समाचार
–दुर्गानाथ खरेल राजनीति राज्यसत्तासँग सम्बन्धित विषय हो । राजनीति गर्ने भनेको आफ्नो वर्गसँग सम्बन्धित रहेर गर्ने काम हो । समाजमा सम्पन्न वर्ग, तिनीहरूको दर्शन, तिनीहरूको सिद्धान्त, तिनीहरूको राजनीतिक कार्यक्रम, तिनीहरूको सङ्गठन एउटा र श्रमजीवी वर्ग,...
पुरा पढ्नुहोस–भैरवराज रेग्मी १. सर्वहारा वर्गको वर्गीय दुश्मन पुँजीवादले लगातार सर्वहारा वर्गमाथि आक्रमण गरिरहन्छ । उसले सबैभन्दा बढी आक्रमण सैद्धान्तिक रूपमा नै गर्दछ । यस प्रकारका सैद्धान्तिक आक्रमणका लागि अनुसन्धान वा अनुदानका नाममा ठुलो धनराशी लगानी...
पुरा पढ्नुहोस–मनोज भट्ट सरकारको कामकारवाहीले सबैभन्दा बढी गणतन्त्रमाथि खतरा उत्पन्न गरेको छ । आज हामीले नेपाली समाजमा घटेका कैयौँ घटनालाई केलाएर हर्ने हो भने उपर्युक्त वाक्य पुष्टि हुन आउछ । केहीसमय अगाडि सरकारले संसदमा प्रस्तुत गरेको,...
पुरा पढ्नुहोसयात्रा संस्मरण / गिरीप्रसाद बुढा सुविधासम्पन्न ठाउामा रहेर काम गर्नु र दूरदराजको कुनामा रहेर काम गर्नुमा कति अन्तर हुादो रहेछ भन्ने कुराको एउटा जीवन्त उदाहरण बन्यो, यसपालीको मेरो यात्रा । काठमाडौामा रहेर क्रियाशील साथीहरूको जीवन...
पुरा पढ्नुहोस– रामप्रकाश पुरी, प्रवक्ता–नेपाल कम्युनिस्ट पार्टी (मसाल) ० हिन्दु राज्य पुनर्बहाली र राजतन्त्र पुनस्र्थापनाको खतरा बढ्दै गइरहेको विश्लेषण गरिन्छ । यसलाई यहाँले कसरी हेर्नु हुन्छ ? – नेपालमा गणतन्त्र र धर्म निरपेक्षताको विषय...
पुरा पढ्नुहोसनयाँ दिल्ली । भारतमा यतिवेला एन.आर.सी., एन.पी.आर. र जम्मु कश्मिरको मुद्दाले विभिन्न रुपमा तुल समाएको छ । यसै बीच राजधानी दिल्लीमा विभिन्न वामपन्थी विचारधाराका राजनीतिक पार्टीहरु र प्रगतिशिल संघ संस्थाहरुको संयुक्त आयोजनमा अन्तक्र्रिया...
पुरा पढ्नुहोसमोहनविक्रम सिंह नेपाल कम्यूनिष्ट पार्टी (मसाल)को विधानमा संगठनात्मक सिद्धान्तको चर्चा गर्दै लेखिएको छ : “पार्टी सङ्गठनात्मका सिद्धान्त जनवादी केन्द्रीयता हो ।” त्यस सिलसिललामा अगाडि लेखिएको छ : “पार्टीले छलफलको स्वतन्त्रता र कार्यमा एकताको पद्धति लागू...
पुरा पढ्नुहोसकाठमाडौं । विभिन्न राष्ट्रिय महत्वका विषयमा चलाउन थालिएको देशव्यापी सङ्घर्षप्रति नेकपा (मसाल) को ऐक्यबद्धता रहने भएको छ । पार्टीको गत साउनमा सम्पन्न पार्टी केन्द्रीय समितिको निर्णय अनुसार राष्ट्रिय जनमोर्चा र पार्टी निकटका जनवर्गीय सङ्गठनले...
पुरा पढ्नुहोसThe young team of Franziska Hildebrand, Franziska Preuss, Vanessa Hinz and Dahlmeier clocked 1 hour, 11 minutes, 54.6 seconds to beat France...
पुरा पढ्नुहोसकाठमाडौं । नेकपा (मसाल) ले सत्तारूढ भाजपाको विभेदकारी नीतिले गर्दा भारतको आसाममा करिब एक लाख नेपाली भाषी भारतीय नागरिकहरु भारतीय नागरिकता विहीन भएको बताएको छ । पार्टीले भनेको छ–“त्यसरी उनीहरू देशविहीन हुने अवस्थामा पुगेका...
पुरा पढ्नुहोस