समाचार
रौतहट । स्थानीय तह निर्वाचनका लागि रौतहटको राजपुर नगरपालिकामा राष्ट्रिय जनमोर्चा नेक मोहम्मदलाई अघि सारेको छ । नगरपालिकाको प्रमुखमा नेक मोहम्मद र उपप्रमुखमा अजमेर खातुनले उम्मेदवारी दिनुभएको छ । राजमोले नगरपालिकाका विभिन्न वडामा उम्मेदवारी दिएको छ...
पुरा पढ्नुहोसकपिलवस्तु । कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिकामा राजमोको राम्रो लहर चलेको छ । यो लहरले लामो समयसम्म जनतालाई गुमराह गर्दै आफ्नो स्वार्थ सिद्ध गर्न सफल आफुलाई ठूलो पार्टी भनेका दलका नेता कार्यकर्ताहरु थर्कमान छन् । राजमो...
पुरा पढ्नुहोसजापान । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले केपी ओलीको प्रतिगामी कदमलाई निस्तेज पार्न पाँचदलीय गठबन्धन आवश्यक रहेको बताउनुभएको छ । जापान नेपाली एकता समाजको आयोजनामा भएको १३३ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै...
पुरा पढ्नुहोसजुम्ला । दैलेख जिल्लाको भगवतीमाई गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदको लागि एकै घरका बाबु र छोरीले राष्ट्रिय जनमोर्चाको तर्फबाट उम्मेदवारी दिएर चुनावी मैदानमा उत्रिएका छन् । राष्ट्रिय जनमोर्चाको कर्णाली प्रदेस सदस्य नरबहादुर सिंह अध्यक्ष पदमा...
पुरा पढ्नुहोसकाठमाडौं । स्थानीय तह निर्वाचनमा मनोनयनपत्र दर्ता गराएकामध्ये विभिन्न पदमा ३५३ निर्विरोध निर्वाचित भएका छन् । यही वैशाख ३० गते हुने निर्वाचनका लागि आयोगको कार्यतालिकाअनुसार यही वैशाख ११ र १२ गते मनोनयनपत्र दर्ताको समय...
पुरा पढ्नुहोसकाठमाडौं । बागलुङको निसिखोला गाउँपालिका वडा नं ५ का दलित महिला सदस्य मतिकला विक निर्विरोध निर्वाचित हुनुभएको छ । राष्ट्रिय जनमोर्चाका उम्मेदवार विकविरुद्ध अर्को उम्मेदवारी नपरेपछि उहाँ निर्विरोध हुनुभएको राजमो बागलुङका उपाध्यक्ष धर्म कुँवरले जानकारी...
पुरा पढ्नुहोसकाठमाडौं । निर्वाचन आयोगले राजनीतिक दल र उम्मेदवारप्रति लक्षितगरी मिथ्या सूचना, दुष्प्रचार र द्धेषपूर्ण अभिव्यक्ति दिने गरी कुनै पनि सामग्री सामाजिक सञ्जालमा पोष्ट नगर्न सामाजिक सञ्जाल प्रयोगकर्ताहरुलाई कडा चेतावनी दिएको छ । आयोगले आइतबार अपरान्ह...
पुरा पढ्नुहोसबुटवल,बैशाख१८गते।संसारका मजदुर एक हौ औं भन्ने आह्वानका साथ अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) रुपन्देहीले १३३ औं अन्तर्राष्टिय« मे दिवस मनाएको छ। अन्टुकले रुपन्देहीको बुटवलस्थित राष्ट्रिय जनमोर्चाको कार्यालयमा मजदुुुुुुुुर दिवस मनाएको हो। सोही कार्यक्रममा बोल्दै...
पुरा पढ्नुहोसभैरहवा । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सफल अप्रेसन फ्लाइट (परीक्षण उडान) भएको छ। यो परीक्षण उडान राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको ए–३३० वाइडबडीमार्फत गरिएको हो। मुलुकमा यो काठमाडौंपछिको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल हो। नयाँ वर्षका दिन...
पुरा पढ्नुहोसकोट्टयाम केरला, २८ अप्रिल । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोट्टयाम नगर समितिमा मानबिरे सार्किको अन्तिम दाह सँस्कार गरिएको छ । बाग्लुङ नगरपालीका ११ रायडाँडा राम्तोला स्थाई निवासी पदम सार्किको छोरा मनबिरे सार्की...
पुरा पढ्नुहोस









