Breaking News
काठमाडौं : संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा भएको लामो वार्तापछि भारत र पाकिस्तान युद्धविराम गर्न सहमत भएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै यसबारे जानकारी दिएका हुन्।भारत र पाकिस्तानबीचको सीमामा निरन्तर ड्रोन आक्रमण, गोलाबारी...
पुरा पढ्नुहोसकोहिमा । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोहिमा नगर समितिको सातौं सम्मेलन सम्पन्न पारिएको छ । सम्मेलनको उद्घाटन समाजका महासचिव प्रेम पौडेलले गर्नुभएको थियो । पौडेलले भारत प्रवासमा रहने नेपालीहरू मध्य पूर्वोत्तर भारतमा...
पुरा पढ्नुहोसकाठमाडौँ । नेकपा (मसाल) ले समग्र रूपमा सरकारद्वारा संसद्मा प्रस्तुत नीति तथा कार्यक्रमको विरोध गरेको छ । नीति तथा कार्यक्रमप्रति आफ्नो गम्भीर राजनीतिक असहमति भएको प्रष्ट पार्दै सँगसँगै नीति तथा कार्यक्रम परम्परागत भएको र कार्यान्वयन नहुने...
पुरा पढ्नुहोसकेन्द्रीय समितिद्धारा ४ मई २०२५ नई दिल्लीमा आयोजित ‘नेपालमा प्रतिगमनको खतरा र गणतन्त्रको रक्षाको प्रश्न’ अन्तर्क्रिया कार्यक्रम अबधारणा–पत्रअन्तर्क्रिया कार्यक्रमका अध्यक्ष ज्यू, अतिथिहरू एवं सहभागि साथीहरू, सर्वप्रथम हामीले यो कार्यक्रममा उपस्थित तपाईंहरू सबैलाई अभिनन्दन गर्न चाहन्छौँ । तपाईंहरूलाई थाहा भए...
पुरा पढ्नुहोसनयाँदिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले प्रतिगामी खतरा र गणतन्त्रको रक्षाबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। मे ४, २०२५ का दिन नयाँदिल्लीको राममोहन रायको सभाहलमा मूल प्रवाह केन्द्रीय समितिको आयोजनामा सो कार्यक्रम सम्पन्न...
पुरा पढ्नुहोसबुटवल । मार्क्सवादी बिचार मञ्च नेपालले नेकपा (मसाल)का महामन्त्री मोहनबिक्रम सिंहलाइ सम्मान गरेको छ । साथै अर्का कम्युनिष्ट नेता गोपिरमण उपाध्यालाई पनि मञ्चले सम्मान गरेको थियो । सम्मान कार्यक्रममा बोल्दै मसाल महामन्त्री मोहनबिक्रम सिंहले विश्व...
पुरा पढ्नुहोसकाठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद चित्रबहादुर केसीले राजनीतिमा सबैभन्दा गाह्रो काम जनतालाई बुझाउनु रहेको स्पष्ट पार्नुभएको छ । अन्तर्राष्ट्रिय नेपाली एकता समाजद्वारा एक सय छत्तिसौँ मे दिवसको अवसरमा २०८२ वैशाख १८ गते अबेर...
पुरा पढ्नुहोसकाठमाडौँ । सरकारले संविधानको समीक्षा गर्ने भएको छ । शुक्रबार सरकारको तर्फबाट आगामी आर्थिक वर्षको नीत तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् । नकाअनुसार सरकारले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन...
पुरा पढ्नुहोसनयाँ दिल्ली, २ मई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले उडिसास्थित कलिंगा विश्वविद्यालय (किट)मा अध्ययनरत एक जना अर्की नेपाली छात्रा प्रिंसा साहले आत्महत्या गरेको घटनाको निश्पक्ष छानविनको माग गरेको छ । समाजका केन्द्रीय...
पुरा पढ्नुहोसकाठमाडौँ । राष्ट्रिय जनमोर्चाले भारतको कलिङ्गा युनिभर्सिटीमा बी.टेक. दोस्रो सेमेस्टरमा अध्ययतरत पर्साकी छात्रा प्रिसा साहको आत्महत्या सामान्य नभएको बताएको छ । उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलको हस्ताक्षरमा २०८२ वैशाख १९ गते शुक्रबार प्रेसवक्तव्य जारी गर्दै...
पुरा पढ्नुहोस









