विप्लव नेकपा औपचारिक रुपमा फूट्यो, असन्तुष्ट समूहले चन्दलाई महासचिवबाट हटायो

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको महासचिवबाट नेत्रविक्रम चन्द हटाइएका छन् । चितवनको पर्सामा बुधबारबाट सुरु भएको पार्टीका असन्तुष्ट नेताहरू हेमन्तप्रकाश वली र धर्मेन्द्र बास्तोला पक्षधरको राष्ट्रिय भेलाले महासचिवबाट चन्दलाई हटाउने निर्णय गरेको हो  । उक्त समूहका...

पुरा पढ्नुहोस
कार्ल मार्क्सको २०५औं जन्म दिवसको अवसरमा

अहिले दुनियांभरीका क्रान्तिकारीहरू भन्दा बढी मार्क्सवादको प्रयोग गर्ने अवसरबादीहरू भेट्टिन्छन् । आफुलाई मार्क्सवादी भन्नेहरूले मार्क्सवादको आधारभूत सिद्धान्तलाई त्यागि सकेका छन् । मार्क्सवादी दर्शनमा वर्गसंघर्षको ठुलो र ऐतिहासिक महत्व छ । वर्गसंघर्षलाई छाडिसकेका संशोधनवादी अवसरवादीहरूले...

पुरा पढ्नुहोस
सर्वहारा वर्गका महान गुरू कार्ल मार्क्सको संक्षिप्त जीवनी

कार्ल मार्क्स एक जर्मन दार्शनिक, सार्वजनिक व्यक्तित्व, लेखक, अर्थशास्त्री, इतिहासकार हुन् । यसबाहेक, उहाँ एक कवि, भाषाविद्, राजनीतिक पत्रकार र एक प्रतिभाशाली सिद्धान्तकार हुनुहुन्थ्यो । विश्व कम्युनिस्ट आन्दोलनका महान गुरु तथा वैज्ञानिक साम्यवादका संस्थापक कार्ल...

पुरा पढ्नुहोस
‘जुनसुकै दल सरकारमा पुगेपनि प्रेस स्वतन्त्रताप्रति निर्धक्क हुने अवस्था छैन’

काठमाडौं । नेपाल पत्रकार महासंघले विश्व प्रेस स्वतन्त्रता दिवस –२०२२का अवसरमा ‘प्रविधि नियन्त्रित पत्रकारित’ मूल नाराका साथ विभिन्न कार्यक्रम गरी मनाएको छ । कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले प्रेस स्वतन्त्रता मानव अधिकारको...

पुरा पढ्नुहोस
‘न्याउरी मारी पछुतो’ हुनसक्छ : सांसद जिसी

बुटवल । राष्ट्रिय जनमोर्चाका लुम्बिनी प्रदेश सांसद तारा जिसीले पाँचदलीय गठबन्धन सम्मानजनक नभएको बताउनुभएको छ । केन्द्रमा पाँचदलीय गठबन्धन बनेपनि कतिपय जिल्लामा राष्ट्रिय जनमोर्चालाई अलग गरिएको भन्दै उहाँले यसले गठबन्धनको उद्देश्य पुरा नहुने बताउनुभयो ।...

पुरा पढ्नुहोस
सुनको मूल्य प्रतितोला एक हजारले घट्यो

काठमाडौं : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक हजारले घटेको छ। तोलामा १ हजार रुपैयाँले घटेसँगै तेजाबी सुनको मूल्य ९७ हजार २०० कायम गरिएको नेपाल सुन चाँदी महासंघले जनाएको छ। अघिल्लो दिन मंगलबार  प्रतितोला...

पुरा पढ्नुहोस
माओवादीपछि बागी उठेकालाई कांग्रेसले पनि दियो मौका

काठमाडौं : स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धन तथा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध उठेका बागी उम्मेदवारलाई सत्तारुढ नेपाली कांग्रेसले अन्तिम मौका दिएको छ। वैशाख १६ गते मनोनयन फिर्ता लिने अन्तिम दिन उम्मेदवारी फिर्ता नलिएका बागीलाई पार्टीबाट स्वत: निष्कासन...

पुरा पढ्नुहोस
भारतमा यात्रुवाहक विमान ठोक्किदा १४ यात्रु र तीन चालक दलका सदस्य घाइते

भारत । भारतमा यात्रुवाहक विमान ठोक्किदा १४ यात्रु र तीन जना चालक दलका सदस्यहरू घाइते भएको स्थानीय सञ्चारमाध्यमले सोमबार उल्लेख गरेका छन्। बोइङ ७३७ यात्रुवाहक विमान भारतको वित्तीय केन्द्र मुम्बईबाट पूर्वीराज्य पश्चिम बङ्गालको दुर्गापुरका लागि...

पुरा पढ्नुहोस
एमसीसी अनुमोदनपछि नेपालमा अमेरिकी अधिकारीको लर्को लाग्नु खतराको संकेत : भीम रावल

काठमाडौं : नेकपा एमालेका नेता डा. भीमबहादुर रावलले एमसीसी सम्झौता अनुमोदनपछि अमेरिकी अधिकारीहरु नेपाल आउनु खतराको संकेत भएको बताएका छन्। अमेरिकी सहायक विदेशमन्त्री, उपविदेशमन्त्री, सांसदहरु, एमसीसी उपाध्यक्षपछि अब तिब्बत मामिला हेर्ने उपविदेशमन्त्री नेपाल भ्रमणमा आउन लागेका...

पुरा पढ्नुहोस
समयमै मल बीऊको व्यवस्था गर्न पाँच किसान संगठनको माग

काठमाडौं । अखिल नेपाल किसान महासंघ (अप्फा) सहित विभिन्न पाँच किसान संगठनले किसानलाई आवश्यक पर्ने मल बीऊको व्यवस्था समयमै मिलाउन माग गरेका छन् । मंगलबार एक विज्ञप्ति जारी गरी किसान संगठनहरुले आगामी आर्थिक वर्ष २०७९/८०...

पुरा पढ्नुहोस