समाचार
काठमाडौँ । सुर्तीजन्य पदार्थ सेवन गर्ने व्यक्ति कोभिड–१९ सङ्क्रमणको उच्च जोखिममा हुने गरेको छन् । सुर्तीजन्य पदार्थको सेवनले फोक्सो, मुटुमा असर गर्ने र सङ्क्रमणले पनि फोक्सो र मुटुलाई बढी असर गर्ने भएकाले जोखिम रहेको...
पुरा पढ्नुहोसपोखरा । गण्डकी प्रदेश सभामा राष्ट्रिय जनमोर्चाले संसदीय दलको नेतामा पियारी थापालाई चयन गरेको छ । गण्डकी प्रदेशसभामा दर्ता भएको अविश्वास प्रस्तावका बारेमा पार्टीले गरेको निर्णय विपरित लागेसँगै पार्टीले सांसद कृष्ण थापालाई दलको नेताबाट...
पुरा पढ्नुहोससुरेशकुमार पाण्डेलेख्न अलि अपठ्यारो भएको हुँदा, शब्द जुटाउँन नि गारो भएको हुँदा । थोरै लेखेको छुँ हिजो आज म पनि, स्वास्थ्य नि अलि सारो भएको हुँदा । जसरी तसरी कलम त चलाएकै छु, कलम आँखाको तारो भएको हुँदा । जान...
पुरा पढ्नुहोसनारायण खड्का लुम्बिनी प्रदेशमा आज भएको राष्ट्रिय सभा उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार दृगनारायण पाण्डेय विजयी भएका छन्। उनले नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई ५४६ मतभारले हराएका हुन्। पाण्डेयले ४१४० मत ल्याए भने खड्काले ३५९४ मत पाए। कांग्रेस...
पुरा पढ्नुहोसनेपालगञ्ज । नेपाल कम्युनिष्ट पार्टी (मसाल) का ज्येष्ठ सदस्य चुमानसिंह केसीको निधन भएको छ । ८१ वर्षीय केसीको आज (सोमबार) बिहान नेपालगञ्जको भेरी अस्पतालमा उपचारका क्रममा निधन भएको हो । दम रोगबाट पीडित केसीलाई कोरोना...
पुरा पढ्नुहोसकाठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले आफ्ना तीन सदस्यको निधनप्रति गहिरो दुःख प्रकट गरेको छ । नेपालगञ्ज निवासी चुमानसिंह केसी (का. मानसिंह), नवलपुर जिल्ला गैंडाकोट नगरपालिका अमरापुरी निवासी चित्रबहादुर पुन(का. झिल्को) र तनहुँ...
पुरा पढ्नुहोसनवलपुर । बागलुङ जिल्ला बरेङ गाउँपालिका १ धाव निवासी हाल नवलपुरको झहरे खोला रहँदै आउनु भएका चित्रबहादुर पुनको दुःखद निधन भएको छ । वहाँ लामो समयसम्म संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको एरिया...
पुरा पढ्नुहोसनेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहको स्वास्थ्यमा फेरि समस्या देखिएको छ । केही दिनअघि कोरोना संक्रमित भइ उपचार पछि स्वास्थ्य लाभ गरिरहेका सिंहको स्वास्थ्यमा समस्या देखिएको हो । उहाँलाई तीन दिनदेखि साँझपख ज्वरो आउने गरेको...
पुरा पढ्नुहोसनयाँ दिल्ली, ३० मई । प्रतिगामी–अधिनायकवादीहरुले नेपाली जनतालाई खरिद विक्रीको बस्तु बनाउने कोशिस गरेका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बताउनु भएको छ । केसीले केपी ओलीको प्रतिगामी एवं राष्ट्रघाती कदमका विरुद्ध मूल प्रवाह अखिल...
पुरा पढ्नुहोसकाठमाडौं । आगामी साउन १ गतेदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) सञ्चालनमा ल्याइने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै साउन १ गतेदेखि उक्त प्रविधि सञ्चालनमा आउने बताउनुभएको...
पुरा पढ्नुहोस