Breaking News

साइप्रस नेपाली एकता समाजको दोस्रो भेला सम्पन्न

साइप्रस । साइप्रस नेपाली एकता समाजको दोस्रो राष्ट्रिय भेला सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय नेपाली एकता समाजका सदस्य तथा साइप्रस नेपाली एकता समाजका निवर्तमान अध्यक्ष देवेन थापाको प्रमुख आतिथ्यमा सेप्टेम्बर ११, २०२२ आइतबारका दिन भेला...

पुरा पढ्नुहोस
मूल प्रवाह जालन्धरले गर्यो तिजी कार्यक्रम समिक्षा

जालन्धर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदुर पश्चिमोत्तर क्षेत्रीय समितिद्धारा सञ्चालित नगर समिति जालन्धरको आयोजनामा वर्ष २०७९ को प्रगतिशील तिजी कार्यक्रम को समिक्षा कार्यक्रम सम्पन्न गरिएको छ । मूल प्रवाह अखिल भारत...

पुरा पढ्नुहोस
पत्रकार महासंघ भारत शाखाको तेश्रो अधिवेशन सम्पन्न

नयाँ दिल्ली, ११ सितम्बर । नेपाल पत्रकार महासंघ भारत शाखाको तेश्रो अधिवेशन भारतको राजधानी नयाँ दिल्लीमा सम्पन्न भएको छ । अधिवेशन नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखे्रको प्रमुख आतित्थ्यता एवं निवर्तमान अध्यक्ष गोविन्द...

पुरा पढ्नुहोस
१६ वर्षपछि मूलघर मै पिनु थापा

नयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज (तात्कालिन अखिल भारत नेपाली एकता समाज) पिनु थापा मगर पुनः पुरानै घरमा फर्किनु भएको छ । थापाले एक वक्तव्य जारि गरि आफू मूल प्रवाह...

पुरा पढ्नुहोस
साम्राज्यवादीहरू राष्ट्रिय जनमोर्चालाई संसद्मा देख्न चाहान्नन् : केसी

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भारतीय साम्राज्यवाद र अमेरिकी साम्राज्यवादले राजमोलाई संसद्मा देख्न नचाहेको बताउनुभएको छ । अखिल नेपाल किसान महासङ्घ (अप्फा) काठमाडौँको २०७९ भदौ २४ गते शुक्रबार नेपाल प्रज्ञा–प्रतिष्ठानको देवकोटा कक्षमा आयोजित जिल्ला...

पुरा पढ्नुहोस
“गठबन्धन” वा प्रतिगमन : यी दुईमध्ये कुन रोज्ने ?

मोहनविक्रम सिंह हामीले प्रारम्भमा नै ‘गठबन्धन’ बारे एउटा कुरा स्पष्ट गर्न चाहन्छौँ किनभने एमसिसीसम्बन्धी मतभेदका कारणले हामी पाँचदलीय गठबन्धनबाट अलग भएका थियौँ । त्यसपछि पाँचदलीय गठबन्धनमा नभए पनि पाँचदलीय चुनावी तालमेलको नीतिलाई हामीले समर्थन गरेका...

पुरा पढ्नुहोस
लेनिन शताब्दी स्मृतिदिवस, नेकपा स्थापनाको हीरक जयन्ती र मसालको नवौँ महाधिवेशन सँगसँगै

काठमाडौँ । नेकपा (मसाल) ले लेनिनको शताब्दी स्मृतिदिवस, नेकपा स्थापनाको हीरक जयन्ती र नवौँ महाधिवेशनसहितका तीनओटा अभियान सँगसँगै सञ्चालन गर्ने भएको छ । त्यसका लागि महामन्त्री मोहनविक्रम सिंहको नेतृत्वमा पार्टी प्रवक्ता रामप्रकाश पुरीसहितको पाँच सदस्यीय...

पुरा पढ्नुहोस
समता विभागको क्षेत्रीय भेला सम्पन्न

#धर्म पहरी बैंगलोर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत क्षेत्रीय समता विभागको भेला ४ सितम्बर २०२२ का दिन गोकुल गायकको सञ्चालन तथा दशरथ बिकेको अध्यक्षतामा सम्पन्न भएको छ...

पुरा पढ्नुहोस
दक्षिण भारत महिला क्षेत्रीय भेला सम्पन्न

-जनकराज पौडेल चेन्नई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रिय समिति अन्तर्गत महिला क्षेत्रीय विभागको प्रथम भेला सम्पन्न भएको छ । भेला संयोजक विष्णु कुमारी शर्माको अध्यक्षता र मिना हमालको सञ्चालनमा...

पुरा पढ्नुहोस
फरीदाबादमा महिला विभाग गठन

फरीदाबाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज फरीदाबाद नगर समितिद्वारा सञ्चालित महिला नगर विभागको भेला सम्पन्न भएको छ । अगस्ट २१ का दिन सम्पन्न वृहत भेलाले माया बिसीको संयोजकत्वमा ३१ सदस्सीय महिला नगर...

पुरा पढ्नुहोस