठाउने सम्भावना छ

चित्रबहादुर केसी,अध्यक्ष, राष्ट्रिय जनमोर्चा० दुईतिहाइ बहुमतयुक्त वामपन्थी नेतृत्वको सरकारको कामकार्वाहीलाई कसरी लिनुभएको छ ? – पहिले उनीहरूले चुनावी घोषणापत्रमा धेरै महत्वाकाङ्क्षी कुरा ल्याएका थिए । यिनीहरूका कुरामाथि जनताले विश्वास पनि गरेका थिए । अघिल्ला...

पुरा पढ्नुहोस
झण्डै दूर्घटना भएन

तिकोना, २६ नोभेम्बर । चंडीगढ़देखि वुटवलको लागि हिडेको एभ्रेरेष्ट टुर एण्ड ट्राभल्सको वस उत्तर प्रदेशको वहराइच–वलरामपुर सडकखंडमा विहान ४ वजेर ३ मिनट जाँदा दुर्घटना हुनबाट बँचेको छ । यात्रीहरुले बताए अनुसार वस चालकको सुझबुझ...

पुरा पढ्नुहोस
डाक्छ मसाल

जनक बिसि, कोचिनफर्क न फर्क नेपाली तिमिलाई डाक्छ मसाल,आमाको मायाँ बराबर तिम्रै हो देश नेपाल ।हेर त आज देशमाथि साम्राज्यवादी दखल,लिपु, लिम्पियाधुरा र कालापानी चिच्याएको खबर बिस्तारबादी नाराले देश फलाम सरि तातेको,साम्राज्यवादी...

पुरा पढ्नुहोस
साथीको फेसबुक लाईभ

हेम विजी, चिदाम्बरमरात भरी आकासको कुनै कुनामा लुकेर बसेको रातो घाम बिहान धर्तिको शित सुकाउन झर्न नपाउदै मेरा साथी फेसबुक लाईभमा झरिसकेका थिए बिहानी पखको चिसो छल्दै सिरक भित्रैबाट मैले साथीको सात मिनेटको फेसबुक लाईभ...

पुरा पढ्नुहोस
कथाः आज राम्रो पढ्ने छौं

“यस दुनियाँमा जुन दिन तपाईले आफ्नो सोंच ठूलो बनाउनु हुन्छ, त्यस दिनदेखि ठूला–ठूला मानिसहरुको कल्पनामा पनि तपाई आउन थाल्नु हुन्छ, त्यस पछि तपाई आफै एउटा ठूलो मानिस बन्नु हुन्छ ।”एक पटकको कुरा हो, एउटा...

पुरा पढ्नुहोस
गाउँगाउँमा सिंहदरबारले जनताको ढाड सेकिरहेको छ

देवनारायण पोखरेलसंघीयता धोका हो, षड्यन्त्रको पोका हो, बिदेशीको इसारामा चोर ढोकाबाट जबर्जस्ति भित्रराईको संघीयता मुलुकले खेपनु सक्दैन भन्दै राजमोले शुरुदेखि नै संघीयताको बिरोध र भ्रत्र्शना गर्दै आइरहेको छ । अहिले मुलुकको अवस्था...

पुरा पढ्नुहोस
सहमति पालना गर्न मसालको जोड

काठमाडौं । आगामी मंसीरमा हुने विभिन्न तहका उपनिर्वाचनहरुमा नेकपा मसालको केन्द्रीय तहमा भएको सहमति र समझदारीलाई कार्यान्वयन गर्न नेकपाको केन्द्रीय नेतृत्वको दायित्व हुने मसालले जोड दिएको छ । पार्टीका महामन्त्री मोहनविक्रम सिंहले विज्ञप्ति जारि...

पुरा पढ्नुहोस
जातीय समता समाजको भेला सम्पन्न

दण्डा । जातिय समता समाज नवलपुर जिल्ला समितिको भेला सम्पन्न भएको छ । भेलाले नर बहादुर बिश्वकर्माको अध्यक्षमा नवलपुर जिल्ला समिति चयन गरेको छ । समाजका केन्द्रीय सल्लाहकार राजेश विश्वकर्माको प्रमुख आतित्थ्यता तथा उद्घाटनमा...

पुरा पढ्नुहोस