Breaking News
कपिलवस्तु । राष्ट्रिय जनमोर्चा विजयनगरले सुकुम्बासी समस्या समाधान गर्न माग गर्दै ज्ञापन पत्र बुझाएको छ । राजमो जिल्ला समितिको कार्यक्रम अनुसार आइतबार नगरपालिका र गाउँपालिकामा ध्यान आकर्षण गराउँदै ज्ञापन पत्र बुझाएको हो । कपिलवस्तुले स्थानीय...
पुरा पढ्नुहोसकाठमाडौँ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले मिर्गौला फेर्न भनेर लाखौँ रकम उठाएपछि अहिलेसम्म पनि मिर्गौला नफेरिए पछि सो रकम कहाँ गयो भन्दै फुटपरस्त तत्त्वहरूसित हिसाब सार्वजनिक गर्न माग गरेको छ । मूल...
पुरा पढ्नुहोस-समीर सिंह नेपालमा आजको वामपन्थबारे यो साता निकै बहस चल्यो । नेपाल अध्ययन केन्द्रद्धारा आयोजित कार्यक्रममा आफ्नो अवधारणा राख्दै एमाले नेता घनश्याम भुसालले ‘हिजो राजाको राजनीतिले, कुनै समयमा कांग्रेसको कारणले देश संकटमा गयो होला तर...
पुरा पढ्नुहोसहैदरावाद । कतिपय व्यक्तिहरुले हैदरावादमा कतिपय व्यक्तिहरुले मूल प्रवाहको नाम प्रयोग गरि आफूहरुलाई भ्रम पार्दै कथित हैदरावाद नगर समित र महिला नगर समितिमा समावेश गरिएकोमा धनीश्वर पौडेल र जमुना पौडेल आपत्ती प्रकट गर्नुभएको छ...
पुरा पढ्नुहोसकाठमाडौं । नेकपा एमालेका सांसद डा. भीम रावलले देशहित विपरितका काम गर्ने शासकलाई कारबाही गर्ने कानुन बनाउनुपर्ने बताउनुभएको छ । मंगलवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद रावलले शपथग्रहण उल्लंघन गर्ने पदाधिकारीलाई कारबाही गर्ने कानुनी...
पुरा पढ्नुहोसबुटवल । रक्तिम सांस्कृतिक अभियानको बुटवलमा सम्पन्न तेस्रो राष्ट्रिय भेलाले अध्यक्षमा गिरि प्रसाद बुढा (रुकुम)लाई निर्वाचित गरेको छ। साउन १६ र १७ गते बुटवलमा सम्पन्न तेस्रो राष्ट्रिय भेलाले बुढाको अध्यक्षतामा केन्द्रीय समिति पुनर्गठन गरेको...
पुरा पढ्नुहोसकाठमाडौँ । नेकपा (मसाल) ले ललितपुर जिल्ला अदालतद्वारा नेकपा विप्लव पक्षका नेता, कार्यकर्ताहरू विरुद्ध पक्राउ पुर्जी जारी गरेकोमा विरोध गरेको छ । महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०७९ साउन १६ गते जारी प्रेसवक्तव्यमा पक्राउ पुर्जीको विरोध गरिएको...
पुरा पढ्नुहोसबुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नाच्न र गाउन जानेर मात्रै रक्तिमको कलाकार बन्न नसकिने बताउनुभएको छ । रक्तिम सांस्कृतिक अभियानको तेस्रो राष्ट्रिय भेलालाई बुटवलमा सम्बोधन गर्दै अध्यक्ष केसीले आफ्नो कलासँगसँगै देशको अवस्था बुझ्न...
पुरा पढ्नुहोसदक्षिण भारत । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका महासचिव कुलबहादुर थापाले मूल प्रवाहले अनुशासनको कारबाही गरेका व्यक्तिहरुले नै मूल प्रवाहको नामबाट जनतालाई भ्रममा पार्न खोजेको बताउनुभएको छ । मूल प्रवाहको १० औं क्षेत्रीय...
पुरा पढ्नुहोसमस्कट । ओमन नेपाली एकता समाजको अध्यक्षमा छबिलाल बस्नेत तथा महासचिवमा शालिकराम आचार्य चयन हुनुभएको छ । जुलाई २९, २०२२ शुक्रबारका दिन राजधानी मस्कटस्थित अजैबा होटल अपार्डमेनमा सम्पन्न तेस्रो राष्ट्रिय सम्मेलनले उहाँहरूसहितको केन्द्रीय समिति चयन...
पुरा पढ्नुहोस









