समाचार

अमेरिकी साम्राज्यवाद मानवजातिकै दुश्मन : केसी (भिडिओ)

“मेची महाकाली अभियानको समापन “ काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अमेरिकी साम्राज्यवाद मानवजातीको एक नम्बर दुस्मन भएको बताउनुभएको छ । राष्ट्रिय जनमोर्चाले जेठ १ गतेदेखि सञ्चालन गरेको ‘अमेरिकी साम्राज्यवादविरुद्ध मेची महाकाली अभियान’ को सोमबार...

पुरा पढ्नुहोस
रकम हिनामिनाको आरोप लागेका ढोरपाटनका मेयर एमालेबाट निलम्बित

पोखरा । नेकपा एमाले गण्डकीले ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई प्रदेश सदस्यबाट निलम्बन गरेको छ। एमाले गण्डकीले बुधबार विज्ञप्ति प्रकाशित गरी इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षसमेत रहेका मेयर नेपालीलाई निलम्बन गरिएको जनाएको छ...

पुरा पढ्नुहोस
मूल प्रवाह अखिल भारत नेपाली एकता समाजद्धारा प्रधानमन्त्रीलाई ज्ञापन

नयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले नागरिकतासम्बन्धी खुकुलो नीति नेपालका लागि आत्मघाती सावित हुने बताएको छ । नेपाल सरकारका प्रधानमन्त्रीको नाममा भारतस्थित नेपाली राजदूतावासमार्फत २०७९ साउन ५ गते ज्ञापनपत्र बुझाउँदै मूल प्रवाहले...

पुरा पढ्नुहोस
हराएको खोज खबर

गण्डकी प्रदेश स्याङ्जा जिल्ला पुतलीबजार नगरपालिका १ हुलाक रोड निवासी हाम्रा आदरणीय दाजु श्री डोलराज रेग्मी र भाउजु श्री बेलकुमारी रेग्मी सहित यहाँका २१ जनाको समूह यही जेठ ३ गतेदेखि भारतका बिभिन्न तिर्थयात्रामा निस्कनु...

पुरा पढ्नुहोस
छैंठौं पश्चिम भारत क्षेत्रीय सम्मेलन भव्यरुपमा वापीमा सम्पन्न

वापी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समितिको छैठौं सम्मेलन सम्पन्न भएको छ । सम्मेलनको समुद्घाटन राष्ट्रिय जनमोर्चाका केन्द्रीय उपाध्यक्ष जनकराज शर्माले गर्नुभएको थियो । शर्माले उद्घाटन मन्तव्यमा राष्ट्रलाई...

पुरा पढ्नुहोस
महासचिव मनोज भट्ट गाडी दुर्घटनामा घाइते

डोटी । राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्ट दुर्घटनामा घाइते हुनुभएको छ । बुधबार बिहान डोटीको गैराबजार नजिक भट्ट चढेको गाडी दुर्घटनामा परेको हो । राष्ट्रिय जनमोर्चाले ‘अमेरिकी साम्राज्यवादविरुद्ध सञ्चालन गरेको मेची महाकाली अभियान’ अन्तर्गत धनगढीबाट...

पुरा पढ्नुहोस
जालन्धरमा रक्तिमको ५१ सदस्यीय सांस्कृतिक टिम पुनर्गठन

खिमराज चालिसे जालन्धर । जालन्धरमा सांस्कृतिक टिमको पुनर्गठन भएको छ । भारतस्थित नेपालीहरूमा प्रगतिशील र जनवादी संस्कृतिको विकास गर्दै हक अधिकार र न्यायको पक्षमा सचेत समर्पित र संगठित गर्दै आइरहेको मूल प्रवाह अखिल भारत...

पुरा पढ्नुहोस
‘लोकतन्त्रका लागि लडेका व्यक्तिहरू मानव तस्करीमा लाग्नु लाजमर्दो’

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बिगतमा जस्तै नयाँ काण्ड आएपछि शरणार्थी प्रकरण हराउने त होइन भनी आशंका गर्नुभएको छ । सोमबार प्रतिनिधि सभा बैठकमा धारणा राख्दै अध्यक्ष केसीले बिगतमा भ्रष्टाचारका विभिन्न घटना...

पुरा पढ्नुहोस
साम्राज्यवादविरुद्ध राजमोको मेची महाकाली अभियानका दुई टोली धनगढी र पोखरामा

काठमाडौं । राष्ट्रिय जनमोर्चाले अमेरिकी साम्राज्यवादविरुद्ध सुरु गरेको मेची–महाकाली अभियानको दोस्रो दिन मंगलबार धनगढी र पोखरामा विरोध सभाको आयोजना हुँदैछ । हिजो महेन्द्रनगरमा उद्घाटन भएर अघि बढेको टोलीले आज धनगढीमा कार्यक्रम गर्दैछ । कार्यक्रम साँझ...

पुरा पढ्नुहोस
नक्कली भुटानी शरणार्थी प्रकरणमा राष्ट्रियता परिवर्तन गम्भीर विषय : मसाल

काठमाडौँ । नेकपा (मसाल) ले नक्कली भुटानी शरणार्थी प्रकरणमा राष्ट्रियता परिवर्तन हुनु गम्भीर विषय भएको बताएको छ । पार्टीका अनुसार यो प्रकरणको कारणले नेपाल अन्तर्राष्ट्रिय रूपमा नै बद्नाम भएको पार्टीको ठहर छ । महामन्त्री मोहनविक्रम सिंहको...

पुरा पढ्नुहोस