गुजरातको सचिनमा नगर भेला सम्पन्न

सचिन, १८ अगस्त । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समिति अन्तर्गत सचिन नगर भेला सबिन चौधरीको अध्यक्षता एवं हरि गिरीको सञ्चालनमा सम्पन्न भएको छ । प्रमुख अतिथि केन्द्रीय अध्यक्ष...

पुरा पढ्नुहोस
हराएकी पवित्रालाई मूल प्रवाहले भेटायो

हैदरावाद । भारतको नयाँदिल्लीबाट बेपत्ता भएकी १७ वर्षीया किशोरी पवित्रा थापालाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले निजको परिवारलाई बुझाएको छ । हराएको करिब साढे तीन महिनापछि अगस्त १९, २०२४ का दिन मूल प्रवाहले निजका...

पुरा पढ्नुहोस
म क्रान्ति हु

कृष्णा राना (दाङ) म क्रान्ति हु म क्रान्ति हु नकसैले मलाई राेक्न सक्छ म क्रान्ति हु नकसैले मलाई छेक्न सक्छ म उर्लेकाे भेल जस्तै गरि आउछु म हावाकाे वेग जस्तै गरि आउछु त्यसैले म क्रान्ति हु आफ्नाे स्वार्थमा प्रयाेग गर्न खाेज्छ कसैले...

पुरा पढ्नुहोस
फटाहाहरुको यो व्यवस्थालाई श्रमजिवीहरुले भत्काउनु पर्छ : पुनमगर

खिमराज चालिसे, सोलन, १८ अगस्त । ‘यो फटाहाहरुको व्यवस्थालाई श्रमजिवीहरुले भत्काउनु पर्छ।’ उपरोक्त धारणा मूल प्रवाहका सचिवालय सदस्य धनबीर पुनमगरले प्रमुख अतिथिको आसनबाट मूल प्रवाह सोलन नगर समितिको नवौं सम्मेलनलाई सम्वोधन गर्दै १८ अगस्त २०२४...

पुरा पढ्नुहोस
परवाणुमा मूल प्रवाहको १३औं नगर सम्मेलन सम्पन्न

परवाणु (हिमाचल), १५ अगस्त । भारतको हिमाचल राज्यको परवाणुमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समितिको १३औं नगर सम्मेलन १५ अगस्त २०२४ को भव्यरुपमा सम्पन्न भएको छ । सम्मेलनको उद्घाटन केन्द्रीय सचिवालय सदस्य...

पुरा पढ्नुहोस
फतेहाबादमा मूल प्रवाहको दोश्रो नगर सम्मेलन सम्पन्न

खिमराज चालिसे फदेहाबाद (हरियाणा), १८ अगस्त । भारतको हरियाणा राज्यको फदेहाबादमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति फदेहाबादको दोश्रो नगर सम्मेलन १८ अगस्त २०२४ को भव्यरुपमा सम्पन्न भएको छ । मूल प्रवाहका केन्द्रीय...

पुरा पढ्नुहोस
तीज गीत : देशको लागि लड्नुपर्छ

सीतल गायक। बर्षदिनको तीज आयो फेरि पनि घुमेर रुन्छ मन धुरु धुरु माइती संझेर। बिहे गरे सानैमा बस्न पाइन गाउघरमा श्रीमानको साथ लागि आए प्रदेशमा। गाउघरमा भए देखि लिन आउथ्यो कान्छो भाइ यो तीजमा नी माइत जान पाइन बरिलै। रोजी रोटी...

पुरा पढ्नुहोस
तीज पर्वलाई सामाजिक परिवर्तनका लागि सदुपयो गरौं

तीज पर्व नेपालमा विशेष गरी हिन्दू महिलाहरूले मनाउने महत्वपूर्ण धार्मिक र सांस्कृतिक पर्व हो । यस पर्वको उत्पत्ति र महत्व धार्मिक, सांस्कृतिक, र सामाजिक रूपमा गहिरो जरो गाडेको छ । तीज पर्वको उत्पत्ति धार्मिक कथासँग...

पुरा पढ्नुहोस
प्रदेशबाट फर्किएकाहरुले आफन्तलाई लगेको उपहार भेटाउने नेपाल सरकारले, सुन तस्करहरुलाई किन भेट्दैन : पौडेल

हिसार, ११ अगस्त । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिसार नगर समितिको १६औं नगर सम्मेलनको घोषणा सभा सम्पन्न भएको छ । घोषणा सभा समाजका महासचिव प्रेम पौडेलको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको हो...

पुरा पढ्नुहोस
नेपालमा संविधान बनाउने विदेशी प्रोजेक्ट चल्छ, त्यसैले देश स्वाधीन छैन : भट्ट

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले नेपाल स्वाधीन मुलुक नभएको दाबी गर्नुभएको छ । नेपालमा संविधान बनाउनेसम्मका विदेशी प्रोजेक्ट पटक पटक चल्ने गरेको बताउँदै उहाँले यस्तो दावी गर्नुभएको हो । २०८१ साउन २६ गते शनिबारका दिन...

पुरा पढ्नुहोस