Breaking News
हैदरावाद । कथित अखिल भारत नेपाली एकता समाजका क्षेत्रीय सदस्य हिमाल (मिलन) परियार मूल प्रवाह मै फर्किनु भएको छ । परियार मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, मध्य दक्षिण क्षेत्रीय समिति अन्तर्गत उत्तर हैदराबाद...
पुरा पढ्नुहोसप्युठान । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनका लागि प्युठानमा वाम लोकतान्त्रिक गठबन्धनले जनभेटघाट तथा सभा लगायतका कार्यक्रमलाई तीब्र पारेको छ । दैनिक रुपमा गठबन्धनका उम्मेदवारसहितका नेताहरु विभिन्न...
पुरा पढ्नुहोसभीष्म जोशी अक्टोबर २२, २०२२ मा सम्पन्न चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को राष्ट्रिय महाधिवेशनले तेस्रो कार्यकालका लागि ६९ वर्षीय सी जिनपिङलाई महासचिवमा निर्वाचित गरेको छ । ९ करोड ६० लाख भन्दा बढी पार्टी सदस्य र...
पुरा पढ्नुहोसखिमराज चालीसे लुधियाना । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज लुधियाना तथा लुधियाना फोकलपाईन्ट नगर समितिले २०७९ तिहारको उपलक्ष्यमा खेलिएको प्रगतिशिल जनवादी देउसी भैला कार्यक्रम एक समारोह विच सम्पन्न गरेको छ । मूल प्रवाहका केन्द्रीय...
पुरा पढ्नुहोसवापी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समितिले वर्ष २०७९ को देउसी भैलो भव्य रुपमा सम्पन्न पारिएको छ । क्षेत्रीय समितिले देउसी भैलो दुई टिम बनाई क्षेत्रव्यापी रुपमा सम्पन्न...
पुरा पढ्नुहोसवशन्त खड्का, अर्घाखाँची । अर्घाखाँची प्रदेश सभा क मा नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार रामबहादुर चौहानले आफ्नो उम्मेदवारी निस्क्रिय पार्नुभएको छ । एकीकृत समाजवादीका जिल्ला अध्यक्षसमेत रहेका चौहानले आफ्नो उम्मेदवारी निष्क्रिय पार्दै राष्ट्रिय जनमोर्चाका उम्मेदवार...
पुरा पढ्नुहोसहैदराबाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, मध्य दक्षिण क्षेत्रीय समिति अन्तर्गत हैदराबादका तीन ओटा नगर समितिको संयुक्त आयोजनामा २०७९ सालको तिहारको अबसरमा देउसी भैलो कार्यक्रम सम्पन्न पारिएको छ । मूल प्रवाह अखिल...
पुरा पढ्नुहोसकेर सिंह अदै कपिलवस्तु । राष्ट्रिय जनमोर्चा कपिलवस्तुको चुनावी भेला वाणगंगा टेक्टर समिति हलमा सम्पन्न भएको छ । राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष दधिराम आचार्यको अध्यक्षतामा सम्पन्न भेलालाई प्रमुख अतिथि राष्ट्रिय जनमोर्चा केन्द्रीय सल्लाहकार तथा राष्ट्रिय...
पुरा पढ्नुहोसप्युठान । प्युठानबाट प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका दानप्रसाद सुवेदीले गठबन्धनका उम्मेदवार दुर्गा पौडेललाई समर्थन गर्नुभएको छ । शनिबार विज्ञप्ति प्रकाशित गरी सुवेदीले गठबन्धनको तर्फबाट राष्ट्रिय जनमोर्चाका उम्मेदवारलाई समर्थन गर्ने स्पष्ट पार्नुभएको हो...
पुरा पढ्नुहोसप्यूठान । एमालेको तर्फबाट प्युठान जिल्लाका सांसद पदका उम्मेदवार सुर्य थापाले राष्ट्रिय जनमोर्चाकि उम्मेदवार दुर्गा पौडेललाई प्युठानमा बाहिरबाट आएकी बुहारी भनेर अपमान गर्दै हिड्ने काम गर्नुभएको छ । त्यो अपमान सम्पुणर् महिला जातिको अपमान...
पुरा पढ्नुहोस









