Breaking News
जयपुर (भारत) । भारतको जयपुरमा मूल मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले प्रशिक्षणसँगै सम्मान कार्यक्रम सम्पन्न गरेको छ । डिसेम्बर १४, २०२४ का दिन मूल प्रवाहको जयपुर उत्तर एवम् दक्षिण नगर समितिको संयुक्त आयोजनामा सो...
पुरा पढ्नुहोसकाठमाडौँ । नेकपा (मसाल) ले अमेरिकाले नेपालमा सरकार परिवर्तन गर्न खोजेको सम्भावनाप्रति सचेत रहन आग्रह गरेको छ । महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८१ मङ्सिर २८ गते शुक्रबार प्रेसवक्तव्य जारी गर्दै पार्टीले यस्तो धारणा व्यक्त गरेको हो...
पुरा पढ्नुहोसचण्डीगढ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदुर पश्चिमोत्तर क्षेत्रीय समिति अन्तर्गत साँस्कृतिक विभागको आयोजनामा साँस्कृतिक प्रतियोगिता सम्पन्न हुने भएको छ । समाजका क्षेत्रीय अध्यक्ष प्रेम सापकोटाले दिनुभएको जानकारी अनुसार उक्त प्रतियोगिता...
पुरा पढ्नुहोसबेंगलोर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज बेंगलोर उत्तर र दक्षिण नगर समितिको संयुक्त १७औं नगर सम्मेलन उद्घाटन समहरो ३० नोभेम्बर २०२४ का दिन सम्पन्न भएको छ । उत्तर नगर समितिका उपाध्यक्ष...
पुरा पढ्नुहोसनवी मुम्बई, १ डिसेम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य पश्चिम भारत क्षेत्रीय समिति अन्तरगत महाराष्ट्रको रायगढ जिल्लाका दुई नगर रायगढ र अलिबागको नगर सम्मेलन सम्पन्न भएको छ । दुबै नगरले...
पुरा पढ्नुहोस‘कामरेड जलजला’ उपन्यासको विमोचन कार्यक्रमकी प्रमुख अतिथि श्रीमती ललिता ढकाल, आजको विमोचन कार्यक्रमको अध्यक्ष कामरेड चित्रबहादुर केसी तथा आजको कार्यक्रममा उपस्थित सबै अतिथि र सहभागी मित्रहरू । तपाईंहरू सबैप्रति हार्दिक अभिनन्दन । १) आज ‘कामरेड...
पुरा पढ्नुहोसकाठमाडौँ । प्रगतिवादी साहित्यकार मोहनविक्रम सिंहको उपन्यास “कामरेड जलजला” विमोचन भएको छ । विद्या ढकाल (जलजला) की आमा ललिता ढकालको हातबाट २०८१ मङ्सिर १५ गते शनिबार नेपाल प्रज्ञा–प्रतिष्ठानको पारिजात सभाकक्षमा आयोजित औपचारिक कार्यक्रममाझ सो उपन्यास विमोचन...
पुरा पढ्नुहोसकाठमाडौँ । राष्ट्रिय जनमोर्चाले बिआरआई र एमसिसीमाझ फरक रहेको दाबी गर्दै बिआरआईलाई अगाडि बढाउन आग्रह गरेको छ । अध्यक्ष चित्रबहादुर केसीको हस्ताक्षरमा २०८१ मङ्सिर १४ गते शुक्रबार प्रेसवक्तव्य जारी गर्दै राजमोले यस्तो धारणा व्यक्त गरेको हो...
पुरा पढ्नुहोस(क) मेरो साहित्यिक यात्राको कथा—खास गरेर कथा र उपन्यासको क्षेत्रमा—दुखान्त प्रकारको रहेको छ । त्यो दुखान्त यात्रा ‘कामरेड जलजला’ को प्रकाशनको साथै सुखद अन्तमा टुङ्गिएको छ । ती दुबै यात्राको विवरण कुन प्रकारको रहेको छ...
पुरा पढ्नुहोसकाठमाडौँ । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलले देशविहीन हुनुको पीडा प्यालेस्टाइनबाट सिक्नुपर्ने बताउनुभएको छ । प्यालेस्टाइनी जनताको पक्षमा २०८१ मङ्सिर ८ गते शनिबार राजधानीमा आयोजित कार्यक्रममा मन्तव्य राख्दै उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो । ‘हामी...
पुरा पढ्नुहोस









