समाचार

सरकारको नीति तथा कार्यक्रमप्रति मसालको विरोध

काठमाडौँ । नेकपा (मसाल) ले समग्र रूपमा सरकारद्वारा संसद्मा प्रस्तुत नीति तथा कार्यक्रमको विरोध गरेको छ । नीति तथा कार्यक्रमप्रति आफ्नो गम्भीर राजनीतिक असहमति भएको प्रष्ट पार्दै सँगसँगै नीति तथा कार्यक्रम परम्परागत भएको र कार्यान्वयन नहुने...

पुरा पढ्नुहोस
दिल्लीमा “नेपालमा प्रतिगमनको खतरा र गणतन्त्रको रक्षाको प्रश्न” विषयक अन्तर्क्रिया कार्यक्रम सम्पन्न

नयाँदिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले प्रतिगामी खतरा र गणतन्त्रको रक्षाबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। मे ४, २०२५ का दिन नयाँदिल्लीको राममोहन रायको सभाहलमा मूल प्रवाह केन्द्रीय समितिको आयोजनामा सो कार्यक्रम सम्पन्न...

पुरा पढ्नुहोस
मार्क्सवादी बिचार मञ्चद्वारा मसाल महामन्त्री मोहनबिक्रम सिंह सम्मानित

बुटवल । मार्क्सवादी बिचार मञ्च नेपालले नेकपा (मसाल)का महामन्त्री मोहनबिक्रम सिंहलाइ सम्मान गरेको छ । साथै अर्का कम्युनिष्ट नेता गोपिरमण उपाध्यालाई पनि मञ्चले सम्मान गरेको थियो । सम्मान कार्यक्रममा बोल्दै मसाल महामन्त्री मोहनबिक्रम सिंहले विश्व...

पुरा पढ्नुहोस
पाल्पाका एक शिक्षक जनक आचार्य जसले व्यवसायीक खुर्सानी खेतिबाट मात्र बार्षिक पचासौं लाख भित्र्याउदै

पछिल्लो समयमा युवा शक्तिहरू स्वदेशमा रोजगारीको अवसर छैन भन्दै बैदेशिक रोजगारीमा भौतारिने क्रम बढेको छ । नेपाल कृषि प्रधान देश हुदा हुँदै पनि कृषिमा आधुनिकिकरण एवम व्यवसायीकरण नहुदा लगानी अनुसारको प्रतिफल प्राप्त गर्न नसकेका...

पुरा पढ्नुहोस
किट युनिभर्सिटीको घटना र मेरो बुझाई

भूवनेश्वर । मई २, २०२५ दिनको ३ बजे देखि रात्रिको १० बजेसम्म चक्कर काटेर घरमा आइयो । नेपाल घर पर्साको वीरगंजदेखी उज्जल भविष्यको ठूलो सपना बोकी उच्च शिक्षा हासिल गर्न ओडिसाको राजधानी सहरमा पर्ने...

पुरा पढ्नुहोस
सबैभन्दा गाह्रो काम जनतालाई बुझाउनु हो : केसी

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद चित्रबहादुर केसीले राजनीतिमा सबैभन्दा गाह्रो काम जनतालाई बुझाउनु रहेको स्पष्ट पार्नुभएको छ । अन्तर्राष्ट्रिय नेपाली एकता समाजद्वारा एक सय छत्तिसौँ मे दिवसको अवसरमा २०८२ वैशाख १८ गते अबेर...

पुरा पढ्नुहोस
संविधान संशोधनको प्रक्रिया अघि बढाइने, यस्तो छ सरकारको नीति तथा कार्यक्रमको पूर्णपाठ

काठमाडौँ । सरकारले संविधानको समीक्षा गर्ने भएको छ । शुक्रबार सरकारको तर्फबाट आगामी आर्थिक वर्षको नीत तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् । नकाअनुसार सरकारले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन...

पुरा पढ्नुहोस
‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

काठमाडौं । सांगीतिक रियालिटी टिभी शो ‘भ्वाइस अफ नेपाल’को छैटौं सिजनको उपाधि धादिङका प्रशेष पाण्डेले जितेका छन् । शुक्रबार राती आयोजित ग्राण्ड फिनालेमा टीम खेम सेन्चुरीको समूहका प्रतिस्पर्धी पाण्डे विजेता घोषित भए । कोच मेलिना...

पुरा पढ्नुहोस
कोट्टयाममा विभिन्न खेलकुद सहित मजदुर दिवश मनाइयो

कोट्टयाम केरला, ०१ मे । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोट्टयाम नगर समितिको आयोजनामा १३६औं अन्तर्राष्ट्रिय श्रमिक मजदुर दिवसको अबसरमा एरिया स्तरिए भलिबल प्रतियोगिता र बाल बालिका तथा महिलाहरूका विभिन्न प्रतियोगिता कार्यक्रमहरू...

पुरा पढ्नुहोस
भोपालमा १३६ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस सम्पन्न

भोपाल । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, नगर समिति भोपालद्वारा १३६औं अन्तर्राष्ट्रिय श्रमिक दिवस सम्पन्न गरिएको छ । कार्यक्रमको सञ्चालन नगर समिति सह सचिव कृष्ण पचभैयाले र अध्यक्षता भोपाल नगर समितिका अध्यक्ष रमेश...

पुरा पढ्नुहोस