भारत प्रवास

स्वघोषित क्रान्तिकारीहरुद्धारा ठगिधन्दा !

नयाँ दिल्ली । स्वघोषित क्रान्तिकारीहरुले भारतका विभिन्न स्थानमा ठगिधन्दा शुरु गरेका छन् भन्दा जो कोही पनि आश्चर्य चकित हुनु स्वभागिक नै हो तर, यो सत्य हो । सांगठनिक धरातल र नीतिगत रुपमा भारतस्थित नेपाली...

पुरा पढ्नुहोस
देउसीभैलो सहयोगीहरु सम्पूर्णलाई मूल प्रवाह केन्द्रीय समितिद्धारा धन्यवाद

नयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज र त्यस अन्तर्गतको साँस्कृतिक विभागको आयोजनामा भारतभरि प्रगतिशील देउसीभैलो कार्यक्रम सम्पन्न भएको छ । नोभेम्बर १२, २०२३ गतेदेखि सुरु भएको भैलो कार्यक्रम सम्पन्न भएको...

पुरा पढ्नुहोस
‘मूल प्रवाह’ नै एकता समाजको मूल प्रवाह हो : अध्यक्ष खनाल

नयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले आफ्नो ४५औं स्थापना दिवस मनाएको छ । केन्द्रीय समितिले बदरपुरस्थित समाजको कार्यालयमा र अन्य विभिन्न नगरहरुमा पनि स्थापना दिवसको कार्यक्रम सम्पन्न भएका छन् । केन्द्रीय...

पुरा पढ्नुहोस
४५औं स्थापना दिवसको अवसरमा अभिनन्दन

नयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले आफ्नो ४५औं स्थापना दिवसको अवसरमा अभिनन्दन प्रकट गरेको छ । समाजका अध्यक्ष ठाकुर खनालले केन्द्रीय समितिको तर्फदेखि प्रेस वक्तव्य जारि गरि संगठन निर्माणको दौरानमा...

पुरा पढ्नुहोस
ढाड भाँचिएका केसीको उपचारार्थ पाँच लाख बढी सहयोग गरियो

काठमाडौँ । बाँस काट्न जाँदा लडेर घाइते हुनुभएका दाङका दिनेश केसीको उपचारार्थ पाँच लाख २४ हजार एक सय १३ रुपियाँ सहयोग गरिएको छ । अन्तर्राष्ट्रिय नेपाली एकता समाजका केन्द्रीय सदस्य देवेन थापाको पहल सो रकम सङ्कलन...

पुरा पढ्नुहोस
आफ्नो देशका नागरिकको जीवनरक्षा र उद्धार गर्न सरकारलाई मूल प्रवाहको अपिल

नयाँदिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले इजरायलमा रहेका नेपालीहरूको जीवनरक्षा गर्न आग्रह गर्नुका साथै ज्यान गुमाएका नेपाली विद्यार्थीप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेको छ । अध्यक्ष ठाकुर खनालको हस्ताक्षरमा अक्टुबर ९, २०२३ को मध्यरातमा...

पुरा पढ्नुहोस
प्रचण्ड सरकारले साम्राज्यवादी शक्तिलाई खुशी पार्ने काम गरेको छ : खनाल

नयाँ दिल्ली, ४ जुन । साम्राज्यवादी शक्तिहरुले विश्वका विकाशोन्मुख देशहरुलाई आफ्नो अनुकुलतामा प्रयोग गर्दै गइरहेको परिस्थितिमा नेपाल सरकारले विदेशीहरुलाई फाइदा पुग्ने गरि नागरिकता विधेयक पारित गरेर साम्राज्यवादी शक्तिहरुलाई खुशी बनाउने काम गरेको मूल प्रवाह...

पुरा पढ्नुहोस
मूल प्रवाहले आज भारतव्यापी विरोधी सभा गर्ने

नयाँ दिल्ली । भर्खंरै नेपाल सरकारबाट विवादित नागरिकता विधायक राष्ट्रपतिद्वारा प्रमाणित गराइएको कदमलाई विरोध गर्दै मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले आज ४ जुन २०२३ का दिन भारतव्यापी विरोध सभा सम्पन्न गर्ने भएको...

पुरा पढ्नुहोस
खराबको विकल्प त्यो भन्दा पनि खराब हुन सक्दैन : महासचिव भट्ट

अम्बाला । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदुर पश्चिमोत्तर क्षेत्रीय समितिको दशौं सम्मेलन हरियाणा प्रदेशको ऐतिहाँसिक शहर अम्बालामा भव्य रुपमा सम्पन्न भएको छ । २९-३० अप्रेल २०२३ मा सम्पन्न सो सम्मेलनको उद्घाटन...

पुरा पढ्नुहोस
डेराबसी मासु प्लान्टमा दुई नेपालीहरु सहित चार जनाको विषाक्त गैसको कारण मृत्यु

खिमराज चालिसेचंडिगढ । भारतको पंजाब राज्यको डेराबसी मासु प्लान्टमा दुई नेपाली सहित चार जनाको टैंकर सफाई गर्ने क्रममा विषाक्त गैसको कारण मृत्यु भएको स्थानीय प्रशासन र सञ्चारहरुले बताएका छन् । उक्त घटना बारे मूल प्रवाहलाई...

पुरा पढ्नुहोस