समाचार
काठमाडौं । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सिपी गजुरेलले आगामी प्रदेश र संघको निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमाले अध्यक्ष केपी ओलीसँग मिल्ने सम्भावना रहेको बताउनुभएको छ । अध्यक्ष गजुरेलले पुष्पकमल संघ र...
पुरा पढ्नुहोसकाठमाडौं । सत्तारुढ पाँचदलीय गठबन्धनबीच संसदीय निर्वाचनबारे छलफल सुरु भएको छ। स्थानीय तह निर्वाचनको समीक्षा गर्न सोमबार बसेको शीर्ष नेताहरुको बैठकमा संसदीय निर्वाचनको मितिबारे छलफल भएको हो। स्थानीय तह निर्वाचन सम्पन्न भएपछि पहिलोपटक बालुवाटारमा बसेको...
पुरा पढ्नुहोसकाठमाडौं । राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले संघीयता र त्यसका सबै प्रादेशिक संरचनाहरु खारेज हुनुपर्ने पार्टीको पूरानै अडान दोहोर्याउनु भएको छ । सांसद पौडेलले देशका लागि ठूलो आर्थिक बोझ हुने र जातीय/क्षेत्रीय विग्रह पनि बढने...
पुरा पढ्नुहोसकाठमाडौं । सरकारले अब खेतीयोग्य जमिन बाँझो राख्नेलाई १ लाख रुपैयाँ जरिवाना गर्ने भएको छ । भूउपयोग नियमावली २०७९ स्वीकृत भएको बारे भूमि व्यवस्था मन्त्रालयले मंगलबार गरेको पत्रकार सम्मेलनमा मन्त्री शशी श्रेष्ठले यसबारे जानकारी दिएकी...
पुरा पढ्नुहोसपोखरा । राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सांसद पियारी थापाले पूर्वपदाधिकारीलाई आजीवन सुविधा दिने विषय गलत भएको बताउनुभएको छ । मंगलबार गण्डकी प्रदेशको विनियोजन विधेयको सिद्धान्त र प्राथमिकता उपर सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद थापाले जनताबाट...
पुरा पढ्नुहोसदाङ । नेपाली कांग्रेस बबई गाउँपालिका कार्य समितिले उपप्रमुख बमकुमारी खड्कासहित ६ जनालाई कारबाही गर्न जिल्ला कार्य समितिमा सिफारिस गरेको छ । उनीहरुले १५ जेठमा भएको बबई गाउँपालिकाको कार्यपालिका सदस्यको निर्वाचनमा पार्टीभित्र अन्तर्घात गरेको गाउँ...
पुरा पढ्नुहोसकाठमाडौं । राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेलले विकास बजेट कटौती गरेर संघीयता थेग्न नसकिने बताउनुभएको छ । प्रतिनिधिसभा बैठकमा जारी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा बिहीबार सहभागी हुँदै सांसद पौडेलले प्रदेश संरचना...
पुरा पढ्नुहोसकाठमाडौँ । ठगीको आरोप लागेपछि भक्तपुरको चाँगुनारायण नगरपालिका–७ का नवनिर्वाचित वडाध्यक्ष श्यामकृष्ण नायजु श्रेष्ठ फरार भएका छन् । भक्तपुरको सुडालस्थित सरकारी जग्गा र विभिन्न व्यक्तिको नाममा रहेको निजी जग्गासमेत जग्गाधनीको अनुमतिबिना बिक्रीका लागि बैना...
पुरा पढ्नुहोसकाठमाडौं । नेकपा (मसाल) ले विदेशस्थित नेपालीलाई मतदानको व्यवस्था मिलाउन माग गरेको छ । सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० को बजेटमाथि २१ बुँदे सुझाव पेश गर्दै मसालले सरकारको नीति तथा कार्यक्रममा विदेशस्थित नेपालीलाई मतदानको...
पुरा पढ्नुहोसम्याग्दी । मुस्ताङको थासाङ गाउँपालिका–२ सानुसरेमा आइतबार भएको जहाज दुर्घटनामा ज्यान गुमाएका २२ जनाकै शव भेटिएको छ । तीन जना चालक दलका सदस्य र १९ यात्रु लिएर आइतबार बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट...
पुरा पढ्नुहोस








