समाचार
काठमाडौं । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनबाट चुनाव लडेर विदुर नगरपालिका वडा नम्बर ९ को अध्यक्षमा विजयी भएका हरेराम भण्डारी भ्रष्टाचार मुद्दामा निलम्बनमा परेका छन । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले २०७६ साल भाद्र...
पुरा पढ्नुहोसकाठमाडाैं । भिजिट भिसामा नेपालबाट दुबई पठाइ ठगी गर्ने एक समूहलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ । पक्राउ परेको समूहले विभिन्न व्यक्तिबाट साढे दुई करोड रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ । दुबईमा रहेको...
पुरा पढ्नुहोसबुटवल । अखिल नेपाल शिक्षक संघको चौथो महाधिवेशन सम्पन्न भएको छ । महाधिवेशनले पुनः सानोभाइ कार्कीलाई अध्यक्ष चयन गरेको छ । महाधिवेशनले ४ सल्लाहकारसहित २७ जना रहेको केन्द्रीय समिति चयन गरेको छ । महासचिवमा पुनः...
पुरा पढ्नुहोसकाठमाडौं । सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा राष्ट्रिय जनमोर्चाले २७ बुँदे संशोधन प्रस्ताव पेश गरेको छ । प्रतिनिधि सभा सदस्य दुर्गा पौडेलले पार्टीको तर्फबाट संशोधन प्रस्ताव पेश गर्नुभएको हो । राजमोले नीति तथा कार्यक्रममार्फत...
पुरा पढ्नुहोसनेपाल सरकारका पूर्व उपप्रधानमन्त्री चित्र बहादुर के.सी. ले नेपालमा विकास शहर केन्द्रित रहेकोले अव गाँउ केन्द्रित गर्नुपर्ने बताउनु भएको छ । श्री कृष्ण भैरव आँखा उपचार केन्द्र गलकोट नगरपालिका वडा नम्वर ७ को उद्घाटन गर्दै...
पुरा पढ्नुहोसबुटवल । राष्ट्रिय जनमोर्चाका लुम्बिनी प्रदेश सदस्य तारा जिसीले संघीयताविरुद्ध जनमानसमा ब्यापक असन्तोष रहेको भन्दै त्यसले बिस्फोटको रुप लिनसक्ने बताउनुभएको छ । संघीय व्यवस्था र मुख्यत बिना कामको वर्तमान प्रदेश संरचनाले जनताको कर र राजस्वबाट...
पुरा पढ्नुहोसबुटवल । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समितिका सल्लाहकार खडक बहादुर गिरीको सम्मानका साथ अन्त्येष्टि गरिएको छ । ८० वर्षको उमेरमा शनिबार निधन भएका गिरीको पार्थिव शरीरमा कम्युनिस्ट संग्रहालयका पूर्वअध्यक्ष...
पुरा पढ्नुहोसकाठमाडौं । नेकपा (मसाल) ले पार्टी सदस्यद्वय दलबहादुर नेगी र खड्गबहादुर गिरी तथा कम्युष्टि नेता घनश्याम राईप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । महामन्त्री मोहनविक्रम सिंहले शनिबार शोक विज्ञप्ति प्रकाशित गरी मूल प्रवाह अखिल भारत नेपाली...
पुरा पढ्नुहोसदक्षिण भारत । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समितिले सदस्य खड्गबहादुर गिरीको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ । समितिका अध्यक्ष चन्द्रबहादुर थापा र सचिव जनकराज पौडेलले शनिबार शोक वक्तव्य...
पुरा पढ्नुहोसकाठमाडौं । राष्ट्रिय सभा सांसद तुलप्रसाद विक (राजेश) ले सीमा समस्याबारे अन्तर्राष्ट्रिय अदालतमा मुद्दा लैजानुपर्ने बताउनुभएको छ । बिहीबार सरकारको नीति तथा कार्यक्रममा भएको छलफलमा भाग लिँदै सांसद विकले भारतबाट भइरहेको अतिक्रमणबारे अन्तर्राष्ट्रिय अदालतमा कुरा...
पुरा पढ्नुहोस









