Breaking News

विवादित नागरिकता विधेयकबारे

मनोज भट्ट ## विचाराधीन नागरिकता विधेयकमा वास्तविक नेपालीलाई कसरी नागरिकता दिने भन्ने विषयमा नभएर विदेशीलाई नागरिकता कसरी सहज रूपमा उपलब्ध गराउने भन्ने विषयमा देखिएको विवाद हो । नेपालमा सुरुदेखि नै नागरिकतासम्बन्धी विषय विवादित बन्नुका पछाडि भारतीय...

पुरा पढ्नुहोस
हामी संघीयता खारेज गछौंः गोकुल बास्कोटा

काठमाडौं। नेकपा एमालेका नेता तथा पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाले प्रदेश सरकारको काम नभएककोले गर्दा खारेज गर्नुपर्ने बताएका छन्। संघीयता खारेज गरेर बरु स्थानीयर सरकारलाई बलियो बनाउनु पर्ने र यदि आफ्नो पार्टीको बहुमत आएमा संघीयता नै खारेज...

पुरा पढ्नुहोस
संघीयताको आयु लामो छैन, ढुक्क हुनुस् : चित्र बहादुर केसी

आगामी चुनावमा गठबन्धन पहिलो कुरा त अहिलेसम्म सङ्घ र प्रदेश निर्वाचनको घोषणा भएको छैन । हाम्रो बुझाइमा अहिले पनि प्रतिगमन पराजित भएको छैन । त्यसैले हामीले अहिले पनि प्रतिगमनको विरुद्धमा जुन पाँचदलीय गठबन्धन बनेको छ,...

पुरा पढ्नुहोस
मध्यमवर्ग कायर हुँदा क्रान्ति ढिलो हुन्छ : कार्ल मार्क्स (ऐतिहासिक अन्तर्वार्ता)

कार्ल माक्र्सले सन् १८७९ जुन ९ मा अमेरिकी रिपब्लिकनहरुले सञ्चालन गरेको एक पत्रिकाका लागि आफ्नो जीवनकालको सबै भन्दा लामो र महत्वपूर्ण अन्तर्वार्ता दिएका थिए । अमेरिकन पत्रिका chicagotribune.com का एक सम्वाददाताले कार्ल माक्र्ससँग उनको...

पुरा पढ्नुहोस
जनप्रतिनिधिले अनुशासनहीन कार्य गरे निर्ममता पूर्वक कार्वाही हुन्छ : जनमोर्चा

बागलुङ । राष्ट्रिय जनमोर्चा बागलुङले जनमोर्चाको तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई अनुशासनहीन कार्य नगर्न निर्देशन दिएको छ । राष्ट्रिय जनमोर्चा बागलुङले आईतबार आयोजना गरेको स्थानीय तहको निर्वाचन २०७९बाट निर्वाचित जनप्रतिनिधि सम्मान तथा प्रशिक्षण कार्यक्रममा जनप्रतिनिधिलाई यस्तो निर्देशन...

पुरा पढ्नुहोस
नागरिकतासम्बन्धी विधेयक पारित गरे नेपालका जनता अल्पमतमा पर्छन् : चित्रबहादुर केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले नागरिकतासम्बन्धी विधेयक अघि बढाउन नहुने बताएका छन् । सरकारले नागरिकतासम्बन्धी विधेयक पारित गराउने गरी अघि बढाएको उल्लेख गर्दै केसीले यो नेपालको हितमा नभएको टिप्पणी...

पुरा पढ्नुहोस
प्रवासी नेपालीलाई आउँदो निर्वाचनमै मतदानको व्यवस्था मिलाउन पौडेलको माग

काठमाडौं । राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेलले विदेशमा रहेका नेपालीहरुलाई मतदानको अधिकार दिन सरकारले ठोस कदम चाल्नुपर्ने बताउनु भएको छ । प्रतिनिधि सभाको आइतवारको बैठकमा विशेष समयमा बोल्दै सांसद पौडेलले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको...

पुरा पढ्नुहोस
हङकङ नेपाली एकता समाजको दोश्रो भेला सम्पन्न

हङकङ । हङकङ नेपाली एकता समाजको दोस्रो राष्ट्रिय भेला सम्पन्न भएको छ । भेलाद्धारा सक्तमान बुढाथोकी अध्यक्षमा र महासचिवमा अमृता राना चयन हुनुभएको छ । समाजका अध्यक्ष सक्तमान बुढाथोकी अध्यक्षता, महासचिव ज्ञामुराम आचार्यको सञ्चालन र...

पुरा पढ्नुहोस
सहरबाट गाउँमा सकारात्मक सन्देश पुर्याऔँ : केसी

काठमाडौं । राजमो अध्यक्ष चित्रबहादुर केसीले बागलुङ–काठमाडौँ सम्पर्क समितिको भेलाको उद्घाटन गर्दै सहरबाट गाउँमा सकारात्मक/नकारात्मक दुवै खालका सन्देश प्रवाह हुने बताउँदै हामी सकारात्मक सन्देश प्रवाहका लागि प्रयास गर्नुपर्ने बताउनुभयो । ‘सहरबाट सकारात्मक र नकारात्मक दुवै...

पुरा पढ्नुहोस
बागलुङ–काठमाडौँ सम्पर्क समितिको अध्यक्षमा रमेश पौडेल

काठमाडौँ । राष्ट्रिय जनमोर्चा बागलुङ–काठमाडौँ सम्पर्क समितिको अध्यक्षमा रमेश पौडेल चयन हुनुभएको छ । राजमो अध्यक्ष चित्रबहादुर केसीको प्रमुख आतिथ्यमा २०७९ असार ११ गते राजमो केन्द्रीय कार्यालय कपन ज्योतिनगरमा सम्पन्न भेलाले उहाँलाई अध्यक्षमा चयन गरेको...

पुरा पढ्नुहोस