Breaking News
पाण्डेचरी, ४ जुन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पाण्डेचरी नगर समितिको आयोजनामा नागरिकता बिधेक खारेजीको माग गर्दै विरोध सभा सम्पन्न पारिएको छ । कार्यक्रममा केन्द्रीय सदस्य जनकराज पौडेल, भगवती कुँवर र चन्न्द्रकान्त...
पुरा पढ्नुहोसरामप्रसाद पौडेल, हौदराबाद, ४ जुन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, मध्य दक्षिण क्षेत्रीय समिति भित्र हैदराबाद उत्तर, हैदरावाद दक्षिण र हैदरावाद मध्यको संयुक्त आयोजनामा विरोध सभा सम्पन्न भएको थियो । केन्द्रीय समितिका...
पुरा पढ्नुहोसखिमराज चालिसेचंडिगढ, ४ जुन । भर्खंरै नेपाल सरकारले विवादित नागरिकता विधेयकलाई राष्ट्रपतिद्वारा प्रमाणित गराईएको कदमलाई नेपाली राष्ट्रिय हित विरुद्धको कदम भएको भन्दै मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदुर पश्चिमोत्तर क्षेत्रीय समिति अन्तर्गतका...
पुरा पढ्नुहोसवापी, ४ जुन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समिति अन्तर्गत पर्ने वापी पश्चिम, वापि पुर्व, सिलवासा र दमन नगर समितिको संयुक्त आयोजनामा विरोध सभा सम्पन्न पारिएको छ । सभालाई...
पुरा पढ्नुहोसनयाँ दिल्ली, ४ जुन । साम्राज्यवादी शक्तिहरुले विश्वका विकाशोन्मुख देशहरुलाई आफ्नो अनुकुलतामा प्रयोग गर्दै गइरहेको परिस्थितिमा नेपाल सरकारले विदेशीहरुलाई फाइदा पुग्ने गरि नागरिकता विधेयक पारित गरेर साम्राज्यवादी शक्तिहरुलाई खुशी बनाउने काम गरेको मूल प्रवाह...
पुरा पढ्नुहोसनयाँ दिल्ली । भारतको ओडिशा राज्यमा भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या बढिरहेको छ। पछिल्लो अपडेट अनुसार मृतकको संख्या कम्तीमा तीन सय पाँच (305) जना पुगेको बीबीसीले जनाएको छ। जहाँ घाइतेहरुको संख्या करिब ११...
पुरा पढ्नुहोसछैठौं पूर्वी भारत क्षेत्रीय सम्मेलन सम्पन्न भूवनेश्वर, २७-२८ मई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पुर्बी भारत क्षेत्रीय समितिको छैंठौं सम्मेलन ओडीसाको राजधानी शहर भुवनेश्वरको रोटरी क्लबमा सम्पन्न भएको छ । हेमकुमार थापाको अध्यक्षता...
पुरा पढ्नुहोसकाठमाडौँ । नेकपा (मसाल) ले भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विदेश राज्यमन्त्रीद्वारा स्वागत गरिनुलाई अपमानजनक रवैया बताएको छ । महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८० जेठ १८ गते बिहिबार जारी प्रेसवक्तव्यमार्फत् पार्टीले सो धारणा व्यक्त...
पुरा पढ्नुहोसभोपाल, २७-२८ मई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य-उत्तर क्षेत्रीय समितिको छैटौं सम्मेलन सम्पन्न भएको छ । “प्रवासी नेपालीहरुको मताधिकार र समानुपातिक प्रतिनिधित्वको लागि संघर्ष गरौं त्त् भारतस्थित नेपालीहरुको हकहित र...
पुरा पढ्नुहोसकाठमाडौँ । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले रोकेको नागरिकतासम्बन्धी विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका छन् । अघिल्लो संघीय संसद्बाट पारित भएको नागरिकतासम्बन्धी विधेयकलाई राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका हुन् । राष्ट्रपतिका कानुनी सल्लाहकार बाबुराम कुँवरले नागरिकतासम्बन्धी...
पुरा पढ्नुहोस









