समाचार

किट युनिभर्सिटीमा फेरि नेपाली छात्राको आत्महत्या, मूल प्रवाह पुग्यो घटनास्थलमा

भूवनेश्वर। भारतको भूवनेश्वरस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी–किट) युनिभर्सिटीमा फेरि अर्को घटना घटेको छ । यहाँ एक जना नेपाली छात्रा प्रिन्सा साहले आत्महत्या गरेको बताइएको हो । घटनास्थल पुगेको मूल प्रवाह अखिल भारत नेपाली एकता...

पुरा पढ्नुहोस
आफूलाई चाहिने पाँचओटा अध्यादेश पास गर्दा शिक्षा विधेयक किन रोकेको ? : अध्यक्ष केसी

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद चित्रबहादुर केसीले प्रश्न गर्नुभएको छ– आफूलाई चाहिने पाँचओटा अध्यादेश पास गर्दा शिक्षा विधेयक किन रोकेको ? २०८२ वैशाख १२ गते शुक्रबार प्रतिनिधिसभा बैठकमा दलीय आधारमा मन्तव्य राख्दै...

पुरा पढ्नुहोस
प्रतिगामी खतराका विरुद्ध सङ्घर्ष गरौँ, गणतन्त्रको रक्षा गरौँ

आज देश चौतर्फी सङ्कटको मुखमा उभिएको छ । विभिन्न साम्राज्यवादी शक्तिहरूले नेपालमाथि हस्तक्षेप बढाउँदै लगेका छन् र त्यो कारणले देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डतामा गम्भीर आँच पुगेको छ । साम्राज्यवादी शक्तिहरूले नेपाललाई युद्धभूमि बनाउने...

पुरा पढ्नुहोस
हराएको खोजखबर

नाम-लोचन कुमार कुवर ठेगाना -ढोरपातन न.पा.-५ बागलुङ ,नेपाल उमेर-४८वर्ष हराएको मिति र स्थान- २०८१-१२-३०(अप्रिल १३)-जालन्धर कपुर्थला ईन्डियाबाट। सम्पर्क नम्बर- नेपाल ९८५७६२३३१५ धर्म ब.कुवर, खोजी कार्यमा सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्द्छु। ...

पुरा पढ्नुहोस
शिक्षक आन्दोलन ‘ऐतिहासिक’ र ‘महान्’, महामन्त्री सिंहद्वारा सफलताको शुभकामना

काठमाडौँ । नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले शिक्षकको आन्दोलन ‘ऐतिहासिक’ र ‘महान्’ भएको सङ्ज्ञा दिँदै सफलताको शुभकामना व्यक्त गर्नुभएको छ । २०८२ वैशाख १० गते बुधबार राष्ट्रिय जनमोर्चा केन्द्रीय कार्यालय भवनको सभाकक्षमा आन्दोलनरत शिक्षकसँगको भेटघाट...

पुरा पढ्नुहोस
आइकोरका एसिया को-अर्डिनेटर सञ्जय सिङ्घवीको निधन

काठमाडौँ । क्रान्तिकारी पार्टी तथा सङ्गठनको अन्तर्राष्ट्रिय संयोजन (आइकोर) का एसिया कोअर्डिनेटर सञ्जय सिङ्घवीको निधन भएको छ । भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी–लेनिनवादी) मासलाइनका पोलिटब्युरो सदस्यसमेत रहनुभएको सिङ्घवीको अप्रिल २३, २०२५ राती १० बजे मुम्बईको...

पुरा पढ्नुहोस
जम्मु कश्मीरमा आतंकवादी हमलामा एक नेपालीसहित २७ जनाको मृत्यु

काठमाडौँ । भारतको जम्मु कश्मीरको पहलगाममा आतंकवादी हमलामा परी एक नेपालीसहित २७ जनाको ज्यान गएको छ । मृतक नेपाली बुटलका सुदीप न्यौपाने रहेको खुलेको छ । भारतीय सञ्चारमाध्यमहरूले सार्वजनिक गरेको सूचीमा उनको घर रुपन्देही...

पुरा पढ्नुहोस
शोभा रैकलप्रति हार्दिक श्रद्धाञ्जली

बेंगलोर । नेपल घर डोटी जिल्ला आदर्श गाँउपालिका ४ का निवासी विश्व रैकालकी पत्नी शोभा रैकालको १९ मार्च २०२५ का दिन दुखद निधन भएको छ । वहाँ ९७ वर्षीकी हुनुहुन्थ्यो । हाल बेंगलोरको एलनका न्यू...

पुरा पढ्नुहोस
हिसारमा लेनिन दिवश तथा पार्टी स्थापना दिवश मनाइयो

हिसार ।  अन्तर्राष्ट्रिय एकताको लागी प्रवासी नेपाली जनताको मंच हिसारको आयोजनामा हिजो मंगलवार २२ अप्रेल २०२५ को नेकपाको ७७ औं स्थापना दिवश तथा विश्व सर्वहारा वर्गका महान नेता का. लेनिनको १५६ औ जन्मदिवश समारोहको...

पुरा पढ्नुहोस
अछामका देवेन्द्र बुढाको खोजी गर्दिन हार्दिक अनुरोध

नेपाल घर अछाम जिल्ला साफेबगर नगरपालिका ५ नवाठान्ना निवासी सुरज बुढाका ३७ बर्षिय छोरा देवेन्द्र बुढा बिगत केहि बर्षदेखी गुजरातको वापिमा बस्दै आउनु भएको थियो । १६ मई २०२५ का दिनदेखि अचानक वापिको बलिठास्थित...

पुरा पढ्नुहोस