इलाहाबाद । मूल प्रवाह अखिल भारतीय नेपाली एकता समाज इलाहाबाद नगर समितिले १३३सौं अन्तर्रास्ट्रिय श्रमिक दिवस (मई दिवस) कार्यक्रम सम्पन्न गरेको छ । सोही अवसरमा महिला नगर विभागको पनि भेला सम्पन्न गरिएको थियो । भेलाको...
पुरा पढ्नुहोसरोहतक । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिमोत्तर क्षेत्रीय समितिको रोहतक नगर समितिमा १३३औं अन्तर्राष्ट्रिय श्रमिक दिवस कार्यक्रम सम्पन्न भएको छ । नगर समिति कावा अध्यक्ष सुभाष गौतमको अध्यक्षतामा सुरु गरिएको सो कार्यक्रममा...
पुरा पढ्नुहोसआगरा । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति, आगराका क्रियाशील नगर अध्यक्ष श्री मिठु केसीको कुशल अध्यक्षतामा १ मई २०२२ आइतबारको दिन खन्दारी एरिया समितिको पुनर्गठन गरिएको छ । यस अवसरमा विशेष...
पुरा पढ्नुहोसकाठमाडौं । स्थानीय तह निर्वाचनमा मनोनयनपत्र दर्ता गराएकामध्ये विभिन्न पदमा ३५३ निर्विरोध निर्वाचित भएका छन् । यही वैशाख ३० गते हुने निर्वाचनका लागि आयोगको कार्यतालिकाअनुसार यही वैशाख ११ र १२ गते मनोनयनपत्र दर्ताको समय...
पुरा पढ्नुहोसहिसार । मूल प्रवाह सुदुर पश्चिमोत्तर क्षेत्रीय समितिद्धारा सञ्चालित हिसार नगर समितिको आयोजनामा हिजो १३३ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको कार्यक्रम सम्पन्न भएको छ । उक्त सभामा मजदुर आन्दोलन बारे व्यापक चर्चा गर्दै स्थानिय निर्वाचनको बारेमा...
पुरा पढ्नुहोसकाठमाडौं । बागलुङको निसिखोला गाउँपालिका वडा नं ५ का दलित महिला सदस्य मतिकला विक निर्विरोध निर्वाचित हुनुभएको छ । राष्ट्रिय जनमोर्चाका उम्मेदवार विकविरुद्ध अर्को उम्मेदवारी नपरेपछि उहाँ निर्विरोध हुनुभएको राजमो बागलुङका उपाध्यक्ष धर्म कुँवरले जानकारी...
पुरा पढ्नुहोसकाठमाडौँ । अमेरिका नेपाली एकता समाजको प्रथम भेला सम्पन्न भएको छ । राष्ट्रिय जनमोर्चा उपाध्यक्ष, प्रवक्ता तथा प्रतिनिधि सभा सांसद दुर्गा पौडेलको प्रमुख आतिथ्यमा २०७९ वैशाख १८ गते भर्चुअल माध्यमबाट भेला सम्पन्न भएको हो...
पुरा पढ्नुहोसजयपुर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज जयपुर उत्तर तथा दक्षिण नगर समितिको संयुक्त आयोजनामा १३३औं अन्तर्रास्ट्रिय मजदुर दिवस सम्पन्न पारिएको छ । रिम रानाको अध्यक्षता र दिल बहादुरको कार्यक्रम सञ्चालनबाट अगाडि...
पुरा पढ्नुहोसइरोड । मूल प्रवाह अखिल भारत नेपालि एकता समाज इरोड नगर समितिमा १३३औँ अन्तर्राष्ट्रिय श्रमिक मजदुर दिवश भव्यरुपमा मनाएको छ । भिमलाल शर्माको अध्यक्षता, डम्बरबहादुर जिसीको सञ्चालनबाट अघि वढेको कार्यक्रममा सहिदहरुको सम्मानमा एक मिनेट मौनधारण...
पुरा पढ्नुहोसचिदम्बरम । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चिदम्बरम नगर समितिको आयोजकमा १३३औं अन्तर्राष्ट्रिय श्रमिक मजदुर दिवस ‘मे १ दिवस’ सम्पन्न पारिएको छ । खेम कुमारी जिसीको अध्यक्षता तथा संगिता गन्धर्वको उदघोषणबाट अगाडि बढेको...
पुरा पढ्नुहोस









