
नाम : सिद्धार्थ पौडेल
पिताको नामः खगराज पौडेल
माताको नामः कमल मायाँ शर्मा (पौडेल)
जन्ममिति : २०५२/२/१०
स्थायी ठेगाना : कुश्मा न.पा. २ खुर्कोट पर्वत
हालको ठेगाना : चन्द्रागिरी न.पा. सतुंगल काठमाडौं
अध्ययन : इलेक्ट्रिकल इन्जिनियर (व्याचलर) पोखरा लामाचौर डब्लआरसी
हराएको मिति : २०७५ मंसिर २७ गते विहिबार, विहान ९ बजे काठमाडौं सतुंगलबाट
हुलिया : गहुँगोरो, देब्रे कानमुनी अप्रेशन भएको सानो दाग
रुची : बाँसुरी बजाउने, संगित तर्फ
संभावित क्षेत्र : बांसुरी बादक हरिप्रसाद चौरेसियाको आश्रमहरु, संगित विद्यालय, मुम्बई अंधेरी, वर्सोवा रोड, वृन्दावन गुरुकुल, उडिसा महेश्वरी आश्रम,
माथि उल्लेखित व्यहोरा भएको निज व्यक्तिलाई जो कुनै महानुभावले फेला पार्नु भएमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको केन्द्रीय कार्यालय दिल्लीमा जानकारी दिनुहुन विनम्र अनुरोध गरिन्छ ।















