समाचार
काठमाडौं । पहाडका डाँडाकाँडा र घरघरमा पाइने गुमनाम गुर्जोको चर्चा पछिल्लो समयमा ह्वात्तै बढेको छ । सहरमा बस्ने कतिले गाउँबाट मगाउन थालेका छन् भने कतिले किनेर गुर्जोको रस पिउन थालेका छन् । कुनै बेला गाउँघरतिर...
पुरा पढ्नुहोसदाङ । विभिन्न पार्टी परित्याग गरी युवाहरु राष्ट्रिय जनमोर्चामा प्रवेश गरेको दाङको बङगलाचुलीमा अखिल नेपाल युवक संघको नगर भेला सम्पन्न भएको छ । भेलाले भिमबहादुर थापाको अध्यक्षता १७ सदस्यीय नगर समिति चयन गरेको छ ।...
पुरा पढ्नुहोसदाङ । दाङको बङगलाचुली गाउँपालिकामा दर्जनौँ युवाहरू राष्ट्रिय जनमोर्चामा प्रवेश गरेका छन् । गाउँपालिकाको मुकाम कमिरेचौरमा २०७७ असोज २ गते प्रवेश कार्यक्रम आयोजना गरी बिगतमा डबल नेकपा र नेपाली काङ्ग्रेसमा आबद्ध रही काम गरेका...
पुरा पढ्नुहोसकाठमाडौं । राष्ट्रिय जनमोर्चाले पाचौं संविधान दिवससका अवसरमा सम्पूर्ण नेपाली जनतालाई शुभकामना व्यक्त गरेको छ । अध्यक्ष चित्रबहादुर केसीले शनिबार वक्तव्य प्रकाशित गरी संविधानमा प्राप्त उपलब्धिको रक्षा गर्दै गलत प्रावधानहरु विरुद्ध र थप अधिकारका लागि...
पुरा पढ्नुहोसकाठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले बर्तमान संविधान पूँजीवादी प्रकारको संविधान भएकोले यसबाट जनताको आधारभूत समस्या समाधान हुन नसक्ने र देशको वास्तविक विकास पनि सम्भव नहुने बताएको छ । पाचौं संविधान दिवसका अवसरमा मसालले...
पुरा पढ्नुहोसउपस्थित आदरणीय अतिथि महानुभावहरू, म अखिल नेपाल किसान महासङ्घ (अप्फा) अन्तर्गत महिला विभागको तर्फबाट हार्दिक स्वागत र अभिनन्दन गर्न चाहन्छु । साथै कोरोना महामारी र प्राकृतिक प्रकोपबाट मृत्यु हुने किसानहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु...
पुरा पढ्नुहोसअर्घाखाँची । सवारी दुर्घटना न्युनिकरण तथा सहज ट्राफिक ब्यबस्थापन गरी सवारी आगमनलाई सहज र सुरक्षित बनाउनका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीले दिएको छ । सन्धिखर्क नगरपालिका १ च्यानडाँडा स्थित सन्धिखर्क–तम्घास सडक खण्डमा जिल्ला ट्राफिक...
पुरा पढ्नुहोसशुशिल परियार दाङ । बिगत पाँचवर्षदेखि दाङ घोराहीको नवलपुरमा संचालित मितेरी अस्पताल नयाँ व्यावस्थापनका साथ सञ्चालन हुने सञ्चालकहरुले बताएका छन् । दाङ जिल्ला मात्र नभएर साविक राप्तीका बासिन्दाहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रबाह गर्ने उद्देश्यले दाङ घोराही...
पुरा पढ्नुहोसनयाँ दिल्ली, १८ सेप्टेम्बर । गुल्मी रुरु गाउँपालिका ५ बम्घाका घनश्याम भण्डारीको दिल्लीमा दुःखद निधन भएको छ । उनी हाल दिल्ली इस्ट अफ कैलाशमा नोकरी गर्ने र गोविन्द पुरीमा डेरा गरि बस्द थिए ।...
पुरा पढ्नुहोसश्रीगंगानगर । १५ सेप्टेम्वर वेलुका श्रीगंगानगरमा एक युवक अत्यान्तै घायल अवश्थामा सड्क किनारामा फेलापरेका थिए । उनको पाकेट चेकजाँच गर्दा उनीसँग रहेको नेपाली मतदाता परिचय पत्रको आधारमा उनको बाजुरा जिल्ला, बडिमालीका नगरपालीका ८ निवासी लाल...
पुरा पढ्नुहोस