Breaking News

मूल प्रवाहको छवि अराजक र महत्वकांक्षीहरुले धुमिल पार्ने कोशिस असफल भएको छ : केसी

चेन्नई, २३ जुलाई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समितिको दशौं सम्मेलनको उद्घाटन समारोह तामिलनाडु राज्यको राजधानी चेन्नईमा सम्पन्न भएको छ । सम्मेलनको घोषणा सभा अजा २४ जुलाई २०२२...

पुरा पढ्नुहोस
अहिले राष्ट्र र राष्ट्रियता नै गुम्ने खतरा उत्पन्न भएको छ : केसी

उद्घाटन शत्र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अहिले राष्ट्र र राष्ट्रियता नै गुम्ने खतरा उत्पन्न भएको बताउनुभएको छ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण भारतको छैठौं क्षेत्रीय सम्मेलनको उदघाटन गर्दै अध्यक्ष केसीले...

पुरा पढ्नुहोस
राजमाेले मात्रै देश र समाजको अस्तित्व बचाउन सक्छ:सांसद जिसी

बुटवल असार १२ गते। राष्ट्रिय जनमाेर्चा लुम्बिनी प्रदेश सांसद मा.तारा जिसीले आ.व.०७९-८०काे विनियोजित बजेटकाे मन्त्रालयगत छलफलमा भाग लिदै प्रदेशबाट माग सम्वाेधन नगरेर,स्थानीयतहमा घात गरेर देशबाट राजमाे समाप्त हाेस भन्ने प्रपंच गरेको हाेकि?भन्ने शंका लागेकाे बताउनु...

पुरा पढ्नुहोस
ग्रामिण क्षेत्रका सडकको दूरावस्था सुधार्न सांसद पौडेलको माग

काठमाडौं । राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेलले ग्रामीण क्षेत्रका सडकको दूरावस्था सुधार गर्न माग गर्नुभएको छ । बिहीबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद पौडेलले आफ्नो संसदीय क्षेत्र प्युठानका ग्रामिण सडकको अवस्थाबारे सरकारको ध्यानाकर्षण गराउनुभएको...

पुरा पढ्नुहोस
वृद्ध वा युवा !

-मोहनविक्रम सिंह##राजनीतिक नेतृत्वबारे सर्सरी प्रकारले हेर्ने हो भने नेपालका सबैजसो राजनीतिक दलमा वृद्ध व्यक्ति नै नेतृत्वमा छन् । यो कुरा भन्नु सायद अतिशयोक्ति हुने छैन कि विभिन्न राजनीतिक पार्टीमा नेतृत्वमा भएका व्यक्तिहरूमध्ये सबैभन्दा वृद्ध...

पुरा पढ्नुहोस
प्रतिगमन विरोधी संघर्षको नीति : कति उचित, कति अनुचित ?

आनन्द शर्मा ## नेकपा (मसाल) हाम्रो देशको क्रान्तिकारी कम्युनिस्ट पार्टी हो । नेपाली जनताले सामन्तवाद, साम्राज्यवाद र सबै खाले अवसरवादका विरुद्ध निरन्तर सङ्घर्ष गर्दै आएका छन् । नेकपा (मसाल) को राजनीतिक र सङ्गठनात्मक विकास पनि...

पुरा पढ्नुहोस
संघीयताका नाममा खोलिएका ‘फ्याक्ट्री’हरु बन्द नभए देश श्रीलंका बन्छ : केसी

बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयताका नाममा खोलिएका फ्याक्ट्रिहरु बन्द हुनुपर्ने बताउनुभएको छ । राष्ट्रिय जनमोर्चा रुपन्देहीको आयोजनामा सोमबार महंगी तथा भ्रष्टाचारको विरुद्धमा बुटवल पुरानो बसपार्कमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष केसीले...

पुरा पढ्नुहोस
प्युठान–काठमाडौँ सम्पर्क समितिको भेला सम्पन्न

काठमाडौँ । राष्ट्रिय जनमोर्चा, प्युठान–काठमाडौँ सम्पर्क समितिको भेला सम्पन्न भई अध्यक्षमा अधिवक्ता पदम रोका चयन हुनुभएको छ । नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले समसामयिक विषयमा प्रशिक्षण दिनुभएको थियो । २०७९ असार १९ गते काठमाडौँको रत्नराज्यलक्ष्मी...

पुरा पढ्नुहोस
कृषिमा आत्मनिर्भर हुनुपर्ने निष्कर्ष निकालेका छौँ

नरबहादुर पुन नगर प्रमुख, जैमिनी नगरपालिका ० सर्वप्रथम त जैमिनी नगरपालिकाको मेयरमा निर्वाचित हुनुभएकोमा युगदर्शनको तर्फबाट बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्न चाहान्छौँ । – धन्यवाद । ० राजनीतिक जीवनयात्राको दौरान नगरपालिका मेयरको जिम्मेवारी पहिलोपटक प्राप्त गर्नुभएको...

पुरा पढ्नुहोस
का. सन्तबहादुरहरूको फुटपरस्त क्रियाकलाप

वासुदेव पोखरेल ## २०७९ असार १ गते नयाँ एफएम अर्घाखाँचीबाट का. सन्तबहादुर नेपालीको एउटा अन्तर्वार्ता प्रस्तुत भएको छ । सो अन्तर्वार्ता सुनेपछि उक्त अन्तर्वार्तामार्फत् उहाँले उठाएका विषयवस्तुबारे आफूलाई लागेका कुराहरूलाई सामान्य टिप्पणीको रूपमा राख्न चाहान्छु...

पुरा पढ्नुहोस