समाचार

भ्रष्टाचार गरेर कमाएको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्छ : महासचिव भट्ट

पाल्पा । राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले भ्रष्टाचार गरेर कमाएको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय जनमोर्चा पाल्पाको पाचौ जिल्ला सम्मेलनको उद्घाटन गर्दै महासचिव भट्टले राज्यको उच्चतहमा बस्नेहरु नै भ्रष्टाचारमा लिप्त रहेको बताउनुभयो ।...

पुरा पढ्नुहोस
नयाँ जोगीले धेरै खरानी घस्छ : दुर्गा पौडेल

जुमानसिंह केसी, प्युठान । राष्ट्रिय जनमोर्चा प्युठानको छैठौं जिल्ला सम्मेलन खलंगामा सुरु भएको छ। ‘गणतन्त्र, राष्ट्रियता, धर्म निरपेक्षताको रक्षा गरौँ, संघीयताको खारेजी गरौँ, ऐतिहासिक छैठौं प्युठान जिल्ला सफल पारौं’ भन्ने मूल नाराका साथ सम्मेलन...

पुरा पढ्नुहोस
राजावादी र अमेरिकी साम्राज्यवादपरस्त शक्ति सरकारबाट हट्दै जानु सकारात्मक : मसाल

काठमाडौं । नेकपा (मसाल) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिनु सकारात्मक भएको बताएको छ । सरकारबाट राजावादी र अमेरिकी साम्राज्यवादपरस्त शक्ति हट्दै जानु र सरकारसँग दूरी कायम हुनु स्वागतयोग्य हुने...

पुरा पढ्नुहोस
राष्ट्रिय पत्रकारिता दिवस मनाइँदै

काठमाडौँ । विभिन्न कार्यक्रम आयोजना गरी ‘आठौँ राष्ट्रिय पत्रकारिता दिवस’ आज मनाइँदै छ । नेपालमा गोरखापत्र प्रकाशन भएको दिनको अवसर पारेर वैशाख २४ गते अर्थात् आजको दिनलाई राष्ट्रिय पत्रकारिता दिवस मनाउने निर्णय गरिएको थियो । सरकारले...

पुरा पढ्नुहोस
टाेपबहादुरका छाेरा सन्दीप बुटवलबाट पक्राउ

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्नता रहेकाे आराेप लागेका एमाले सचिव एवम् पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी पक्राउ परेका छन्। उनीविरुद्ध जिल्ला अदालत काठमाडाैँले बुधबार दिउँसाे पक्राउ पुर्जी जारी गरेकाे थियाे।...

पुरा पढ्नुहोस
वापीमा पाँच दिने साँस्कृतिक प्रशिक्षण सम्पन्न

वापी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समिति र मध्य पश्चिम भारत क्षेत्रीय समितिको संयुक्त आयोजनामा पाँच दिने साँस्कृतिक प्रशिक्षण सम्पन्न पारिएको छ । केन्द्रीय सचिवालय सदस्य धनवीर पुनले उद्घाटन...

पुरा पढ्नुहोस
तत्कालीन ऊर्जामन्त्री टोपबहादुर रायमाझी र छोरा सन्दीपविरुद्ध पक्राउ पुर्जी

काठमाडौँ ।  तत्कालीन ऊर्जामन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । बुधबार काठमाडौं प्रहरीले जिल्ला अदालत काठमाडौंबाट रायमाझीका बाबुछोराविरुद्ध पक्राउ पुर्जी लिएको हो । नक्कली...

पुरा पढ्नुहोस
मूल प्रवाहद्धारा भारत व्यापी मनाइयो मेदिवस मनाइयो

नयाँ दिल्ली । रोजगारीको खोजीमा भारत पसेका नेपालीहरूले एक सय चौतिसौँ श्रमिक दिवस विविध कार्यक्रमको आयोजना गरी मनाएका छन् । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको अगुवाईमा भारतका विभिन्न शहरमा श्रमिक दिवस मनाइएको...

पुरा पढ्नुहोस
भारतका विभिन्न शहरमा मनाइयो १३४ औँ श्रमिक दिवस

रामप्रसाद पौडेल, हैदराबाद/हेम बिजी,चिदम्बरम / लोकेन्द्र पौडेल, चेन्नै। रोजगारीको खोजीमा भारत पसेका नेपालीहरुले १३४ औँ श्रमिक दिवस विविध कार्यक्रमको आयोजना गरी मनाएका छन् । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको अगुवाईमा भारतका विभिन्न शहरमा श्रमिक...

पुरा पढ्नुहोस
बहराइन एकता समाजद्वारा नेता यम्मर खत्रीलाई सम्मानसहित बिदाइ

काठमाडौं । बहराइन नेपाली एकता समाजले केन्द्रीय सदस्य यम्मर खत्रीलाई सम्मानसहित स्वदेश विदाइ गरेको छ । मंगलबार एक कार्यक्रमबीच एकता समाजका नेता कार्यकताहरुले सम्मान पत्र सहित नेता खत्रीलाई बहराइनबाट विदाइ गरेका हुन् । बहराइन नेपाली एकता...

पुरा पढ्नुहोस