Breaking News

मूल प्रवाहद्धारा झिटीगुण्टामा कर नलगाउन प्रधानमन्त्री समक्ष माग

नयाँदिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाएको छ । नयाँदिल्लीस्थित नेपाली दूतावासमार्फत् जुन २८, २०२३ तदनुसार २०८० असार १३ गते बुधबार मूल प्रवाहले ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्र बुझाउन गएको...

पुरा पढ्नुहोस
श्रीगंगानगरमा मूल प्रवाहको एरिया भेला, २७ सदस्यीय समिति गठन

श्रीगंगानगर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदूरपश्चिमोत्तर क्षेत्रको श्रीगंगानगरस्थित पुरानी आवादी एरियामा भेला सम्पन्न भएको छ । भेलाले कमला खड्काको अध्यक्षतामा २७ सदस्यीय एरिया समिति पुनर्गठन गरेको छ। मूल प्रवाहका केन्द्रीय सदस्य...

पुरा पढ्नुहोस
मूल प्रवाहको पाचौँ बैठक सम्पन्न : सरकार प्रवासी नेपालीप्रति गम्भिर छैन

नयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले हालै सरकारद्धारा प्रस्तुत गरिएको बजेटमा प्रवासी नेपालीहरूलाई मतदानको लागि व्यवस्था गर्न बजेट नछुट्टाउनु प्रवासी नेपालीहरुको मौलिक अधिकारप्रति सरकार गम्भिर नभएको बताएको छ । समाजका...

पुरा पढ्नुहोस
वर्तमान सरकार विघटन भयो भने प्रतिगामी सरकार बन्ने छ : मसाल

काठमाडौँ । नेकपा (मसाल) ले वर्तमान सरकार विघटन भए भने देशमा प्रतिगामी सरकार बन्ने सम्भावना औल्याएको छ ।महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८० असार ११ गते सोमबार जारी प्रेसवक्तव्यमा पार्टीले यस्तो सम्भावना औल्याएको हो । यस सन्दर्भमा...

पुरा पढ्नुहोस
२०औं बार्षिक एरिया सम्मेलन सम्पन्न

चिदम्बरम, १६ जुन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चिदम्बरम नगर समिति अन्तर्गत सेतियातोप एरिया समितिको २०औं बार्षिक एरिया सम्मेलन सम्पन्न भएको छ । गोकुल बहादुर गायकको सञ्चालन र सुर्यमान गिरीको अध्यक्षताबाट अगाडि...

पुरा पढ्नुहोस
मुलुक गम्भीर सङ्कटमा : सिंह

दिनेश रैदास, दाङ । नेपाल कम्युनिस्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले अहिले मुलुक गम्भीर सङ्कटको स्थितिमा रहेको बताउनुभएको छ । राष्ट्रिय जनमोर्चा दाङले २०८० जेठ ३० गते मङ्गलबार आयोजना गरेको पत्रकार भेटघाटको मन्तव्य राख्दै...

पुरा पढ्नुहोस
भोपालमा मूल प्रवाहको सन्देश सभा सम्पन्न

कृष्ण पचभैया भोपाल, ११ जुन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य-उत्तर भारत क्षेत्रीय समिति अन्तर्गत भोपाल नगर समितिले संदेश सभा सम्पन्न गरेको छ । यस संदेश सभा कार्यक्रमको अध्यक्षता अर्जुन जी.एम., सञ्चालन सोनु...

पुरा पढ्नुहोस
खाडीमा नेपाली महिलाहरुको अवस्थामा सुधारका लागि के गर्ने ?

नेपाल सरकारले खाडी मुलुकमा घरेलु कामदारको अवस्था नाजुक भएकोले अर्को व्यवस्था नभएसम्मका लागि अस्थायी रूपमा घरेलु महिला कामदार पठाउने प्रक्रिया स्थगन गरेको छ । विशेषतः कुवेत जस्तो घरेलु कामदार केन्द्रीत गन्तव्यमा यो रोकावटले पारेको...

पुरा पढ्नुहोस
‘प्रवासी नेपालीहरुले पठाएको रेमिट्यान्सबाट हामी यहाँ लकेट लगाएर हिँड्ने, मताधिकार खोइ ?’

काठमाडौं । केसीले प्रवासी नेपालीलाई मतदानको व्यवस्थाका लागि बजेट नछुट्याएकोप्रति पनि प्रश्न उठाउनुभयो । ‘प्रवासी नेपालीहरुले पठाएको रेमिट्यान्सबाट हामी यहाँ लकेट लगाएर हिँड्ने, पटक पटक उनीहरुलाई निर्वाचनमा भाग लिनुपर्छ भनेर सरकारले कुरा गर्दै आउँछ, तर...

पुरा पढ्नुहोस
मूल प्रवाहद्धारा कोचिनमा प्रशिक्षण कार्यक्रम सम्पन्न

कोचिन, ११ जुन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोचिन नगर समितिको आयोजनामा १ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न पारिएको छ । नगर अध्यक्ष जुगराज राहुँ मगरको अध्यक्षता र जनक बी.सीका सञ्चालनबाट अगाडि बढेको...

पुरा पढ्नुहोस