समाचार
खिमराज चालीसे चंडिगढ, ३० जुन । मूल प्रवाह सुदुर पश्चीमोत्तर क्षेत्रीय समितिद्धारा सञ्चालित फतेहाबाद नगर समितिले दोश्रो नगर सम्मेलनको तैयारी भेला दिनांक २९ जुन २०२४ को सनिवार सम्पन्न भएको छ । मूल प्रवाहका केन्द्रीय सदस्य...
पुरा पढ्नुहोसकाठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयतालाई जरैबाट फाल्नुपर्ने बताउनुभएको छ। शुक्रबार (१४ जेठमा) राष्ट्रिय जनमोर्चा काठमाडौँ जिल्लाले रत्नपार्कस्थित शान्तिवाटिकामा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष केसीले संघीयताका कारण देश अधोगतितिर लागेको बताउनुभयो । ‘विदेशबाट...
पुरा पढ्नुहोसजगत भन्ज्याङ वालिङ स्याङ्जा निवासी हुम बहादुर राना १४ मे २०२४ को दिन घरबाट भारत आउने क्रमबाट अहिलेसम्म आफन्त जनकसँग सम्पर्कमा नभएको र घर परिवारले खोजी जारी गरेका छन् । भारतमा काम गर्ने स्थान...
पुरा पढ्नुहोसवालिङ नगरपालिका वडानम्बर ८, निवासी शिव सुनामीकी श्रीमती संझना परियार २०८१ जेठ ९ गते देखि लापत्ता भएकी छिन् । उनी दिउँसो १ बजे छोरोलाई स्कूलमा खाजा खुवाउन जान्छु भनि घरबाट निस्किएकी थिइन् । उनी...
पुरा पढ्नुहोसनिखिल रावत वापि । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समिति अन्तर्गत पर्ने वापि पुर्व, वापि पश्चिम, दमन र सिलवासा नगर समितिको संयुक्त सम्मेलन तयारी भेला सम्पन्न भएको छ । कृष्ण...
पुरा पढ्नुहोस23 जुन 2024, प्रयागराज उत्तर प्रदेश “प्रवासी नेपालीहरूको मताधिकार र समानुपातिक प्रतिनिधित्वका लागि संघर्ष गरौं, भारतस्थित नेपालीहरूको हकहित र सामाजिक सुरक्षाको लागि संगठित बनौं” भन्ने मूल नाराका साथ दुई चरणमा भारतव्यापी रुपमा सम्पन्न हुने नगर...
पुरा पढ्नुहोसकृष्टि राई भिवाडी, १६ जुन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति भिवाडीले दशौं सम्मेलन र २०८१ सालको हरितालिका तीज कार्यक्रमको संयुक्त तैयारी भेला भव्यरुपमा सम्पन्न गरेको छ । काजीराम श्रेष्ठको अध्यक्षता र...
पुरा पढ्नुहोसखिमराज चालिसे, चन्डिगढ । भारतको हरियाणा पञ्चकुलास्थित डिएलफल भ्यालीमा मृत अवस्थामा भेटिएका रोल्पाका टेकबहादुर विकको मृत्यु शङ्कास्पद रहेको मूल प्रवाह अखिल भारत नेपाली एकता समाजसहित विभिन्न सङ्घसंस्थाले दाबी गरेका छन् । जुन १५, २०२४ का...
पुरा पढ्नुहोसकाठमाडौँ । नेकपा (मसाल) ले देशमा प्रतिगमनको खतरा बढ्दै गएको निष्कर्ष निकालेको छ । महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८१ जेठ ३२ गते राती जारी प्रेसवक्तव्यमा यस्तो निष्कर्षबारे जानकारी दिइएको हो । केही दिनअघि सम्पन्न मसालको केन्द्रीय समिति...
पुरा पढ्नुहोसदाङ । नेकपा (मशाल) दाङको सिंगो जिल्ला समिति नेकपा (मसाल) मा समाहित भएको छ । मशालका केन्द्रीय सदस्य एवम् जिल्ला सचिव रामबहादुर जिएमसहित १६ जना नेता कार्यकर्ताले संयुक्त विज्ञप्ति प्रकाशित गरी मसालमै फर्केको जनाउनुभएको छ...
पुरा पढ्नुहोस









