साइप्रसमा ज्यान गुमाएका रोशनको परिवारलाई एकता समाजको सहयोग (सहयोग दाताहरुको नामावली सहित)

पोखरा । वैदेशिक रोजगारीको क्रममा साइप्रसमा ज्यान गुमाएका कास्कीका युवा रोशन अधिकारीको परिवारलाई साइप्रस नेपाली एकता समाजले आर्थिक सहयोग गरेको छ । अन्नपूर्ण गाउँपालिका वडा नं. २ का केशव अधिकारी र पवित्रा अधिकारीकाका २१ बर्षीय छोरा रोशनको गत नोभेम्बर ४ तारिखका दिन साइप्रसमा मृत्यु भएको थियो ।

एकता समाजले संकलन गरी पठाएको एक लाख ४१ हजार २५० रुपैयाँ सहयोग मृतक रोशन अधिकारीका बुवा आमालाई हस्तान्तरण गरिएको छ । अन्तर्राष्ट्रिय नेपाली एकता समाजका सचिवालय सदस्य तथा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज महासचिव ठाकुर खनालले अन्नपूर्ण गाउँपालिका कार्यालयमा एक कार्यक्रमको आयोजना गरी सहयोग रकम हस्तान्तरण गर्नुभएको हो ।

कार्यक्रममा महासचिव खनाल, राजमो गण्डकी प्रदेश अध्यक्ष शंकर बराल, नेकपा (मसाल) कास्की जिल्ला प्रवक्ता चन्द्र बहादुर केसी, अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले सम्बोधन गर्नुभएको थियो भने मृतकका हजुरआमा तुलसी अधिकारी, वार्ड न.२ का सदस्यहरु देवराज भण्डारी, भगवती भण्डारी, नौली सुनार, वार्ड नं ३ का सदस्य रामजि पौडेल, अन्नपूर्ण शिक्षा शाखाका बलराम भुजागाईको आतिथ्यता रहेको थियो ।

राहत वितरण कार्यक्रम अन्नपूर्ण गाउँपालिकाका–२ का अध्यक्ष चुरामणी अधिकारीको अध्यक्षता र राजमो निवर्तमान अध्यक्ष मदन मुरारी घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो ।

हामीलाई समाजका केन्द्रीय कोषाध्यक्ष बिन्दु खड्काले दिएको जानकारी अनुसार तल उल्लेखित व्यक्तिहरुले राहतका लागि आर्थिक सहयोग दिनु भएको छ ।

(१) रामु कुंवर € १०/-
(२) चन्द्र बहादुर वली € ५१/-
(३) खिमान थापा € ७५/-
(४) बिन्दु खड्का € २५/-
(५) मन्जु लिम्बु € १०/-
(६) कबिता गोले € २०/-
(७) जिबराज पोखरेल € ५१/-
(८) बबिता रोका मगर € २०/-
(९) रिता थापा क्षेत्री € १०/-
(१०) ईश्वर घर्ति € ५१/-
(११) बिना मानन्धर € १०/-
(१२) मुना मगर € २०/-
(१३) बबिता गुरूङ € ३०/-
(१४) बिनोद केसी € ३०/-
(१५) देवेन थापा € ५१/-
(१६) अमृता राई € १०/-
(१७) तारा मास्किल € १०/-
(१८) ज्योति गुरूङ € १५/-
(१९) सुनिता गिरी € १०/-
(२०)अमृता परियार € २०/-
(२१) सम्झना परियार?€ २०/-
(२२) रूबि गुरूङ € २०/-
(२३) कल्पना रोका € २०/-
(२४) गंगा मगर € २०/-
(२५) गिरा नेपाली थापा € ५०/-
(२६) यामी मगर € ५५/-
(२७)नब राज केसी € २१/-
(२८) साम्बा लामा € ११/-
(२९)नरदा कार्की € ०५/-
(३०) राधिका कार्की € १०/-
(३१) सम्झना वली € १०/-
(३२)सिमा लिम्बु € १०/-
(३३)मिना लिम्बु € १०/-
(३४)बबिता लिम्बु € १०/-
(३५)दिपा लिम्बु € १०/-
(३६) रन्जिता गुरूङ € १०/-
(३७) निशा धिमाल € १०/-
(३८) जिबन कला राई € ०५/-
(३९) सान्ती तामाङ € ०५/-
(४०) बाम बहादुर खड्का € १०/-
(४१) बुद्धिमान तामाङ € १०/-
(४२) गौरी गुरूङ € ०५/-
(४३) सरिता सेन ठकुरी € १०/-
(४४) सिता शर्मा € १०/-
(४५) डोमा शेर्पा € ०५/-
(४६)बिकाश शर्मा €१०/-
(४७) तारा कार्की € १०/-
(४८) अनु लिम्बु € १०/-
(४९) सोनाम गुरूङ €१०/-
(५०) मिन बगदास € ०५/-
(५१) सुनिला मगर € १०/-
(५२) छबिका मगर € २०/-
(५३) सानी लिम्बु € १०/-
(५४) खुशी राई € २०/-
(५५)सबिना सुब्बा €१०/-
कुल रकम १००६/- युरो {एक हजार छ युरो}
कुल नेपाली रकम १४१२५०/-{ एक लाख एकचालिस हजार दुई सय पचास रुपैया} अन्तर्राष्ट्रीय नेपाली एकता समाज का सचिवालय सदस्य एवम् मूल प्रवाह अखिल भारत नेपाली एकता समाज का महासचिव ठाकुर खनाल मार्फत मृतकको हजुरआमा तुलसी अधिकारी बुवा केशव अधिकारी आमा पवित्रा अधिकारी, लाई हस्तांतरण गर्नु भएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार