सुदुर पश्चिमोत्तर
खिमराज चालिसे, चन्डिगढ । भारतको हरियाणा पञ्चकुलास्थित डिएलफल भ्यालीमा मृत अवस्थामा भेटिएका रोल्पाका टेकबहादुर विकको मृत्यु शङ्कास्पद रहेको मूल प्रवाह अखिल भारत नेपाली एकता समाजसहित विभिन्न सङ्घसंस्थाले दाबी गरेका छन् । जुन १५, २०२४ का...
पुरा पढ्नुहोसखिमराज चालीसे, लुधियाना । मूल प्रवाह सुदूर पश्चिमोत्तर क्षेत्रको लुधियानामा एरिया समिति पुनर्गठन भएको छ । आईतबार ९ जुन २०२४ का दिन मूल प्रवाह सुदूरपश्चिमोत्तर क्षेत्रिय सदस्य एवम् नगर अध्यक्ष उदैसिंह चन्दको प्रमुख आतिथ्यमा सम्पन्न...
पुरा पढ्नुहोसखिमराज चालीसे चंडिगढ । पंजाब राज्यको फिरोजपुरबाट प्युठान जिल्लाको नौबहिनी गाउँपालीका वार्ड नम्वर ४ डाँडाकटेरीका ६३ वर्षिय धन बहादुर खत्री १४ मई २०२४ देखि सम्पर्क विहिन भएका छन् । पंजाब राज्यको फिरोजपुरको सरकारी स्कुलमा कार्यरत आफ्नो...
पुरा पढ्नुहोसखिमराज चालीसे चंडिगढ, ३ जुन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिसार नगर समितिले हिजो आइतवार २ जुन २०२४ को १६औं नगर सम्मेलन तैयारी भेला भव्यरुपमा सम्पन्न गरेको छ । मूल प्रवाहका केन्द्रीय...
पुरा पढ्नुहोसखिमराज चालीसे, चन्डिगढ । भारतको पन्जाब राज्यको लुधियाना फोकलपाईन्टबाट सेरपुर लुधियाना सिटी जान भनि ८ मे २०२४ मा हिँडेका माईजु भान्जीसहित पाँचजना एकसाथ सम्पर्कविहिन भएका छन् । सम्पर्क विहिन हुनेहरूमा जिल्ला सुर्खेत विरेन्द्र नगर पालिका...
पुरा पढ्नुहोसखिमराज चालीसे, चंडिगढ, २५ मई । मूल प्रवाह महिला विभाग चंडिगढकी नगर सदस्य लक्ष्मी त्रिपाठी अधिकारीको आमा बाटुली त्रिपाठीको २३ मई २०२४ को असमायिक निधन पछि वहाँलाई मातृशोक परेको छ । मूल प्रवाह चंडिगढ इन्डस्ट्रीयल एरिया...
पुरा पढ्नुहोसखिमराज चालीसे चंडिगढ, २७ मई । चंडिगढबाट फरवरी २०२२ देखि सम्पर्क विहिन रहेका कपिलबस्तुका युवक देवेन्द्र पौडेल वर्ष ३५ को खोजीमा मूल प्रवाहले सहयोग गर्ने भएको छ । भारतको चंडिगढ स्थित किसनगढ गाउमा बस्दै...
पुरा पढ्नुहोसखिमराज चालिसे चंडिगढ, २७ मई । हिमांचलबाट २३ मई २०२४ को चंडिगढ हुँदै नेपाल जाने क्रममा चंडिगढमा लुटिएर अलपत्र हुन पुगेका दाङ शान्तीनगर गाउँपालिका ३ का रामकुमार कडेलको मूल प्रवाह चंडिगढले २७ मई २०२४ उद्धार...
पुरा पढ्नुहोसखिमराज चालिसे, चण्डिगढ । भारतको हिमाचलबाट मई २२, २०२४ का दिन नेपाल जाने क्रममा चन्डिगढमा लुटिएर अलपत्र हुन पुगेका बर्दियाका युवक सुन्दर चौधरीलाई मूल प्रवाह अखिल भारत नेपाली एकताले उद्धार गरी आफन्तजनलाई बुझाएको छ...
पुरा पढ्नुहोसहिसार । भारतको हिसारमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको टोल समिति गठन भएको छ । मूल प्रवाहका केन्द्रीय सदस्य तारा सोमरेको प्रमुख आतिथ्यमा मे १७, २०२४ का दिन इन्डिस्ट्रयल एरियामा सम्पन्न भेलाद्वारा सो...
पुरा पढ्नुहोस









