समाचार
काठमाडौँ । ‘नेपालको शिक्षा, कर्पोरेट प्रणालीले कब्जा गरेको’ शिक्षाविद् गुणराज लोहनीले बताउनु भयो । प्रगतिशील लेखक सङ्घले आयोजना गरेको माक्र्सवादी दृष्टिमा नेपालको शिक्षा प्रणाली विषयक परिसंवाद कार्यक्रममा वहाँले सो धारणा राख्नु भएको हो । ‘निगम...
पुरा पढ्नुहोसकाठमाडौँ । ‘विगत केही समयदेखि नेपालको अर्थतन्त्र ओरालो लाग्दो अवस्थामा छ । यस प्रकारको नकारात्मक परिस्थितिले सहकारी क्षेत्रलाई पनि प्रभावित पारेको हुँदा दृढ इच्छाशक्ति र बलियो सहकार्यले नै यस प्रकारको चुनौतीहरूबाट माथि उठ्न सकिने’...
पुरा पढ्नुहोसशिव के.सी नई दिल्ली, 26 मार्च 2023 मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नई दिल्ली नगर समितिको आयोजना 10औं पश्चिामोत्तर एवं मध्य पश्चिमोत्तर क्षेत्रीय सम्मेलन प्रचार सभा सम्पन्न भएको भएको छ । नगर उपाध्यक्ष...
पुरा पढ्नुहोसधर्म पहरी बैंगलोर, 26 मार्च 2023 का दिन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज बैंगलोर उत्तर नगर समिति अन्तर्गत पर्ने रचनाहल्लीमा एरिया भेला सम्पन्न भएको छ । उक्त भेलाले रचनाहल्ली एरिया समिति गठन गरेको...
पुरा पढ्नुहोसधर्मराज शर्मा कोट्टयाम, केरला 19 मार्च 2023 मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोट्टयाम नगर समिती अन्तरगत पर्ने कटपन्ना एरिया समितीको 15 आंै सम्मेलन भव्य रूपमा सम्पन्न भएको छ । राम बहादुर के.सी.को अध्यक्षता र...
पुरा पढ्नुहोसचिरञ्जीवी शर्मा तिरुवनन्तपुरम केरला, 26 मार्च 2023 मूल प्रवाह अखिल भारत नेपाली एकता समाज तिरुवनन्त पुरम नगर समितिको आयोजनमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय सदस्य तथा नगर कोषाध्यक्ष घनश्याम शर्मालाई...
पुरा पढ्नुहोसधर्मराज शर्मा केरला, 26 मार्च 2023 मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोट्टयाम नगर समिति अन्तर्गत संचालित नालियाकुणि एरिया, एटुमान्नुर एरिया, चेङ्गनाशेरी एरिया र पुदुपल्लि एरियाको संयुक्त सम्मेलन सम्पन्न भएको छ ।हरि प्रसाद पौडेलको...
पुरा पढ्नुहोसरामबहादुर गुरुङ्ग गोरखपुर, 26 मार्च । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज गोरखपुर नगर संगठन समितिको आयोजनामा भेला सम्पन्न भयो । भेलामा प्रमुख अतिथी केन्द्रीय सदस्य भिमबहादुर थापाको विषेश उपस्थिति रहेको थियो । भेलाले गोरखपुर...
पुरा पढ्नुहोसकाठमाडौँ । अन्तर्राष्ट्रिय नेपाली एकता समाजको सातौँ अन्तर्राष्ट्रिय भेला सम्पन्न भएको छ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको प्रमुख आतिथ्यमा २०७९ चैत १० गते तदनुसार मार्च २४, २०२३ शुक्रबार साँझ भर्चुअल विधिबाट सो कार्यक्रम सम्पन्न भएको...
पुरा पढ्नुहोसबेल बहादुर रजाली जयपुर, 19 March 2023 मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय अध्यक्ष ठाकुर खनालले नेपाली जनताले 2062-63 मा आन्दोलन द्वारा प्राप्त गणतन्त्र, धर्म निरपेक्षता, समानुपातिक समावेशिता जस्ता प्रमुख उपलब्धिहरुको रक्षा गर्नु...
पुरा पढ्नुहोस








