समाचार

प्यूठानमा मौन अवधिमा भोट माग्दै हिँडेका दुई समूहबीच झडप

प्यूठान । प्यूठानको सरुमारानी गाउँपालिकामा सत्तारुढ गठबन्धन र एमालेका समर्थकबीच भएको झडपामा ४ जना घाइते भएका छन् । घाइते हुनेमा शंकर विश्वकर्मा, टेकेन्द्र मस्र्याङ्ग्री, गुमान सिंह लम्तरी र रमेश राना छन् । घाइते मध्ये रमेशलाई...

पुरा पढ्नुहोस
चुनावकाे सँघारमा नेकपा एमालेले पैसा बाँड्दै (भिडियाेसहित)

दाङ । स्तानीय निर्वाचनकाे सँघारमा दाङमा नेकपा एमालेले पैसा वितरण गरेकाे छ । जिल्लाकाे घाेराही उपमहानगरपालिका वडा नं. १ काे सिमलतारामा पैसा वितरण गरिएकाे हाे । प्रधानमन्त्री राेजगार कार्यक्रमकाे नाममा पैसा वितरण गरिएकाे हाे ।...

पुरा पढ्नुहोस
छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु

काठमाडौं । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परेर ५ जनाको मृत्यु भएको छ । काठमाडौं, म्याग्दी, नवलपरासी लगायतका जिल्लाहरुमा भएका सवारी दुर्घटनामा परेर ५ जनाको मृत्यु भएको हो । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ छोटेपामा ग.२ ख....

पुरा पढ्नुहोस
रेमिट्यान्स आप्रवाह ०.६ प्रतिशतले घट्यो, श्रम स्वीकृति लिनेको सङ्ख्या ह्वात्तै बढ्यो

काठमाडौं । चालू आर्थिक वर्षको ९ महिनामा विदेशबाट आप्रवाह हुने रेमिट्यान्स (विप्रेषण) ०.६ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको ९ महिनाको तथ्यांकअनुसार गत वर्षको सोही अवधिको तुलनामा ०.६ प्रतिशतले रेमिट्यान्स आप्रवाह...

पुरा पढ्नुहोस
मतदातालाई बाँड्दै गरेको १२ कार्टुन रक्सी बरामद

कपिलवस्तु नगरपालिका–३ सानो बर्गदहवाबाट प्रहरीले रक्सी बरामद गरेको छ । मतदातालाई बाँड्दै गरेको अवस्थामा बुधवार कपिलवस्तु प्रहरीले बरामद गरेको हो । लु १ ज २४१० नम्बरको भ्यानमा राखिएको रक्सी स्थानीयलाई बाँड्न लागेको देखेपछि प्रहरीलाई खबर...

पुरा पढ्नुहोस
चुनावमा किन उठेनन् परदेशी श्रमिकका समस्या ?

अबको केही दिनमा पालिका चुनाव हुँदै छ । यो हामी नागरिकका लागि काम गर्ने मानिस छान्ने अवसर हो । अहिले गाउँ गाउँमा म यसो गर्छु उसो गर्छु भन्दै भोट माग्न आउनेहरूको लर्को छ । प्रचार...

पुरा पढ्नुहोस
आज र भोलि मतदाता परिचयपत्र वितरण, मतदातालाई भाेट हाल्न पनि सिकाउने

काठमाण्डाै । निर्वाचन आयोगले आज र भोलि मतदाता परिचयपत्र वितरण गर्नुका साथै मतदातालाई भाेट हाल्ने तरिका सिकाउने भएको छ । आयोगले नमूना मतपत्रलगायत पोस्टर, ब्रोसर आदि छपाइ सामग्रीको माध्यमबाट मतदान गर्ने सही तरिकाबारे जानकारी...

पुरा पढ्नुहोस
फेसबुकले दुई फिचर बन्द गर्दै

काठमाडौँ  ।  सामाजिक सञ्जाल फेसबुकले आफ्ना दुईवटा फिचरहरु बन्द गर्ने भएको छ। फेसबुकले लोकेसन बेस्ड फिचर नियर फ्रेन्डस् एन्ड वेदर अलर्टस् बन्द गर्न लागेको हो। नियर फ्रेन्ड्सबाट प्रयोगकर्ताले फेसबुक साथीहरुको स्थान ट्रयाक र सेअर गर्न...

पुरा पढ्नुहोस
मतदाता परिचय पत्र नभएकाले पनि भोट हाल्न पाउने !

काठमाडौं- वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा मतदाता परिचयपत्र नभएकाहरूले पनि मतदान गर्न पाउने भएका छन् । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नागरिकता भएका सबैले मतदान गर्न पाउने व्यवस्था गरिएको बताए ।  मंगलबार निर्वाचन आयोगले...

पुरा पढ्नुहोस
राजमोलाई जिताउन मूल प्रवाहका नेताहरु जिल्ला जिल्लामा

काठमाडौं । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका नेता कार्यकर्ता आसन्न स्थानीय निर्वाचनमा देशका विभिन्न जिल्लामा खटेका छन् । राष्ट्रिय जनमोर्चाको पक्षमा मतदान गर्न र चुनावी माहोल बनाउन हप्तौदेखि मूल प्रवाहका नेता कार्यकर्ता आ–आफ्नो...

पुरा पढ्नुहोस