मूल प्रवाह एल्लुरुको चौथो नगर सम्मेलन

एल्लुरु । आध्र प्रदेशको एल्लुरुमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको चौथो नगर सम्मेलन सम्पन्न भएको छ । महासचिव प्रेम पौडेलको प्रमुख आतिथ्यमा डिसेम्बर २७, २०२५ का दिन मध्यदक्षिण क्षेत्रीय समितिअन्तर्गत सो सम्मेलन सम्पन्न...

पुरा पढ्नुहोस
भूवनेश्वर र कटकको मूल प्रवाहको संयुक्त नगर सम्मेलन

भूवनेश्वर । उडिसा प्रान्तको भूवनेश्वर र कटकमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको संयुक्त नगर सम्मेलन सम्पन्न भएको छ । महासचिव प्रेम पौडेलको प्रमुख आतिथ्यमा डिसेम्बर २६, २०२५ का दिन सो भूवनेश्वरको तेह्रौँ र...

पुरा पढ्नुहोस
हैदरावादमा मूल प्रवाहका तीन नगर समितिको संयुक्त प्रशिक्षण

हैदरावाद । हैदरावादमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका उत्तर नगर समिति, मध्य नगर समिति र दक्षिण नगर समितिको संयुक्त आयोजनामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । महासचिव प्रेम पौडेलको उद्घाटनसँगै फेब्रुअरी २, २०२५ का...

पुरा पढ्नुहोस
मूल प्रवाहको पहलमा आइजीसहित आठ प्रहरीलाई जन्मकैद

नयाँ दिल्ली । सन् २०१७ मा शिमला जिल्लाको कोटखाईमा भएको बहुचर्चित गुडिया बलात्कार र हत्या प्रकरणसँग सम्बन्धित सुरज लकअप हत्या प्रकरणमा सीबीआई अदालतले हिमाचल प्रदेशका आईजी जहुर हैदर जैदी र डीएसपी मनोज जोशीसहित आठ...

पुरा पढ्नुहोस
नेपाली युवाको विदेश पलायन गम्भीर समस्या

सुरेश थापा ## विदेश पलायन नेपालका लागि गम्भीर समस्या बनेको छ । श्रमस्वीकृति लिएर दैनिक करिब दुई हजार पाँच सयदेखि तीन हजार र बर्सेनि छ लाख नेपाली विदेश पलायन हुने गर्दछन् । यो सङ्ख्यामा मूलतः...

पुरा पढ्नुहोस
हराएको खोज खबर

अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका २ बेहोरे निवासी नारायण परियारकी श्रीमती गिता परियारको जेठो छोरा वर्ष २४ का गणेश परियार गत २३ नोभेम्बर २०२४ देखि परिवारबाट सम्पर्क विहिन भएका छन् । उनले भारतको दिल्ली एनसिआर...

पुरा पढ्नुहोस
हराएको खोज खबर

जिल्ला रुकुम सानोभेरी गाउँपालिका २ निवासी खल बहादुर पुनकी १४ वर्षकी छोरी अन्जना पुन ९ जनवरी २०२५ का दिन दिउसो ३ः०० बजेदेखि हिमाचलको कुल्लु जिल्ला अन्तर्गत रहेको विजोडस्थित निथर गाउँबाट लापत्ता भएकी छिन् ।...

पुरा पढ्नुहोस
राजमो ओखलढुङ्गाका अध्यक्ष खत्रीको घरमा आगलागी हुँदा करोडौँको क्षति

काठमाडौँ । राष्ट्रिय जनमोर्चा ओखलढुङ्गा जिल्ला समितिका अध्यक्ष शेरबहादुर खत्रीको घरमा आगलागी हुँदा करोडौँको क्षति भएको छ । सिद्धिचरण नगरपालिका वडा नं. ३ अँधेरीस्थित केसीको घरमा २०८१ पुस २९ गते आगलागी भएको हो । अध्यक्ष खत्रीका अनुसार...

पुरा पढ्नुहोस
ओलीको आलोचना गर्दा कोशीका पूर्वसांसद कार्की एमालेबाट निलम्बित

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति आलोचना गरेको आरोपमा कोसी प्रदेश सभाका पूर्वसांसद विमल कार्की ६ महिनाका लागि निलम्बनमा परेका छन् । कार्कीसहित अन्य दुईजनालाई एमाले कोसी प्रदेश समितिले स्पष्टीकरण सोधेकोमा...

पुरा पढ्नुहोस
पाँचथरका अनिल राईको मूल प्रवाहद्वारा दाहसंस्कार

चेन्नै । पाँचथर जिल्ला याङबरक गाउँपालिका वडा नं. ३ निवासी शेरबहादुर राईका ४१ वर्षीय साहिला छोरा अनिल राईको निधन भएपछि मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले दाहसंस्कार गरेको छ । मूल प्रवाहले राईको शवको...

पुरा पढ्नुहोस