Breaking News
एउटा सङ्गठनकर्ता स्वंयमा एउटा रुख हो । उ जहा बिरुवा बनेर पस्छ, त्यहाँ बस्छ, जराहरू (सैद्धान्तिक ज्ञान) फैलाउँदै हाँगाबिंगा रुपी कार्यकर्ताहरू समेत जन्माउँदै जान्छ । त्यती मात्र होइन, आफ्नो आसपासमा धेरै कार्यकर्तारुपी रुखहरू पनि...
पुरा पढ्नुहोसकाठमाडौँ । राष्ट्रिय जनमोर्चाले संसद् विघटन लोकतन्त्रमाथिको प्रहार भएको धारणा व्यक्त गरेको छ । अध्यक्ष चित्रबहादुर केसीको हस्ताक्षरमा २०८२ भदौ २८ गते शनिबार प्रेसवक्तव्य जारी गर्दै राजमोले सो धारणा व्यक्त गरेको हो । पूर्व प्रधानमन्त्री सुशीला कार्कीलाई...
पुरा पढ्नुहोसअमृत खरेल, काठमाडौँ । अमेरिकी दूताबासले काठमाडौँका अधिकांश कलेजमा भ्रातृ सङ्गठनको रूपमा अमेरिकी युथ काउन्सिलको सदस्यता संविधान निर्माणलगत्तै पछिदेखि वितरण गरेको थियो अनि त्यही काउन्सिलले गत स्थानीय चुनाव अगाडि चुनाव परिचालनका लागि राजधानीमा तीनदिने ओरियन्टेसन...
पुरा पढ्नुहोस12 सेप्टेम्बर 2025, नई दिल्ली मूल प्रवाह अखिल भारत नेपाली नेपाली एकता समाजले प्रवासी नेपालीहरूले नेपाली प्रमाण पत्र कै आधारमा 1950 को सन्धि दिएका अधिकार उपभोग गर्न पाउनु पर्दछ । त्यसको लागि संघर्ष गर्नु पर्ने...
पुरा पढ्नुहोसकाठमाडौँ । नेकपा (मसाल) ले देशको वर्तमान असामान्य स्थितिका लागि केपी शर्मा ओलीको सरकारलाई जिम्मेवार बताएको छ । महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८२ भदौ २७ गते साँझ प्रेसवक्तव्य जारी गर्दै मसालले सो धारणा व्यक्त गरेको हो...
पुरा पढ्नुहोसनयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले अहिले देशमा देखिएको राजनीतिक समस्याको समाधान विद्यमान संविधानको परिधिभित्रबाट नै खोज्नु पर्नेमा जोड दिएको छ । समाजका केन्द्रीय अध्यक्ष्य प्रेम पौडेलले ११ सेप्टेम्बर २०२५ का...
पुरा पढ्नुहोसनयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले भारतस्थित नेपालीका विभिन्न समस्यालाई लिएर डा. शंकरप्रसाद शर्मालाई ज्ञापन पत्र बुझाएको छ । अध्यक्ष पे्रम पौडेलको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले सो ज्ञापन पत्र बुझाएको हो ।...
पुरा पढ्नुहोसनयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले सम्पूर्ण देशभक्त शक्तिहरूसँग राष्ट्रियताको रक्षाको लागि एकजुट भई सङ्घर्षको लागि आव्हान गरेको छ । अगस्त २२, २०२५ का दिन समाजका केन्द्रीय अध्यक्ष प्रेम पौडेलले एक वक्तव्य...
पुरा पढ्नुहोसकाठमाडौँ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले परराष्ट्रमन्त्री डा. आरजू राणा देउवालाई ज्ञापनपत्र बुझाएको छ । २०८२ भदौ १ गते आइतबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा पुगी मूल प्रवाहले ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्र बुझाउन मूल प्रवाहका...
पुरा पढ्नुहोस(यही २०८२ श्रावण ९ र १० गते बसेको नेपाल कम्युनिस्ट पार्टी (मसाल)को केन्द्रीय समितिको बैठकमा महामन्त्री कामरेड मोहनविक्रम सिंहद्वारा प्रस्तुत तथा पारित राजनीतिक प्रतिवेदन) नेकपा (मसाल)को यो बैठकमा हामीले देशको राजनीतिक स्थिति र पार्टीका सङ्गठनात्मक...
पुरा पढ्नुहोस








