हराएको खोजखबर

नाम-लोचन कुमार कुवर

ठेगाना -ढोरपातन न.पा.-५ बागलुङ ,नेपाल

उमेर-४८वर्ष

हराएको मिति र स्थान- २०८१-१२-३०(अप्रिल १३)-जालन्धर कपुर्थला ईन्डियाबाट।

सम्पर्क नम्बर- नेपाल ९८५७६२३३१५ धर्म ब.कुवर, खोजी कार्यमा सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्द्छु।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार