सुदुर पश्चिमोत्तर
चंडिगढ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको गौरवमय ४५औं स्थापना दिवशको कार्यक्रम नगर समिति चंडिगढ नगर समितिले सम्पन्न पारेको छ । मूल प्रवाह चंडिगढ नगर समितिको आयोजनामा आज ७ नोवेम्वरको सम्पन्न स्थापना दिवश...
पुरा पढ्नुहोसहिसार । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिसार नगर समितिको आयोजनामा मूल प्रवाहको ४५औं स्थापना दिवशको कार्यक्रम सम्पन्न भएको छ । सभालाई सम्वोधन गर्दै मूल प्रवाहका क्षेत्रीय सदस्य नन्द बहादुर तम्तरीले मूल प्रवाहको...
पुरा पढ्नुहोसखिमराज चालिसे चंडिगढ, ५ नोभेम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चंडिगढ नगर समितीले वर्ष २०८० को जनवादी देउसीभैलो को तैयारी भेला आज आईतबार ५ नोभेम्बर २०२३ को सम्पन्न गरेको छ। जाजरकोटको भूकम्पमा निधन...
पुरा पढ्नुहोसभारतको चन्डिगढदेखि हराएका प्युठानका ४० वर्षीय शिवराज विष्टको खोजीमा सहयोग गरिदिन परिवारले युगदर्शनसित आग्रह गरेका छन् । भारत हिमाचल राज्यको शिमलाबाट गत अक्टोबर १५, २०२३ को नेपाल फर्कने क्रममा मोहाली आफन्तसँग रोकिएर भोलिपल्ट नेपाल जान...
पुरा पढ्नुहोसखिमराज चालिसे चंडिगढ, ०१ नोभेम्बर । भारतको पंजाब राज्यको पटियाला स्थित समाना भन्ने ठाउँमा रहेको नशामुक्ती केन्द्रमा हिजो एक नेपालीको सन्दिग्ध अवश्थामा मृत्यु भएको छ । मृतकको शव सामान्य कानुनी प्रकृया समेत पुरा नगरि अभिभावकलाई...
पुरा पढ्नुहोसजालन्धर । जालन्धरबाट एक दुखद घटना घटेको समाचार प्राप्त भएको छ । यहाँ गडैपुरमा भाडामा बस्दै आएका श्रीमान श्रीमतीले विषाक्त पदार्थ सेवन गरि आत्महत्या गरेको स्थानीय प्रशासनले बताएको छ । प्रशासनको अनुसार दुवैको शव...
पुरा पढ्नुहोसचन्डिगढ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चन्डिगढ नगर समितिद्वारा सञ्चालित विद्यार्थी संघ र बाल विभागको संयुक्त भेला सम्पन्न भएको छ। भेलाको उद्घाटन गर्दै मूल प्रवाहका केन्द्रीय सदस्य दिनेश खड्काले देशको स्वर्णिम भविष्यका...
पुरा पढ्नुहोसखिमराज चालिसे, चन्डिगढ । भारत हरियाणा राज्यको पञ्चकुलामा प्रहरीले अक्टोबर १, २०२३ आइतबारका दिन बेबारिसे अवस्थामा नाडासाहब रोडमा फेला पारेको नेपाली युवकको शवको परिचय खुलेको छ । पञ्चकुला प्रहरीले जिल्लाको नाडासाहाब रोडको किनारमा अक्टोबर १...
पुरा पढ्नुहोसचंडिगढ । मूल प्रवाह चंडिगढ नगर समितिले प्रगतिशील तिज २०८० को कार्यक्रम समीक्षा गरेको छ । ‘गणतन्त्र र राष्ट्रियताको रक्षा गरौं, संघीयता र एमसीसी खारेज गरौं’ भन्ने मूल नाराको साथ १७ सेप्टेम्बरका दिन सम्पन्न...
पुरा पढ्नुहोसखिमराज चालिसे, जालन्धर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज जालन्धर नगर समितिले आयोजना गरेको प्रगतिशील तिजी कार्यक्रमको समीक्षा गरेको छ। समीक्षा कार्यक्रममा मूल प्रवाहका केन्द्रीय सदस्य एवम् सुदूरपश्चिमोत्तर क्षेत्रीय सचिव कुलबहादुर बगाले, मूल...
पुरा पढ्नुहोस