दक्षिण भारत
बेंगलोर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज बेंगलोर उत्तर र दक्षिण नगर समितिको संयुक्त १७औं नगर सम्मेलन उद्घाटन समहरो ३० नोभेम्बर २०२४ का दिन सम्पन्न भएको छ । उत्तर नगर समितिका उपाध्यक्ष...
पुरा पढ्नुहोसकोचिन । दक्षिण भारतको कोचिनमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको पन्ध्रौँ नगर सम्मेलन सम्पन्न भएको छ । महासचिव प्रेम पौडेलको प्रमुख आतिथ्यमा नोभेम्बर २४, २०२५ का दिन सो सम्मेलन सम्पन्न भएको हो । दिप...
पुरा पढ्नुहोसकोयम्बटोर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, कोयम्बतुर नगर समितिको आयोजनामा २०२४ एबं (२०८१) सालको भाइ तिहार एवं शुभ दीपावलीको उपलक्ष्यमा जनबादी देउसी–भैली कार्यक्रमको उद्घाटन गरि १० नोभेम्बरका दिन नगर कार्यालय सिंनालुर,...
पुरा पढ्नुहोसकोट्टयाम १६–१७ नोभेम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत पर्ने कोट्टयाम नगर समितिको ११औं सम्मेलन सम्पन्न भएको छ । सम्मेलनको उद्घाटन प्रमुख अतिथि महासचिव प्रेम पौडेलले दीप...
पुरा पढ्नुहोसजनक विसी कोचिन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोचिन नगर समितिको आयोजनामा २०२४ (२०८१) को देऊसी भैलो कोचिन शहर तम्मनममा सपन्न भएको छ । कार्यक्रमको अध्यक्षता मूल प्रवाह अखिल भारत नेपाली एकता...
पुरा पढ्नुहोसनिलगिरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समितिले निलगिरीको जिल्ला कलेक्टरलाई ज्ञापन पत्र बुझाएको छ । विगत केही समयदेखि स्थानीयस्तरमा नेपालीहरुलाई विभिन्न बहानामा प्रशासनले सताइरहेको समस्यालाई लिएर समाजका महासचिव...
पुरा पढ्नुहोसबेंगलोर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय सदस्य मान बहादुर विक, क्षेत्रीय सदस्य तथा बेंगलोर दक्षिण नगर समितिका उपाध्यक्ष परमानन्द खडायत सदस्य बलराम कोली पहलमा विटीयाम लेउट एरियाको भेला...
पुरा पढ्नुहोसप्युठान स्वर्गद्वारी नगरपालिका वार्ड नम्बर ५ सारी स्यानिलेखबाट बसाइँसराइ गरि हाल दाङ जिल्ला राप्ति गाउँपालिका ६ मा रहनु हुने टेकबहादुर घर्ति मगरकी श्रीमति श्रमिला घर्ति मगर बर्ष २६ की उचाइ करिब ५ फुट र...
पुरा पढ्नुहोसनिलगिरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज निलगिरी नगर समितिद्धारा ४६औं स्थापना दिवस कार्यक्रम सम्पन्न भएको छ । मिना हमालको सञ्चालन टेकबहादुर बिकको अध्यक्षता र क्षेत्रीय प्रतिनिधि जगत बहादुर हमाल, क्षेत्रीय सदस्य बिरे...
पुरा पढ्नुहोसबेंगलोर उत्तर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज बेंगलोर उत्तर नगर समितिको आयोजनामा ४६औं स्थापना दिवस कार्यक्रम सम्पन्न भएको छ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज बेंगलोर उत्तर नगर समितिका उपाध्यक्ष...
पुरा पढ्नुहोस









