समाचार

मूल प्रवाह अखिल भारत नेपाली एकता समाजद्धारा प्रधानमन्त्रीको स्वागत समारोह बहिष्कार

नयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहलको स्वागत समारोहलाई बहिष्कार गरेको छ । समाजको तर्फबाट अध्यक्ष ठाकुर खनालले प्रेस वक्तव्यमार्फत आफूहरुले प्रधानमन्त्रीको स्वागत समारोह र रात्रिभोज बहिष्कार...

पुरा पढ्नुहोस
नागरिकता विधेयक राष्ट्रपति पौडेलले गरे प्रमाणीकरण

काठमाडौँ । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले रोकेको नागरिकतासम्बन्धी विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका छन् । अघिल्लो संघीय संसद्‍बाट पारित भएको नागरिकतासम्बन्धी विधेयकलाई राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका हुन् । राष्ट्रपतिका कानुनी सल्लाहकार बाबुराम कुँवरले नागरिकतासम्बन्धी...

पुरा पढ्नुहोस
मूल प्रवाह अखिल भारत नेपाली एकता समाजद्धारा प्रधानमन्त्रीलाई ज्ञापन

नयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले नागरिकतासम्बन्धी खुकुलो नीति नेपालका लागि आत्मघाती सावित हुने बताएको छ । नेपाल सरकारका प्रधानमन्त्रीको नाममा भारतस्थित नेपाली राजदूतावासमार्फत २०७९ साउन ५ गते ज्ञापनपत्र बुझाउँदै मूल प्रवाहले...

पुरा पढ्नुहोस
गुल्मीकी १४ वर्षीया बालिका पंजाबबाट बेपत्ता भएकि छिन्, तपाईले देख्नु भयो कि ?

चंडिगढ । भारतको पंजाब राज्यको होशियारपुरबाट 14 वर्षीया नेपाली बालिका बेपत्ता भएकी छन् । स्थानीय स्कुलमा कक्षा 8 मा अध्ययनरत बालिका जानकी गिरी 19 मई 2023 देखि बेपत्ता भएकी हुन् । बालिका लापत्ता भएसँगै खोजतलासमा...

पुरा पढ्नुहोस
डोमबहादुर गाहा (दिपेश) लाई हजुरले कतै देख्नुभयो कि ?

रैनादेवी छहरा गाउँपालिका वडा नम्बर ६, निवासी बाबु डिल बहादुर गाहा र आमा लालकला गाहाका वर्ष २६ का छोरा डोम बहादुर गाहा (दिपेश) गत २ वर्षदेखि भारतको गुडगावदेखि सम्पर्क विहिन भएका छन् । उनी...

पुरा पढ्नुहोस
भारतलाई कुरेर चीनको निम्तो टार्नु असामान्य : मसाल

काठमाडौं । नेकपा (मसाल) ले प्रधानमनत्री पुष्पकमल दाहालले यही जेठ १७ गतेदेखि गर्न लागेको भारत भ्रमणलाई ‘असामान्य’ रुपमा लिएको छ । प्रधानमनत्रीले चीन भ्रमणको निम्तो टारेर भारतलाई कुरेको घटनालाई सामान्य रुपमा लिन नहुने मसालको...

पुरा पढ्नुहोस
मूल प्रवाहको पहलमा नरबहादुर घर्ति मगर आफन्तको सम्पर्कमा

रोहतक । त्रिभुवन नगर पालिका धारापानी दाङ घोराहीका नर बहादुर घर्ति मगरको रोहतक पिजीआईमा उपचार भइरहेको थियो । उनको साथमा कोही पनि नभएको कारण मूल प्रवाह अलिख भारत नेपाली एकता समाजका कार्यकर्ताहरुबाट रेखदेख भइरहेको...

पुरा पढ्नुहोस
हराएका पुर्ण बहादुर पराजुलीको खोजी गरौं

जिल्ला लमजुङ, साबिक चक्रतिर्थ गाउँविकास समिति वडा न ३, स्थायी बसोबास गर्ने ठाकुर बहादुर पराजुलीका ४२ बर्षिय छोरा गहुँगोरो वणर् भएका पुणर् बहादुर पराजुली रोजगारीको शिलशिलामा साथीहरूसँग हैदराबाद आएका थिए । उनी यहि २...

पुरा पढ्नुहोस
पाण्डिचरीमा मूल प्रवाहको प्रशिक्षण सम्पन्न

नयाँदिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पाण्डिचरी नगर समितिको आयोजनामा एकदिने कार्यकर्ता प्रशिक्षण सम्पन्न भएको छ । २८ मे २०२३ का दिन सम्पन्न उक्त प्रशिक्षणमा केन्द्रीय सदस्य जनकराज शर्माको विशेष उपस्थिति रहेको...

पुरा पढ्नुहोस
अब देशले संघीयता धान्न सक्दैन : पौडेल

बुटवल । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले देशले संघीयता धान्न नसक्ने अवस्थामा पुगेको बताउनुभएको छ । सोमबार बुटवलमा मेची महाकाली अभियानको समापन गर्दै पौडेलले संघीयताका कारण देश आर्थिक रुपमा टाट पल्टिएको बताउनुभयो । ‘नेपालको हकमा...

पुरा पढ्नुहोस