समाचार

कमल विकको स्मृतिमा शोकसभा सम्पन्न

परासी । राष्ट्रिय जनमोर्चा सुनवल नगर समितिद्वारा कमल विक (कर्णबहादुर विक) को स्मृतिमा सुनवल–१ रुपौलियामा शोकसभा सम्पन्न गरेको छ । विकको मृत्यु भएको सातौँ दिन २०७८ साउन १७ गते सो कार्यक्रमको आयोजना गरिएको हो । जातीय...

पुरा पढ्नुहोस
कथित क्रान्तिकारीहरुका भ्रमलाई चिर्दै धमाधम मूल प्रवाहको संगठन विस्तार

सचिन, १ अगस्त । संगठनको सङ्गठनात्मक प्रणाली र अनुशासनलाई कायम राख्ने वा जनवादी केन्द्रीयता सम्बन्धी गैरमाक्र्सवादी–लेनिनवादी सोंचाइ राख्ने कथित क्रान्तिकारीहरुको भ्रमलाई चिर्दै मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका कार्यकर्ताहरु भारत व्यापी रुपमा संगठन...

पुरा पढ्नुहोस
लखनऊमा मूल प्रवाहको नगर समिति पुनर्गठन

लखनऊ, १ अगस्त । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज उत्तर भारत क्षेत्रीय समिति अन्तर्गत लखनउ नगर समितिको भेला सम्पन्न गरिएको छ । केन्द्रीय सदस्य भिम बहादुर थापाको विशेष उपस्थिति तथा क्षेत्रीय सदसय खगराज...

पुरा पढ्नुहोस
तीजी गीतको इतिहाँस र बदलिंदो अवस्था

काठमाडाैं । विवाह गरेर गएकी महिलाले आफ्ना भोगाइ अभिव्यक्त गर्न तीज गीत गाउने परम्परा रहे पनि अहिले तीजका गीतले शब्द, सङ्गीत, भाका कुनै पनि पक्षमा त्यो मर्म बोक्न नसकेको लोकगायक तथा लोकगीतबारे अध्ययन गरेकाहरूले...

पुरा पढ्नुहोस
दमनको पञ्चालमा एरिया समिति गठन

दमन, १ जुलाई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समिति अन्तर्गत पर्ने दमन नगर समितिमा बृहत भेलागरी पञ्चाल एरिया समितिको पुनर्गठन गरेको छ । भेलामा केन्द्रीय सदस्य गोविन्द बहादुर...

पुरा पढ्नुहोस
का. कृष्ण पौडेलद्वारा व्यक्त विचारबारे

मनोज भट्ट ## एउटा सञ्चार माध्यममा का. कृष्ण पौडेलले अन्तर्वार्तामार्फत् राजनैतिक रूपमा व्यक्त गरेका विचारले कतिपय भ्रम उत्पन्न हुने देखिएकाले त्यसबारे स्पष्ट पार्ने उद्देश्यले यो लेख तयार पारिएको छ । अन्तर्वार्तामा का. कृष्ण पौडेलले आठौँ महाधिवेशनमा...

पुरा पढ्नुहोस
राजमोको अव्हान : भारतीय ज्यादतीविरुद्ध संघर्ष गरौं

काठमाडौं । राष्ट्रिय जनमोर्चाले भारतीय पक्षबाट बारम्बार नेपाली नागरिकमाथि ज्यादती हुनेगरेको भन्दै त्यसविरुद्ध संघर्षमा उत्रिन आव्हान गरेको छ । महाकाली नदीको तुइन काटेर एक नेपालीलाई बेपत्ता बनाएको प्रकरणप्रति गम्भीर आपत्ति प्रकट गर्दै राजमोले भारतीय...

पुरा पढ्नुहोस
निलगिरीमा मूल प्रवाहको एरिया समिति पुनर्गठन

निलगिरी, ३१ जुलाई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज निलगिरी नगर समिति अन्तर्गत पर्ने उटी एरिया समितिको पुनर्गठन गरिएको छ । दक्षिण भारत क्षेत्रीय समितिका सदस्य बिरे थापा, प्रतिनिधि जगत हमाल र...

पुरा पढ्नुहोस
एमसिसी, उखुकिसानको आन्दोलन र तुइन प्रकरणबारे चार किसान संगठनहरु के भन्छन् ?

काठमाडौँ । चार किसान सङ्गठनले एमसिसी, उखुकिसानको आन्दोलन र तुइन प्रकरणबारे आफ्नो धारणा सार्वजनिक गरेका छन् । अखिल नेपाल किसान महासङ्घ (अप्फा) का अध्यक्ष भैरवराज रेग्मी, अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) का अध्यक्ष सीताराम तामाङ, अखिल...

पुरा पढ्नुहोस
तुइन प्रकरणका अपराधीलाई कारबाही गर्न मसालको माग

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले महाकाली नदी तर्ने क्रममा तुईन काटेर नेपाली युवालाई बेपत्ता बनाउने अपराधीलाई कारबाहीको दायरामा ल्याउन माग गरेको छ । प्रवक्ता रामप्रकाश पुरीले शनिबार विज्ञप्ति प्रकशित गरी भारतीय पक्षबाट भएको...

पुरा पढ्नुहोस