हार्दिक श्रद्धान्जली

पाण्डेचेरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पाण्डिचेरी नगर समिति अन्तर्गत अरोभिल कोईला पालायाम् एरिया समितिका सदस्य भवानी प्रसाद पौडेलको दुःखद निधन भएको छ । वहाँ बाग्लुङ जैमिनि नगरपालिका ७ निवासी पिता हरिप्रसाद...

पुरा पढ्नुहोस
उठाै अब लागाै अाफ्नै जन्मभुमि तर्फ

रबि पाैडेल  (पाण्डेचरि)जागिर थिएन त्यतिखेर घर छाेछ्नु पर्याे । सर्टिफिकेट पकेट मा काम खाेज्नु पर्याे । खाेज्दै जाँदा काम मैले बिदेश मै पाए सर्टिफिकेट थन्काएर मैले जागिर खाँए । अाफ्नै देश छाेडि हिडे बिहानि काे लालि गहभरि अाँसु बगाई रुन थाली काली छाेरि पनि रुदै...

पुरा पढ्नुहोस
प्रदेशका मन्त्रीहरुबाट बजेट बाँडफाँडमा समेत भेदभाव : सांसद जिसी

बुटवल । प्रदेश नं ५ का राजमो सांसद तारा जिसीले “कुरा जस्ता कुरा गरे चित्त फाट्ने, नाँच जस्तो नाँच गरे घांग्रो फाट्ने” भने जस्तै प्रदेशका मन्त्रीहरुले बजेट बाँडफाँड गर्दा भेदभाव गरेको बताउनु भएको छ...

पुरा पढ्नुहोस
प्रस्तुत बजेट यथास्थितिवादी र पूँजीवादी : मसाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले हालै सरकारले प्रस्तुत गरेको बजेट ‘यथास्थितिवादी र पूँजीवाद’ प्रकारको भएको बताएको छ । सरकारले संविधानअनुसार समाजवाद उन्मुख बजेट ल्याएको बताएपनि त्यस अनुसारका कुनै कार्यक्रम नरहेको मसालले स्पष्ट...

पुरा पढ्नुहोस
राजस्थानमा मूल प्रवाहद्वारा उद्वार कार्य जारी

जयपुर । विश्व व्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) को कारण भएको लकडाउनले गर्दा होटल, रेस्टोरेन्टमा काम गर्ने मजदुरहरु गम्भीर मारमा परेका छन् । दुई महिनादेखि बेरोजगार बस्नु पर्दा एकातिर राशन खरिद...

पुरा पढ्नुहोस
मूल प्रवाहको पहलमा हरियाणा रोहतकबाट ५२ जनालाई निशुल्क स्वदेश पठाइयो

रोहतक । वैश्विक महामारीको रुपमा फैलिएको कोरोना संक्रमण सँगै लगाइएको लकडाउनका कारण रोजगार गुमाई अलपत्र परेको ५२ जना नेपाली श्रमिकहरुलाई मूल पवाह अखिल भारत नेपाली एकता समाज रोहतक नगरि समितिको पहलमा निःशुल्क स्वदेश पठाइएको...

पुरा पढ्नुहोस
दिल्ली–एनसीआरमा ४.६ रिक्टर स्केलको भूकम्प

नयाँ दिल्ली । शुक्रबार सांझ भारतको राजधानी र राष्ट्रिय राजधानी क्षेत्र नजिकका क्षेत्रमा भूइचालोको महशुस गरिएको छ । रिक्टर स्केलमा भूइचालोको तिब्रता ४.६ भएको बताइएको छ । भूचालोको झट्काको महशुस गरि मानिसहरु घरबाट बाहिर निस्किएका...

पुरा पढ्नुहोस
हैदरावादमा मूल प्रवाहद्वारा राहात वितरण

हैदरावाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, मध्य दक्षिण क्षेत्रीय समिति अन्तर्गत जुब्लिहिल्स, वेंकट्गिरीमा राहत वितरण गरिएको छ । गुल्मी, बाग्लुङ, कास्की, रुपन्देही र धरानका १६ घरपरिवारलाई क्षेत्रीय सदस्य सुर्य पुन, पशुपती शर्मा,...

पुरा पढ्नुहोस
मूल प्रवाहको पहलमा राजस्थान हनुमानगढबाट स्वदेश नेपालीहरु फर्किए

हनुमानगढ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हनुमानगढ नगर समितिका अध्यक्ष मोहन रसाली र केसब केसी र यामलाल भण्डारीको सकृय पहलमा नेपाली श्रमिकहरुलाई उद्दार गरिएको छ । जसमा झिम्रुक गाउँपालीकाका २३ जना नौबहिनीका...

पुरा पढ्नुहोस
नयाँ जनवादी क्रान्तिपछि नै जनताको आधारभूत समस्या समाधान हुने छ : केसी

काठमाडौँ/प्रकाश थापा मगर राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नयाँ जनवादी क्रान्तिपछि नै नेपाली जनताको आधारभूत समस्या समाधान हुने दावी गर्नुभएको छ । अखिल नेपाल जनजाति सम्मेलनको आयोजनामा २०७७ जेष्ठ १६ गते आयोजित “नेपालमा गणतन्त्रको स्थापनापछि...

पुरा पढ्नुहोस