समाचार

निर्वाचन आयोगले ‘गठबन्धन’ चिन्दैन: प्रमुख निर्वाचन आयुक्त

काठमाडौँ, बैशाख १० । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले ‘गठबन्धन’ भन्ने शब्द आयोगको कानुननमा नभएको बताएका छन्। शनिबार निर्वाचन आयोगमा आयोजित पत्रकार सम्मेलनमा थपलियाले आयोगले गठबन्धन नचिन्ने बताए। ‘स्थानीय तहसम्बन्धी कानुनमा ‘गठबन्धन’ भन्ने शब्द छैनः...

पुरा पढ्नुहोस
उम्मेदवारी दर्ता गर्न कति धरौटी राख्नु पर्छ ?

काठमाडौँ । निर्वाचन आयोगले यही ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि आइतबार र सोमबार उम्मेदवारको मनोनयन दर्ता गर्दैछ । देशभर ७५३ वटै स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा आइतबार र सोमबार बिहान...

पुरा पढ्नुहोस
मतदाता परिचयपत्र हराएमा मतदान गर्न पाइन्छ कि पाइँदैन ?

काठमाडौँ । आसन्न स्थानीय तहको चुनावमा देशभरिका मतदाताले मतदान गर्न पाउन अब २२ दिन बाँकी छ । वैशाख ३० गते देशैभरि एकै चरणमा हुन लागेको चुनावका लागि त्यसको अघिल्लो दिनसम्म १८ वर्ष पूरा भएका...

पुरा पढ्नुहोस
गलत विचारलाई निस्तेज पारेर मात्र क्रान्तिकारी आन्दोलन अगाडि बढाउन सम्भव हुन्छ : महामन्त्री सिंह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) का महामन्त्री क्रान्तिकारी विचारको रक्षाका लागि गलत विचार र प्रवृतिलाई निस्तेज पार्नुपर्ने बताउनुभएको छ । नेकपाको ७४ औँ स्थापन दिवस तथा १५३ औँ लेनिन जयन्तीका अवसरमा नेकपा (मसाल) ले...

पुरा पढ्नुहोस
आज नेपाल कम्युनिष्ट पार्टीको ७४औं स्थापना दिवश

काठमाडौं, ९ वैशाख । नेपालका कम्युनिष्ट पार्टीहरुले आज ७४ औं स्थापना दिवस मनाउँदै छन् । दिवसको अवसरमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायतले विभिन्न कार्यक्रम आयोजना गरेका छन् । नेकपा एमालेले आज कम्युनिष्ट योद्धा सम्मान,...

पुरा पढ्नुहोस
जनताको मतमाथि सत्ताधारीले खेलवाड गरे : कार्यकारी अध्यक्ष नेपाली

कपिलवस्तु । राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले सत्ताधारी दलहरुले नेपाली जनताको मतमाथि खेलवाड गरिरहेको आरोप लगाउनुभएको छ । आइतबार कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटामा आयोजित राष्ट्रिय जनमोर्चाको चुनावी सभालाई सम्बोधन गर्दै कार्यकारी अध्यक्ष नेपालीले नेपाली...

पुरा पढ्नुहोस
हामीले शुरुदेखि नै संघीयताले देश कंगाल हुन्छ भनेका थियौं : पौडेल

गुल्मी । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष एवम् प्रवक्ता दुर्गा पौडेलले संघीयताले देश खोक्रो बन्दै गएकोले खारेजीको विकल्प नभएको बताउनुभएको छ । आइतबार राष्ट्रिय जनमोर्चा कालीगण्डकीले पुर्तिघाटमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले संघीयता जतिसक्दो...

पुरा पढ्नुहोस
वैदेशिक रोजगारीको पीडा : दैनिक दुई जनाले गुमाउँछन् ज्यान

काठमाडौं । देशमा पर्याप्त रोजगारीको अवसर नपाउादा दैनिक सयौा युवा वैदेशिक रोजगारीका लागि विदेशिने गरेका छन् । विदेशमा नेपाली युवाले बेचेको श्रमबाट प्राप्त रेमिटेन्सबाटै मुलुकको अर्थतन्त्र चलायमान भइरहेको छ । तर, वैदेशिक रोजगारीको पीडा...

पुरा पढ्नुहोस
जातीय समता समाज र अखिल नेपाल जनजाती सम्मेलनको ३५ औँ स्थापना दिवस मनाइयो

काठमाडौं । जातीय समता समाज र अखिल नेपाल जनजाती सम्मेलनको ३५ औँ स्थापना दिवस एक कार्यक्रमको आयोजना गरी मनाइएको छ । काठमाडौंको वागबजारमा जातीय समता समाज र अखिल नेपाल जनजाती सम्मेलनले संयुक्त कार्यक्रम आयोजना...

पुरा पढ्नुहोस
म फुटपरस्तहरूको कथित रक्तिममा छैन : हिक्मत बहादुर शाही

काठमाडौं । कालिकोटका हिक्मत बहादुर शाहीले आफू रेम रानाले नेतृत्व गरेको रक्तिम सांस्कृतिक अभियानमा दृढतापूर्वक उभिएको स्पष्ट पार्नुभएको छ । हालै रक्तिमको नाममा फुटपरस्त तत्वहरुले गठन गरेको कथित समितिमा आफ्नो नाम राखिएकोप्रति शाहीले आपत्ति प्रकट...

पुरा पढ्नुहोस