समाचार

चन्द्रकला सोमारेलाई मातृशोक

खिमराज चालिसे, चंडिगढ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदूरपश्चिमोत्तर क्षेत्रीय महिला विभाग सदस्य चन्द्रकला सोमारेलाई मातृ शोक परेको छ । चन्द्रकलाका आमा एवं क्षेत्रीय सल्लाहकार तारा सोमारेकी सासु आमा लिलाकुमारी घर्तीको ६९ वर्षको...

पुरा पढ्नुहोस
कृष्ण कुँवरको नेतृत्वमा राज्य समितिका ६ जना सदस्यहरुले प्रवासी नेपाली संघ भारत परित्याग गरि मूल प्रवाहमा प्रवेश

वापी-गुजरात, ३० अक्टुबर । प्रवासी नेपाली संघ भारत गुजरात–महाराष्ट्र संयुक्त राज्य समितिका ६ जना सदस्यहरुले संयुक्त प्रेस वक्तव्य जारि गरि राजिनामा दिएका छन् । प्रवासी नेपाली संघ भारत गुजरात–महाराष्ट्र संयुक्त राज्य समितिका सदस्य कृष्ण कुँवरको...

पुरा पढ्नुहोस
एक सातादेखि लापत्ता प्रेम सागर मृत फेलापरे

खिमराज चालिसे ।। रोपड, ३० अक्टुवर । गत एकसाता देखि रोपडबाट हराएका प्रेम सागर सापकोटा मृत फेलापरेका छन् । उनको शव पंजावको मोरिन्डाको नहरमा आज फेला परेको मूल प्रवाह रोपडले जनाएको छ । उनले डिप्रेशनको...

पुरा पढ्नुहोस
भिटामिन डीको कमी भयानक बन्दैछ

भिटामीन ‘डी’ चिल्लोमा घुल्ने स्टेरोइडल (कोलेस्टेरोलबाट बनेको) भिटामिन हो । यो भिटामिन प्राकृतिक रुपमा धेरै कमखानेकुराहरुमामात्रपाईन्छ । क्यालसियम र फस्फोरस जस्ता महत्वपूर्ण खनिजतत्वहरुको उपपाचनका लागि आवश्यक यो भिटामिनको अभाव अहिले आम रुपमै देखिनथालेको छ...

पुरा पढ्नुहोस
१०८ वर्षीय बाबुले गराइदिए छोराको चौरासी पूजा

परासी । यहाँ एक पिताले पुत्रको चौरासी पूजा गर्न पाउने सौभाग्य पाएका छन् । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा एक बुबाले छोराको चौरासी पूजा गरेका हुन् । बाबुले छोराको चौरासी पूजा गरेको दृश्य विरलै देख्न...

पुरा पढ्नुहोस
शान्ति मिसनमा सुडान जाने १८० सदस्यीय प्रहरी टोलीको बिदाइ

काठमाडौं । संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापनार्थ फर्मड पुलिस युनिट (एफपीयू) को रुपमा डार्फर, सुडानस्थित युनामिड मिसन १७औं समूहमा खटि जाने प्रहरी कर्मचारीहरुलाई विदाई गरिएको छ । टोलीलाई प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले शुक्रबार प्रहरी...

पुरा पढ्नुहोस
‘ओलीलाई भारत रिसायो भने सत्ता जान्छ भन्ने ठुलो पिर छ’

चित्रबहादुर केसी नेपालका राजनीतिक पार्टी र शासकहरूमा भारतलाई खुसी नपारीकन सत्तामा टिक्न सकिँदैन भन्ने डर छ । भारतको चाहना अनुसार गरिएन भने सत्ताबाट बञ्चित भईन्छ भन्ने छ । त्यसकारण उनीहरु कसरी हुन्छ भारतलाई खुशी पार्न...

पुरा पढ्नुहोस
गुमा राना मातृ शोकमा

हैदरावाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य हैदरावाद नगर समिति अन्तर्गत महिला नगर विभागकी अध्यक्ष गुमा राना मातृक शोकमा पर्नुभएको छ । गुमा रानाकी ममतामयी आमा नन्निकला थापा वर्ष ८१ को बाग्लुङ...

पुरा पढ्नुहोस
ओली–गोयल भेटवार्ताले जन्माएको आशंका

भारतीय गुप्तचर संस्था ‘रअ’ (रिसर्च एन्ड एनालाइसिस विङ) का प्रमुख सामान्तकुमार गोयल नेपाल आई फर्किसकेका छन् । गोयल र नेपालका प्रधानमन्त्रीबिच करिब मध्यरातमा भएको भेटवार्ताप्रति विभिन्न तहतप्काबाट टिकाटिप्पणी भइरहेको छ । एक प्रकारले उक्त...

पुरा पढ्नुहोस
मूल प्रवाहका महासचिव खनाल र भूटिया बीच भएको फोन सम्बाद (अडियो सहित)

नयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले देहरादुनमा नेपाली विद्यार्थीहरुमाथि भएको निर्घात कुटपिट को समाचारको सत्यतथ्य जानकारीका लागि पहल शुरु गरेको छ । एकता समाजले शुरुदेखि नै नेपाली विद्यार्थी रहेका भारतका अन्य...

पुरा पढ्नुहोस