जापानमा छैटौं उडान भर्दै वाइडबडी जहाज

काठमाडौं । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले जापानको फुकुओका शहरमा पहिलो पटक उडान गर्दैछ । निगमको वाइडबडी ए–३३० जहाजले आज राति फुकुओका शहरमा चार्टर्ड उडान गर्ने कार्यतालिका रहेको निगमले जनाएको छ । बन्दाबन्दीको...

पुरा पढ्नुहोस
रुकुम घटना घृणित र निन्दनीयः पौडेल

काठमाडौं । सांसद दुर्गा पौडेलले रुकुममा भएको जातीय विभेद र हत्याको घटनामा संलग्न हरुलाई हदैसम्मको कारबाही गर्न माग गर्नुभएको छ । मंगलबार प्रतिनिधिसभाको बैठकमा बेल्दै राष्ट्रिय जनमोर्चाका सांसद पौडेलले कुनै प्रभावमा नपरी घटनाको सत्यतथ्य छानबिन...

पुरा पढ्नुहोस
वैशाखमा महिना मात्रै ६७ अर्बले रेमिट्यान्स घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रीक नीतिको समीक्षा गर्दै गर्दै रेमिट्यान्समा उच्च गिरावट आएको जानकारी दिएको छ । राष्ट्र बैंकका अनुसार गत वैशाख महिनामा ७५ अर्ब ४८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । अघिल्लो वर्ष...

पुरा पढ्नुहोस
सिमानामा बाँध बाँध्नु आपत्तिजनकः केसी

काठमाडौं । राष्ट्रिय जनामोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लकडाउनको समयमा भारतले सीमा क्षेत्रमा बाँध बाँध्ने र उचाइ थप्ने काम गरिरहेको भन्दै आपत्ति जनाउनुभएको छ । मंगलबार वक्तव्य प्रकाशित गरी केसीले नेपाल र भारतको स्थानीय प्रशासनबीच भएका...

पुरा पढ्नुहोस
अतिक्रमण बिरुद्ध मेरो आवाज

प्रेम गायक (बाग्लुङ) बल्ल पो पिर पर्न थाल्यो छिमेकीले सिमना हड्पिंदा। झनै पिडा थपिन्छ मनमा नेताहरु भाषणमा कड्किंदा।देशकोसिमा लुटिंदा नि थाहाछैन सरकारलाई। थाहै पाईन भन्छन अझै लाज सरम पचाई। छिमेकी नि गतिलो छैन मौका मिले सार्दछ सिमना। देश चलाउने साशकको पनि देखिंदैन एक रति ईमान। आफ्नो...

पुरा पढ्नुहोस
बागलुङका चार बालबालिकामा कुपोषण

बलेवा । बागलुङको गलकोटका चार बालबालिकामा शीघ्र कुपोषण देखा परेको छ ।  नियमित खोप लगाउने क्रममा ती बालबालिकामा शीघ्र कुपोषण देखिएको हो । उमेरअनुसार तौल कम रहेका ती बालबालिकालाई स्वास्थ्य चौकीले पोषिलो खानेकुरा दिएर...

पुरा पढ्नुहोस
एक दिनमै थपिए ९० संक्रमित

काठमाडौं । आज (मंगलबार) थप ९० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यो सँगै नेपालमा संक्रमितको संख्या ७ सय ७२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा भएको परीक्षणमा...

पुरा पढ्नुहोस
सोती घटनाको छानबिन गर्न राजमो कर्णालीको माग

काठमाडौं । राष्ट्रिय जनमोर्चा कर्णाली प्रदेश समितिले रुकुम पश्चिम जिल्लाको चौरजहारी नगरपालिका–८ सोतिमा भएको घटनाको निष्पक्ष छानबिन गर्न माग गरेको छ । राजमो कर्णाली प्रदेश समितिका अध्यक्ष भरतबहादुर शाहीले मंगलबार प्रेस वक्तव्य प्रकाशित गरी...

पुरा पढ्नुहोस
रुकुम घटनामा संलग्नलाई कारबाही गर्न मसालको माग

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (मसाल)ले रुकुममा दलित समूदायका युवाहरुमाथि भएको आक्रमण र हत्यामा संलग्न व्यक्तिहरुमाथि कारबाही गर्न माग गरेको छ । ‘आजको युगमा जातीय भेदभावका आधारमा विवाह वा प्रेम स्वतन्त्रताबाट बञ्चित गर्दै हत्या समेतका...

पुरा पढ्नुहोस
मूल प्रवाहको पहलमा सरकारी भाडा दर मै सीमासम्म पुर्याउने तयारी, कैयौं पुगिसके

हिसार । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति हिसार र रोहतकको आ–आफ्नो पहलमा हरियाणाको विभिन्न स्थानहरुमा अलपत्र परेका नेपाली श्रमिकहरुलाई सरकारी भाडा मै स्वदेश पुर्याउने तयारी भइरहेको जानकारी प्राप्त भएको छ...

पुरा पढ्नुहोस