Breaking News

मूल प्रवाह हिसारको आयोजनामा प्रगतिशिल तिजी कार्यक्रम सम्पन्न

#खिमराज चालिसे हिसार । “गणतन्त्र र राष्ट्रियता को रक्षा गरौं, भारत स्थित प्रवासी नेपालीहरुको मताधिकार तथा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरौं” भन्ने मूल नाराको साथ भारतमा मूल प्रवाह महिला विभाग हिसारले प्रगतिशिल तीजि कार्यक्रम हिजो सम्पन्न...

पुरा पढ्नुहोस
५७औं परिसम्वाद कार्यक्रम सम्पन्न

काठमाडौं । ‘भाषालाई विशेषगरेर भाववादी, अध्यात्मवादी र मार्क्सवादी दृष्टिकोणबाट विश्लेषण हुँदै आएको’ बताउँदै भाषाविज्ञ प्रा.डा.देवीप्रसाद गौतमले ‘भाषा, विचारबाट अलग हुन नसक्ने बताउनुभयो ।’ प्रगतिशील लेखक सङ्घको मार्क्सवादी दृष्टिमा भाषा बिषयक २०७९ भाद्र ३ गते...

पुरा पढ्नुहोस
चुनाव जित्नकै लागि पार्टीको एजेण्डा छाडेर गठबन्धन गर्दैनौँ : चित्रबहादुर केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले चुनाव जित्नकै लागि आफ्नो पार्टीको एजेण्डा छाडेर गठबन्धन नगर्ने बताएका छन् । प्रगतिशिल पत्रकार संघ बागलुङले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै केसीले पार्टीको सिद्धान्त र एजेन्डा छाडेर चुनाव...

पुरा पढ्नुहोस
नागरिकता विधेयकः राष्ट्रपतिसमक्ष पुनः पेश भए के हुन्छ ?

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नागरिकता विधेयक पुनः पेश गरेको खण्डमा रोक्न नमिल्ने कानुनविद्हरुको राय छ । पहिलो पटक पुनःविचार गर्नका लागि राष्ट्रपतिले नागरिकता विधेयकलाई सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)मा फिर्ता पठाए पनि अब पुनःविचारका लागि...

पुरा पढ्नुहोस
उचित सिट बाँडफाँट नभए जनमोर्चा गठबन्धनको पछि लाग्दैन : सचिव पुरी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरीले उचित तरिकाले सिट बाँडफाँट नभए गठबन्धनको पछि नलाग्ने स्पष्ट पार्नुभएको छ । बुधबार बसेको पाँचदलीय गठबन्धन सिट बाँडफाँट कार्यदलको बैठकपछि सचिव पुरीको यस्तो चेतावनी आएको हो । कार्यदलका सदस्यसमेत...

पुरा पढ्नुहोस
अंगीकृति र वंशजको नागरिकतामा समय सीमा तोकौं : पौडेल

काठमाडौं । सांसद दुर्गा पौडेलले समय सीमा तोकेर मात्रै  अंगीकृत नागरिकता र वंशजको नागरिकता दिने व्यवस्था गर्नुपर्ने माग गरेकी छन्। नागरिकता विधेयक- २०७९ पारित गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद पौडेलले खुला रुपमा अंगीकृत नागरिकता...

पुरा पढ्नुहोस
संघीयता खारेजीको माग गर्दै कालिकोटमा जनमोर्चाले बाल्यो मसाल

कालिकोट । राष्ट्रिय जनमोर्चा, कालिकोटले संघीयताको खारेजीको माग गर्दै मसाल जुलुश प्रदर्शन गरेको छ । राजमोले संघीयता खारेजीसँगै नागरिकता विधेयक, एमसीसी, एसपीपीलगायतको खारेजीसहित महँगी भ्रष्टाचारविरुद्ध मसाल जुलुश प्रदर्शन गरेको हो । मसाल जुलुशपछि आयोजित कोणसभालाई राष्ट्रिय...

पुरा पढ्नुहोस
प्रवासी नेपाली मताधिकारको प्रश्न

राज्यका प्रत्येक नागरिकहरू निर्वाचनमा सहभागी भई मतदान गर्न पाउने अधिकार संवैधानिक अधिकार हो । नेपालको नयाँ संविधानले पनि संघ, प्रदेश र स्थानीय तिनै तहको निर्वाचनमा मतदान गर्न पाउने नागरिकको अधिकारलाई संवैधानिक अधिकारका रुपमा व्याख्या...

पुरा पढ्नुहोस
राष्ट्रपतिबाट फिर्ता नागरिकता विधेयक जस्ताको तस्तै अघि बढाउनु आपत्तिजनक : राजमो

काठमाडौं । राष्ट्रिय जनमोर्चाले राष्ट्रपतिले संशोधनका लागि संसदमा फिर्ता पठाएको नागरिकता विधेयक जस्ताको तस्तै अघि बढाउनु आपत्तिजनक भएको बताएको छ । सत्तारुढ दलहरुले राष्ट्रपतिले संसदमा पुनःविचारको लागि फिर्ता गरेको नागरिकता विधेयक पुनः जस्ताको तस्तै संसदमा...

पुरा पढ्नुहोस
रोपडमा एरियाहरु पुर्नगठन

#खिमराज चालिसे, रोपड । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज रोपड नगर समितिद्धारा सञ्चालित एरिया सी र एरिया डिको पुर्नगठन भेला गरिएको छ । भेलामा मूलप्रवाहको संगठनात्मक पद्धती बारे प्रमुख अतिथी मूल प्रवाह केन्द्रीय सचिव...

पुरा पढ्नुहोस