हराएको खोजखबर

तहसील चौपाल जिल्ला सिमलाका बासिन्दा लाल सिंह डाँगी २९ जुन २०२४ का दिन बिहान १ः०० बजे सोलन घाटीबाट बेपत्ता भएका छन् । उनी सोलन डीएभी स्कूल पेट्रोल पम्प नजिकै देखिएका थिए । चम्बाघाट तर्फ विचलित अवस्थामा आउँदै गरेको कुनै व्यक्तिले देखा थिए । १५-२० दिनदेखि दिमागी सन्तुलन गुमाउँदै गएका थिए । उनलाई कुनै महानुभावले फेलापारेमा वा देखेमा ९८१६६१५९९९/९८१६५०५८४५ फोन गरि जानकारी दिनुहुन विनम्र अनुरोध गरिन्छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार