कोरोना संक्रमण भयाबहको अवस्थामा पनि प्रदेश सरकार रमित बन्दैछ : जिसी

बुटवल । राष्ट्रिय जनमोर्चाका प्रदेश ५ का सांसद तारा जिसीले प्रदेश सरकारले कोरोना संक्रमण नियन्त्रण गर्न कुनै भूमिका खेल्न नसकेको आरोप लगाउनुभएको छ । भारतबाट आएका हजारौं नागरिकको व्यवस्थापन गर्न प्रदेश सरकार चुकेकै कारण...

पुरा पढ्नुहोस
२१ दिनदेखि गाजिपुरमा रोकिएका नेपाली श्रमिकहरु मूल प्रवाहको पहलमा स्वदेश फर्किए

गाजिपुर, युपी । गुजरातको मैसाणाबाट स्वदेश हिंडेका ४० जना नेपाली श्रमिकहरुलाई उत्तर प्रदेश गाजिपुर प्रशासनले रोकेर राखेको थियो । उनीहरुलाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सचिव ठाकुर खनाल र केन्द्रीय सदस्य...

पुरा पढ्नुहोस
कम्प्युटर चलाउने हरेकले जान्नै पर्ने किबोर्ड सटकर्टहरु

विन्डोज अपरेटिंग सिस्टममा किबोर्डको सटकर्ट प्रयोग गरेर सजिलैसंग थुप्रै कामहरु गर्न सकिन्छ | यसले काम गर्ने गतिलाई बढाउँछ भने समयको पनि बचत हुन्छ | हरेक विन्डोज प्रयोगकर्ताले जान्नै पर्ने केहि विन्डोज सटकर्टहरुको सूची तल दिईएको...

पुरा पढ्नुहोस
इन्टरनेट/ सामाजिक सञ्जालका चुनौती

नभागौ, बुझौं र बुझाऔंउज्जवल आचार्यइन्टरनेट, सामाजिक सञ्जाल आदिको अन्धाधुन्द प्रयोगबाट पैदा हुने जोखिम कम गर्ने एउटै भरपर्दो उपाय– यसका बारेमा जानकारी राख्नु हो । बालबालिका/किशोरकिशोरीलाई इन्टरनेट र यसका विभिन्न पक्षबारे पर्याप्त  ज्ञान प्रदान गर्न...

पुरा पढ्नुहोस
कहीँ रोगले कहीँ भोकले नेपालीको मृत्यु

काठमाडौं । बर्दिया, कैलाली, सुर्खेत, कञ्चनपुर तथा धनुषामा गरी पाँच जना नेपालीको मृत्यु भएको छ । तर, उनीहरुको मृत्यु के कारणले भयो भन्ने यकिन हुन सकेको छैन । यसअघि नेपालमा कोरोना संक्रमणका कारण चार...

पुरा पढ्नुहोस
हार्दिक श्रद्धाञ्जलि

जयपुर । जिल्ला स्याङ्गजा, साविक मल्याङ्गकोट गाविस, वार्ड नम्बर ४ तल्लो च्यारे निवासी १९ वर्षीय सोमबहादुर गुरुङ्गको राजस्थानको जयपुरमा दुःखद निधन भएको छ । गुरुङको यही २३ मई २०२० का दिन असामयिक निधन भएको...

पुरा पढ्नुहोस
संविधान संशोधनको ‘पेण्डुरम बक्स’ अहिले नखोलौं : केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संविधान संशोधन गरेर संघीयता खारेज गर्नुपर्ने बताउनुभएको छ । मंगलबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा अध्यक्ष केसीले आफ्नो धारणा राख्दै संघीयता नेपाली जनताको लागि धेरै...

पुरा पढ्नुहोस
चण्डीगढ नगर उपाध्यक्ष न्यौपानेको स्वैच्छिक राहात सहयोग

चंडिगढ, २५ मई । भारतस्थित नेपालीहरुको अभिभावक संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका कार्यकर्ताहरुले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारीका कारण उत्पन्न समस्याहरुसँग जुझदै दैनिक जीवन निर्वाह गर्न वाध्य भइरहेका नेपाली श्रमजीवी...

पुरा पढ्नुहोस
“दलित हुनु पाप भयो ?”

जुना चालिसे, दलित हुनु पाप भयो, माया गर्नु सराप भयो । निर्दोष ती छोराछोरीको अकालमै ज्यान गयो ।। पुर्खौदेखि दबाएर जातिपाति अलग गरे । माया गर्नु पाप थियो र अनायास हत्या गरे ।। कहिले आगो लगाइ मार्ने कहिले घाँटी...

पुरा पढ्नुहोस
संविधान संशोधनका लागि सर्वदलीय बैठकमा कांग्रेस र मधेशवादी असहमत

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निशान छापमा नेपालको नयाँ नक्सा राख्न संविधान संशोधनका लागि मंगलबार साँझ बोलाएको सर्वदलीय बैठक कांग्रेस र मधेशवादी दलले सहमति नदिँदा बिना निष्कर्ष टुंगिएको छ । बैठकमा नेपाली कांग्रेसले प्रस्तावमा...

पुरा पढ्नुहोस